काठमाडौँ – गैरआवासीय नेपाली संघ (एनआरएनए) भित्र देखिएको अन्योलताको स्थिति अब धेरै समय रहन नहुनेमा सरोकारवालाले जोड दिएका छन। एनआरएनएभित्रको विवादका सन्दर्भमा सर्वोच्च अदालतले गरेको दुई वटा फैसलाका कारण अन्योलताको स्थिति सिर्जना भएको भन्दै सरोकारवालाले...बाँकी
धादिङ – सानिमा बैंक मलेखु शाखाले धादिङका दुई जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गर्ने भएको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत अनिसा चेपाङ र नवीन श्रेष्ठलाई छात्रवृत्ति वितरणका लागि छनौट गरेको बैंकका मलेखु शाखाका...बाँकी
काठमाडौँ। नक्कली भुटानी शरणार्थी प्रकरणको थुनछेक आदेशविरुद्धको पुनरावेदन हेर्दाहेर्दैमा राखिएको छ । काठमाडौँ जिल्ला अदालतले दिएको थुनछेक आदेशविरुद्धको पुनरावेदन निवेदनमाथिको सरकारी वकिलको बहस भने सकिएको छ । भोलिबाट जवाफी बहस हुनेछ । नक्कली भुटानी शरणार्थी...बाँकी
पर्वत। पत्रकार तथा सञ्चारकर्मीहरूमाथि सामाजिक सञ्जालमार्फत टिप्पणी गरेको आरोपमा नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष, निवर्तमान अध्यक्ष र कार्यवहाक अध्यक्षसहित ७ पत्रकारले दिएको उजुरीका आधारमा जिल्ला अदालत पर्वतले संस्कृतिकर्मी एवं फोटो पत्रकार आरके अदीप्त गिरीविरुद्ध पक्राउपुर्जी...बाँकी
काठमाडौं। सरकारले भिजिट भिसामा कडाइ गरी अब खाडी मुलुकसहितका मुलुकमा जाने व्यक्तिमाथि निगरानी बढाउन अध्यागमन कार्यालयलाई निर्देशन दिएको छ। अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीले सबै अध्यागमन कार्यालयलाई निर्देशन जारी गर्दै भिजिट भिसाको दुरुपयोग गरी मानव...बाँकी
शनिबार ४ भदौ २०७९, काठमाडौं। धादिङको गंगाजमुना गाउँपालिकाको वडा न.५ (साविक वडा न.५)लाई कार्यक्षेत्र बनाएर सामाजिक क्रियाकलाप गरिरहेको सामुदायिक गंगाजमुना युवा क्लबले त्यहाँ सरोकार राख्ने व्यक्तित्वहरुसंग त्यहाँको विविध समस्या र समाधानको उपायहरु सन्दर्भमा छलफल अगाडि...बाँकी
छेडा बजार। जाजरकोटको शिवालय गाऊँपालिका वडा नं १ छेडाचौर बजारमा स्थानिय प्रहरीले पैदल यात्रुलाई बाटो काट्न सहजताका लागी जेब्राक्रसिङ तयार गरेको छ। बढ्दो सवारी चाप, ब्यस्त सडक प्रयोगकर्ताको लागि सवारी दुर्घटना कमि गर्न तथा ट्राफिक...बाँकी
काठमाडौँ। प्रियंका रानी जोशी मिस नेपाल २०२२ को विजेता बन्न सफल भएकी छन्। शरिसा श्रेष्ठ मिस नेपाल अर्थ तथा न्यान्सी खड्का मिस नेपाल इन्टरनेसनल चुनिएकी हुन्। २४ सुन्दरी मिस नेपालको शीर्ष उपाधिका लागि भिडेका थिए।...बाँकी
काठमाडौँ। शनिवार र आईतवार सार्वजनिक बिदा दिने सरकारको निर्णय आजबाट कार्यान्वयनमा आएको छ। यो बिदा परीक्षणको रुपमा रहने सरकारले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको अभाव भएसँगै नेपालमा पनि त्यसको असर परेको हो। सातामा दुई...बाँकी
कुवेत- एनआरएनए नन रेसिडेन्ट नेपाली एशोसियशनद्वारा बिनाेद कुँवर सङ सहकार्य प्रस्ताव-सहकार्य राेखेका छन। सर्व प्रथम तपाईको नेतृत्वमा निर्वाचित सम्पूर्ण टिमलाई हाम्रो तर्फबाट हार्दिक बधाई तथा सफल कार्यकालको कामना गर्दछौ। अत्यान्तै विषम परिस्थितिमा संस्थाको जिम्मेवारी हजुरहरुको...बाँकी