News Portal

प्रगतिशील नमुना समाजद्वारा दशै कप फुटबल सुरु

हिमाली संचार संवाददाता
७८६ पटक

रबिन्द्र बराल,
६ असाेज २०७६ माेरङ : माेरङकाे रंगेली नगरपालिका २ स्थित बेताैनामा स्थापना भएको प्रगतिशील नमुना समाजले ४ गतेदेखि १८ गतेसम्म बिजया दशमीकाे अवसर पारेर दशै कप नकआउट फुटवल टुनामेन्ट सुरु गरेको छ। माेरङकाे बिराटनगर, सुनवर्सि, बवियाबिर्ता, जहदा लगायत १६ वटा टिमकाे सहभागीमा उक्त खेल सुरु गरिएको हाे। नेपालीहरुकाे महना पर्व बिजया दशमी नजिकिँदै जाँदा दशै कप फुटबल टुनामेनटकाे अायाेजना गरिएको समितिका अध्यक्ष लिलाराज खरेलले बताए।

आईतबार भएको दाेस्राे खेलमा साेदा युवा क्लव रतुवामाई र युवा स्पाेटिङ क्लव बिराटनगर बिच भएको खेलमा खेलकाे हाप ट्याप सम्ममा बराबरी खेल भएता पनि खेलकाे हाप ट्याप पछि रतुवामाईले ३ गाेल गरेर टिमलाई अग्रता दिएकाे थियोे भने बिराटनगरले १ गाेल मात्रै फर्काउन सफल भएको थियोे।

कार्यक्रमकाे प्रमुख अतिथि अमृत अर्याल, बिष्ट अतिथि डिक बहादुुर लिम्बू, अतिथहरुमा नागेश काेईराला, माेदराज घिमिरे, वडाध्यक्ष जितनारायण खवार, गाेपाल सेडाई, स्थानीय बुद्धिजीवी लगायतको उपस्थित रहेको थियोे। खेलमा बिजेता तथा उपविजेेेता हुनेेहरुलाई नगद ३० हजार, २० हजार सिल्ड, प्रमाणपत्र, मेडल हस्तान्तरण गरिने आयाेेेेजकलेे जनााएको छ। साेमबार फर्सडागि क्लव र बवियाबिर्ता फुटबल क्लव बिच हुने अायाेजकका बालकृष्ण उप्रेतीले बताए।

प्रतिकृया दिनुहोस्

रास्वपाको ‘स्वरोजगार’ नारा खाेई? अब विदेश पठाउने नीति र अनलाइन तालिमले १५३ संस्था संकटमा

काठमाडौं, १८ चैत — सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइँदै आएको पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पीडीओटी)...

नागरिकमैत्री र पारदर्शी सेवा दिन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, चैत १८ — गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई नागरिकप्रति उत्तरदायी, स्वच्छ र पारदर्शी सेवा...

वैदेशिक रोजगारी जाने श्रमिकलाई अब सरकारकै अनलाइन अभिमुखीकरण

काठमाडौं, चैत १८ — वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिम अब सरकारले आफैं...

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...

सुनवर्षीको खिखिडागी सडकमा गुणस्तरहीन निर्माणको आरोप, स्थानीय आक्रोशित

रविन्द्र बराल- मोरङको सुनवर्षी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोक क्षेत्रमा निर्माण...