News Portal

गृहपृष्ठ समाचार, समाज

चोरीको मोटरसाइकलसहित बालकहरू पक्राउ, कास्की–तनहुँ प्रहरीले संयुक्त अनुसन्धान

कास्की, माघ १३ – पोखराबाट चोरी भएको मोटरसाइकलसहित तीन बालकलाई प्रहरीले तनहुँबाट पक्राउ गरेको छ। उनीहरूले माघ १० गते पोखरा–२९ घोतघोतेस्थित पसल अगाडि पार्किङ गरिएको पल्सर मोटरसाइकल चोरी गरेका थिए। मोटरसाइकल हराएको सूचना पाउने बित्तिकै...बाँकी

जमलमा तीन सवारी एकआपसमा ठोक्किँदा दुर्घटना, एक जना सामान्य घाइते

काठमाडौं, १३ माघ – राजधानीको व्यस्त क्षेत्र जमलस्थित सिद्धि भवन अगाडि मंगलबार दिउँसो तीन वटा सवारीसाधन आपसमा जुध्दा दुर्घटना भएको छ। मोटरसाइकल, स्कुटर र माइक्रोबस ठोक्किँदा एक जना घाइते भएका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका...बाँकी

राजेन्द्र लिङ्देन भन्छन्: चुनावी तालमेलबारे कुनै योजना छैन

काठमाडौँ, माघ १२ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले अहिले कुनै पनि दलसँग चुनावी तालमेलबारे योजना नराखेको बताएका छन्। झापामा पत्रकारहरूसँगको कुराकानीमा उनले बताए कि पार्टीले १६५ निर्वाचन क्षेत्रमा आफ्नै उम्मेदवार उठाएर...बाँकी

तत्कालीन माओवादी नेता काठमाडौँ महानगर कमिटी एमालेमा सामेल

काठमाडौँ, माघ १२ – पूर्व माओवादी केन्द्रका काठमाडौँ महानगर कमिटी अध्यक्ष राजेश लामा सोमबार नेकपा एमालेमा प्रवेश गरेका छन्। लामासँगै उनका जिल्लाका कमिटी सदस्य विष्णु जोशी पनि एमालेमा आबद्ध भएका छन्। एमाले प्रवेश कार्यक्रममा अध्यक्ष...बाँकी

बालेन शाह सक्रिय, रवि लामिछाने अहिले छायामा

काठमाडौँ, माघ १२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बनेसँगै बालेन शाहको राजनीतिक गतिविधि तीव्र भएको छ। माघ ४ गते काठमाडौं महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन रास्वपाको केन्द्रीय कार्यालय घण्टीघर पुगेका थिए।...बाँकी

गगन थापा मधेस पुगे, देश जोड्ने अभियानमा

सर्लाही, माघ १२ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेसको यात्रा सुरु गरेका छन्। थापाले बताए अनुसार यो कदम देशभित्रको सम्बन्ध अझ प्रगाढ बनाउन र मधेसका नागरिकका समस्यासँग प्रत्यक्ष जुध्नको लागि हो। थापाले भिडियो सन्देशमार्फत...बाँकी

झण्डा ओढ्ने संस्कार बढ्दै, कानुनी चेतना खस्किँदै उल्लङ्घन गरे कानुनी कारबाही हुने

काठमाडौँ —नेपालको राष्ट्रिय गौरवको प्रतीक राष्ट्रिय झण्डाको प्रयोगलाई व्यवस्थित, मर्यादित र सम्मानजनक बनाउन राष्ट्रिय झण्डा र राष्ट्रिय गानको प्रयोग सम्बन्धी कार्यविधि, २०६९ कार्यान्वयनमा रहेको छ। उक्त कार्यविधिमा राष्ट्रिय झण्डाको आकार, प्रयोग गर्ने तरिका, फहराउने विधि...बाँकी

रवि लामिछानेविरुद्धको अभियोग संशोधनबारे सर्वोच्चमा सुनुवाइ

काठमाडौं, माघ ११ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अभियोग संशोधन गर्ने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर रिटको सुनुवाइ जारी छ। सुनुवाइ न्यायाधीश डा. मनोजकुमार शर्मा...बाँकी

बहुमतका लागि एमालेको अभियान तीव्र, सदस्यहरूलाई सक्रिय बन्न ओलीको आग्रह

काठमाडौं, ११ माघ – नेकपा एमालेले आगामी निर्वाचनलाई लक्षित गर्दै पार्टी संगठनलाई थप चलायमान बनाउन देशभरका सदस्यहरूलाई सक्रिय हुन आह्वान गरेको छ। अध्यक्ष केपी शर्मा ओलीको हस्ताक्षरसहित पठाइएको पत्रमार्फत पार्टीले बहुमत सिट जित्ने अभियानमा एकजुट...बाँकी

तीन दिनदेखि सम्पर्कविहीन प्रहरी जवान मृत अवस्थामा फेला

दाङ, माघ ११ – जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत एक प्रहरी जवान मृत अवस्थामा फेला परेका छन्। केही दिनदेखि सम्पर्कमा नरहेका हरिबहादुर डिसीलाई खोजी गर्ने क्रममा जंगल क्षेत्रमा उनको शव भेटिएको प्रहरीले जनाएको छ। घोराही...बाँकी