News Portal

मोडल सन्जीब ठकुरी र धनु सिंहको डिजे गीत “ल्याङ्ग ल्याङ्ग” सार्वजनिक (भिडियो सहित)

कमल सिंह ठकुरी
१७१७ पटक

काठमाडौं – नेपाली साङ्गितिक बजारमा विभिन्न गीतहरु दिनप्रतिदिन आईरहदा मोडल सन्जीब ठकुरी र गायक धनु सिंहको डिजे गीत “ल्याङ्ग ल्याङ्ग” हालै मात्र सार्वजनिक भएको छ।

गायक धनु सिंह ठकुरी र मिना अधिकारीको आवाज रहेको उक्त गीतमा शब्द/संगीत पनि गायक ठकुरीकै हो।

दिपक अधिकारीको निर्देशनमा मोडल सन्जीब ठकुरी र सरस्वती दुलालले नृत्य तथा अभिनय गरेको म्युजिक भिडियोको छयान्कन महेश महराले गरेका हुन भने गीतको सम्पादन अर्जुन खड्काले गरेका छन।

यस गीतलाई म्युजिक नेपाल प्रालिको अफिसियल युटुब च्यानल मार्फत बजार व्यवस्थापन गरीएको छ।

अब हेरौ उक्त गीतको पूरा म्युजिक भिडियो।

प्रतिकृया दिनुहोस्

प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस–एमाले चुनावी गठबन्धनको तयारी, सिट बाँडफाँटमा गहन गृहकार्य

काठमाडौं– राष्ट्रियसभा निर्वाचनमा प्रमुख दलबीच बनेको गठबन्धनलाई निरन्तरता दिँदै प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि चुनावी गठबन्धन...

आज २०८२ साल पुष २५ गतेको राशिफल

आज पुष २५, २०८२ (जनवरी ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

आदर्श मावि रंगेलीले ४१औँ वार्षिक उत्सव मनाउँदै

रविन्द्र बराल/ मोरङ, पुष २४ – मोरङको रंगेली–७ मा रहेको आदर्श माध्यमिक विद्यालय रंगेलीले आफ्नो...

रुपन्देहीमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, तीन घाइते

रुपन्देही, पुष २४ – रुपन्देहीको तिलोत्तमा नगरपालिका-२, तपाहा लाइनमा बिहीबार दिउँसो दुई वटा मोटरसाइकल ठोक्किँदा...

बालेन शाह–सुदन गुरुङबीच ज्वागलमा अनौपचारिक छलफल

काठमाडौं, पुस २४ – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र काउन्सिल अफ दी जेनजीका अगुवा...