News Portal

  • गृहपृष्ठ भिडियो, मनोरञ्जन

    भिमसेन गौतम (उदास) पागल भएको अवश्थामा भेटीए’ (भिडियो सहित)

    राजु बोहरा–काठमाडौँ । नेपाली गीत संगीतका अनुरागीहरुका लागि कसरी फरक स्वाद दिन सकिन्छ भन्दै यति बेला धेरै कलाकारहरु उत्कृष्ट सांगीतिक स्वाद पस्किनका लागि तल्लिन देखिन्छन् । सोहि क्रममा आधुनिक गीत संगीतका प्यासी मनहरुका लागि लक्षित...बाँकी

    बहुचर्चित गायिका लक्ष्मी न्यौपानेले ल्याईन “माईतीको काख” (भिडियो)

    महेन्द्र मुस्कान क्षेत्री काठमाडौ – हिन्दु महिलाहरुको महान चार्ड हरितालिका तिज नजिकै गर्दा नेपाली सांगेतिक बजारमा तिजे गितहरुको तिव्र गतिमा भिड छ । यसै भिडभाडमा बहुचर्चित गायिका लक्ष्मी न्यौपानेको नयाँ तिज गित “माईतीको काख” सार्वजनिक...बाँकी

    घर त लेले हो, बैगुनीलाई गुन केले हो भन्दै कलाकार मौलिक रसमा यसरी रमाए (भिडियो सहित)

    राजु बोहरा–काठमाडौँ । नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा एक पछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीतहरु बजारमा आइरहंदा पछिल्लो पटक भोजराज काफ्लेको अर्को फरक सांगीतिक कोसेली “घर त लेले हो” बोलको गीत पनि...बाँकी

    गायक रामजी खाडले करिष्मा ढकाललाई नौतुनाको रेलमा बम्बै पुर्‍याएपछि..(भिडियो सहित)

    कमल सिंह ठकुरी/काठमाडौ – एकता फिल्मस प्रालिको गौरवमय प्रस्तुतिमा सीता रानाको तिजको कोसेली “नौतुनाको रेल” हालै मात्रै सार्वजनिक भएको छ। “नौतुनाको रेल” नामक तिजको गीतमा लोक गीत संगीत क्षेत्रका बहुचर्चित लोक तथा दोहोरी गायक रामजी...बाँकी

    माया हो भन्दै यसरी नाचे रामजी खाड र आयुशा राई (भिडियो)

    कमल सिम्ताली, काठमाडौ – मेलोडी फिल्मस प्रालिको गौरवमय प्रस्तुतिमा चन्द्र राज शर्मा र आयुशा राईको तिज गीत “माया हो पुच्छर डोलाउदै” हालै मात्रै बजारमा आएको छ। सुवास केसीको शब्द तथा संगीत रहेको उक्त गीतलाई प्रकाश...बाँकी

    युकेबाट आयो तीजको नयाँ गीत “डाडैको बर” (भिडियो)

    हरि बानिया, काठमाडौं – गोपाल अधिकारीले “डाडैको बर” तीज गीत बजारमा ल्याएका छन्। गायक मौसम गुरुङ र गायिका लामिछानेको आवाजमा रहेको उक्त गीतको शब्द गोपाल अधिकारीको रहेको छ भए संगीत मौसम गुरुङकै रहेको छ। दिपेश...बाँकी

    यस बर्षको तीजलाई लक्षित गर्दै राम्जी बुढाथोकीको फरक सांगीतिक स्वाद “तिजको ब्रत” (भिडियो)

    राजु बोहरा काठमाडौँ – नेपाली नाराहिहरुको महान चाड हरितालिक तिज २०७५ लक्षित गर्दै एक पछी अर्को गर्दै तीज गीतहरु सार्बजनिक हुने क्रम जारी रहेको छ । यस भित्र पनि आफ्नै कला संस्कृति र मौलिकताको घेरा...बाँकी

    प्रेम सापकोटा सोनुको तिज गीत “बच्चाको साथी” बजारमा (भिडियो)

    नरेश बोहोरा काठमाण्डोै। साङ्गितिक क्षेत्रका बलिया अनि तेजिला गायक सर्जक हुन् प्रेम सापकोटा सोनुका बजारमा थुप्रै गीतसङ्गितहरु भर्दै आइरहेका छन् । केहि समय अघि तिज गीत जाहाजै चडेर बोलको गीतको संगीत भरेका थिए। अहिले नयाँ...बाँकी

    पहिलो भेट मै एक सुन्दरीले मोहनी लगाएको कथावस्तुमा आए राम्जी बुढाथोकी (भिडियो सहित)

    राजु बोहरा–काठमाडौँ । मानिसको जिबनमा एक सरो लुगा र खानपिन संगै संगीत पनि अपरिहार्य हुने गर्दछ ।त्यसैले पनि यहाँ धेरै कलाकारहरुले संगीत पारखीहरुलाई लक्षित गर्दै बिभिन्न गीत संगीत पस्किरहेका हुनछन् । सोहि क्रममामा यति बेला...बाँकी

    लोकगायक डोलराज न्यौपानेले ल्याए मौलिक तिज गीत “माइती मेरा हराई गए” (भिडियो)

    काठमाण्डौ : बिन्ध्यवासिनी म्युजिक प्रालिको प्रस्तुतिमा चर्चित लोकगायक डोलराज न्यौपानेको मौलिक तिजको कोशेली “माईती मेरा हराई गए” हालै मात्र बजारमा आएको छ। बिभिन्न तिज गीतहरु बजारमा आउने क्रम जारी रहेको बेला उक्त गीतको म्युजिक भिडियो...बाँकी