News Portal

  • गृहपृष्ठ आर्थिक, विशेष, समाचार, समाज

    गोठबाटै दैनिक साढे ३ सय लिटर भैसीको दुध बिक्री गर्छन कंडेल दाजुभाई

    काठमाडौँ – पश्चिम नवलपरासीको बर्दघाट-४ का थानेश्वर कंडेल र राजेश कंडेल दाजुभाईले दैनिक ३ सय ५० लिटर भन्दा बढी लिटर दुध बेचेर आम्दानी गर्दै आएका छन। यि दाजुभाई एउटै आमाबाबुका सन्तान भने होईनन्, भाईभाईका सन्तान...बाँकी

    सहायक निरीक्षक चन्द कुशे गाउँपालिकाको आशा र भरोसाका पात्र

    जाजरकोट – जाजरकोट जिल्लाको अति दुर्गम मानिएको कुशे गाउँपालिकामा सुशासन कायम राख्न आशा र भरोसाको रुपमा सहायक प्रहरी निरीक्षक गंगा बहादुर चन्द करिब एक महिने कार्यकालमा आशा र भरोसाको किरणहरु छरपस्ट भएका छन। मुस्कानसहितको प्रहरी...बाँकी

    निर्वाचित वडाध्यक्षद्धारा श्रीमतीमाथी घरेलुहिसा, सम्वन्ध विच्छेदको मुद्वा दर्ता

    सुर्खेत – अर्कै महिलासँग लागेपछि मानसिक र शारीरिक यातना सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नं. १३ का वडाध्यक्ष भूपेन्द्रबहादुर दर्लामीले आफ्नै श्रीमतीलाइ मानसिक र शारीरिक यातना दिने गरेको श्रीमतीले आरोप लगाएकि छन। वीरेन्द्ररनगरमा पत्रकारसंग कुराकानी गर्दै...बाँकी

    दाताको सहयोग रोकिँदा अनाथ बालबालिकालाई छाक टार्न शकस

    २०७७ साउन २७, मंगलबार नरहरि सापकोटा/गोरखा – आफन्त भनेका शिक्षक र सँगै बस्ने साथी, घर भनेको यही विद्यालय। दशैँ, तिहार, माघेसंक्रान्ती जुनसुकै पर्वमा पनि सधै सँगै विद्यालयमै। बिहान १० बजे खुल्ने र ४ बजे बन्द हुने...बाँकी

    आज जनैपूर्णिमा : रक्षाबन्धन, क्वाटी खाने दिन

    आज जनैरूर्णिमा, जनैपूर्णिमा धागो र बन्धनको चाड हो। धागो अर्थात् बन्धन, पवित्रता र सुरक्षाको बन्धन। ब्राह्मण र क्षत्रिय पुरुषहरुले हिन्दु परम्परा अनुसार यज्ञोपवित अर्थात जनै लगाउने चलन रहि आएको छ। प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका...बाँकी

    कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको हो: भारतका बरिष्ठ पत्रकार

    काठमाडौ – कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको हो भन्ने सबैलाई थाहाँ भैसक्यो । यी भूमिहरुमा भारतले जबरजस्ती कब्जा जमाएर बसेको छ । नेपालले वर्षौदेखि प्रयास गर्दै आए पनि भारतले नेपाललाई टेर्न छोडेको छ । यो...बाँकी

    भारतमा कोरोना संक्रमितको संख्या १ लाख १२ हजार

    एजेन्सी – गत २४ घण्टामा भारतमा ५ हजार ६०९ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।  यसैसँगै भारतमा बिहीबारसम्म कोभिड–१९ संक्रमितको संख्या १ लाख १२ हजार ३५९पुगेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।...बाँकी

    डब्लूएचओलाई ट्रम्पको ३० दिने अल्टिमेटम

    वासिङ्टन — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन(डब्लूएचओ)लाई  ३० दिनभित्र ठूलो सुधार नगरे विश्व स्वास्थ्य संगठनलाई दिँदै आएको सहयोग सधैँका लागि रोक्ने चेतावनी दिएका छन् । सोमबार राति प्रेस मिटका क्रममा राष्ट्रपति ट्रम्पले डब्लूएचओका महानिर्देशक...बाँकी

    मन्त्रिपरिषदले पारित गरेको यस्तो छ नेपालको नयाँ नक्सा

    काठमाडौं – सरकारले लिम्पियाधुरासहित भारतले अतिक्रमण गरेको भूभाग समेटेर नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा जारी गर्ने निर्णय गरेछ। परराष्ट्र मन्त्रालयको सहमतिसहित भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा कुमारी अर्यालले लिम्पियाधुरासहितको नयाँ नक्साको...बाँकी

    सिमानामा अलपत्रलाई ल्याउन माथिको आदेश छैन : प्रहरी प्रमुख

    झापा -झापाका प्रहरी प्रमुख एसपी कृष्णप्रसाद कोइरालाले माथिको आदेश नआएसम्म भारतबाट नेपाली ल्याउन नसकिने दाबी गरे। कोइरालाले भने,‘बैठक ल्याउने निर्णय गरेको हुन सक्छ तर गृह मन्त्रालयवाट आधिकारित निर्देशन नआएसम्म ल्याउन सकिन्न ।’ उनले अलपत्रलाई ल्याएर...बाँकी