News Portal

स्मृति तिमिल्सिना “गुरूआमा” लाई प्रदेशीएको छोराले दशै खर्च नपठाएपछि..(भिडियो सहित)

हिमाली संचार संवाददाता
८८१ पटक

काठमाडौं – बहुप्रतिभाका धनि गायक तथा सर्जक प्रेम सापकोटा सोनुले यो बर्षको दशैंमा चर्चित निर्देशक स्मृति तिमिल्सिना“गुरूआमा” लाई “दशैं खर्च” नपठाउने भएका छन ।

हिन्दु धर्मावलम्बीको महान चाड विजया दशमी सबैको घर आगनमा भित्रीनै लागेको छ र यो समय हुने खानेहरूलाई त केही चिन्ता छैन तर हुंदा खाने निम्न बर्गका मानिसलाई दशैं खर्चको कसरी जोहो गर्ने भन्ने चिन्ताले पिरोली रहेको छ । परदेश भएको छोराले पनि पैसा पठाउन नसक्दा घरमा ति बुढी आमाले कसरी मनाउने होलीन दशैं ?

नेपाली समाज र हाम्रो जिवनको यथार्थ चित्रण गरिएको दशैं तिहार गीत“दशैं खर्च” मा प्रेम आफ्नै शब्द तथा लय सिर्जनामा प्रेम सापकोटा सोनु र देवी घर्तिले आवाज दिएका छन।

पछिल्लो समयकी अत्यन्तै ब्यस्त चर्चित निर्देशक स्मृति तिमिल्सीना“गुरूआमा” को निर्देशनमा प्रेम सापकोटा र रमा थपलियाको जिवन्त अभिनय रहेको उक्त म्यूजिक भिडियोलाई प्रकाश धमलाले सम्पादन गरेका छन।

हेर्नुहोस पूरा पुरा भिडियो ।

प्रतिकृया दिनुहोस्

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...