News Portal

एकीकृत सृजनशिल समाजको हलमा लोक दोहोरी ‘सुनकोशिको पुल’ बिमोचन गरियो (भिडियो सहित)

हिमाली संचार संवाददाता
९२३ पटक

काठमाडौँ असोज ४ – नेपाली लोक संगीत पारखीहरुका लक्षित गर्दै हिजो मात्रै काठमाडौँको मनमैजु स्थित एकीकृत सृजनसिल समाजको भवनमा राजकुमार मगरको ‘सुनकोशिको पुल’ नामक लोक दोहोरी गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । सुरज थापा र सिता माझीको स्वर रहेको उक्त गीतलाई व्यवस्थापिका सांसद यज्ञराज सुनुवारले सार्वजनिक गरेका हुन ।

सो अवसरमा सांसद सुनुवारले विगत लामो समय देखि द्धन्द पिडित वालवालिकाहरुको संरक्षण र सिक्षा दिक्षाको व्यवस्थापन गर्दै आएको एकीकृत सृजनशील समाजलाई रु ५००० पनि सहयोग प्रदान गरेका थिए । सबैलाई राम्रो संदेश दिन एकीकृत सृजनशिल समाजले महत्तो पूर्ण भूमिका खेल्न सहयोग गरेको सांसद सुनुवारले बताए । एकीकृत सृजनशील समाजले विगत लामो समयदेखि द्धन्द पिडित वालवालिकाहरुलाई विभिद सहयोगी मनहरुबाट संकलित रकमले संचालित उक्त समाजले हाल नेपालका १२ भन्दा बढी जिल्लाका ४५ जना पिडित वालवालिकाहरुलाई आश्रय दिदैं आएको उक्त समाजका उपाध्यक्ष तथा वालगृह इन्चार्ज भिम कुमार रोक्काले बताएका छन् ।

बिमोचन गरिएको गीतमा सुरज थापा र सिता माझीको सुमधुर स्वर रहेको छ । आफ्नै कला संस्कृति र मौलिकताको जगेनार्थ तयार पारिएको यस गीतलाई लय सिता माझी र शब्द राजकुमार मगरको रहेको छ । यस गीतको म्युजिक भिडियोमा राजकुमार मगर, टिका जैसी, र रजीना महर्जनको आकर्षक अभिनय रहेको छ । भिडियोलाई निर्देशन कर्म शेर्पाले गरेका हुन् भने छायांकन बासु बराल र सम्पादन प्रविन रेश्मी मगरले गरेका छन् । हामी यस गित संग सम्बन्धित सम्पूर्ण कलाकारहरुलाई सफलताको शुभकामना ब्यक्त गर्दछौं ।

भिडियो हेर्न तल क्लिक गर्नु हला ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन १ गतेको राशिफल

आज फागुन १, २०८२ ( फेब्रुअरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सांसदका तीखा प्रश्नमा नयाँ पुस्ताका मन्त्री अलमल

काठमाडौँ, २९ माघ – प्रतिनिधिसभाको पछिल्लो बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा एक मन्त्री...

अदालती प्रक्रियाको सम्मान गर्छु, न्याय पाउनेमा विश्वस्त छु: रवि लामिछाने

काठमाडौँ, माघ २९ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले...

इन्टरपोलको समन्वयमा विदेशबाट १० फरार प्रतिवादी नेपाल फिर्ता

काठमाडौँ। स्वदेशमा अपराध गरी विदेश भागेका दश जनालाई नेपाल प्रहरीले अन्तरराष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) सँगको...

आज २०८२ साल माघ २९ गतेको राशिफल

आज माघ २९, २०८२ ( फेब्रुअरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...