News Portal

सर्जक नरेश बोहराको दशै गीत “गरिबलाई चाड पर्ब” सार्वजनिक (भिडियो सहित)

हिमाली संचार संवाददाता
८६५ पटक

काठमाडौं – नेपाली सांगितीक बजारमा नेपाली चाड पर्ब, बिभिन्न संस्कृती र रहन सहनका बिषयलाई लिएर गीत संगीतको सिर्जना गर्ने गरीन्छ र यहि क्रममा नेपालीहरू हिन्दु धर्मावलम्बिहरूको महान पर्ब बिजया दशमी तथा शुभ-दिपावली नजिकींदै गर्दा धेरै सिर्जनाहरू बजारमा आईरहेको अबस्था छ ।यिनै चाड पर्वलाई समेटेर सर्जक नरेश बोहोराले पनि भर्खरै मात्र गीती कोसेली सार्बजनीक गरेका छन ।

नरेश बोहोराको शब्द, सञ्जय परियारको लय, मुक्ती भण्डारी र शोनिया श्री सर्गमको सुमधुर आवाज रहेको नारायण पन्तको दशैं-तिहार गीत “गरिबलाई चाड पर्ब” भर्खर मात्र सार्बजनीक भएको हो ।

जब चाड पर्ब आउंछ तब हुने खानेले त हर्सोल्लासका साथ चाड पर्ब मनाउंछन तर हुंदा खाने निम्न बर्गका नेपाली दाजुभाई दिदीबहिनी तथा आमा बुवालाई भने चाड  पर्बमा खर्च कसरी जुटाउने भन्ने चिन्ताले पिरोल्छ यही बिषय बस्तुलाई अत्यन्त मार्मीक ढंगले गीतमा प्रस्तुत गरेका छन सर्जक नरेश बोहराले । अब हेरौ उक्त गीतको पूरा भिडियो :

प्रतिकृया दिनुहोस्

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...