News Portal

  • गृहपृष्ठ प्रवास, समाज

    एम.जि.एम मकाउका नेपालीले गरे मृतक तिमल्सिनाको परीवारलाई १ लाख आर्थिक सहयोग

    कर्ण अधिकारी मकाउ – ७ बर्ष देखि मकाउ ग्यालेक्सी कम्पनीमा कार्यरत रहनु भएका स्थायी घर पर्वत र हाल परीवारको बसोबास काठमाण्डौमा भएका बर्ष ४७ को खिम नारायण तिमल्सिनाको ड्युटीका क्रममा मिति २०१८/७/२१ तारीखका दिन बिहान...बाँकी

    होम बहादुर मल्ल बचाउ अभियानमा जुट्यो ठकुरी सहयोग संजाल युएई

    कमल सिम्ताली, युएई – सहयोगको आशामा अस्पतालको शैयामा छटपटाइरहेका बागलुङका होम बहादुर मल्ल शिर्षकको समाचार पहिलोपटक हिमाली संचार डटकम अनलाइनबाट प्रकाशित भएपछि ठकुरी सहयोग संजाल युएई सहयोगका लागी जुटेको संजालका सचिब जीवन सिंह ठकुरी जानकारी दिएका...बाँकी

    तमू समाज कुवेतले २१ सेप्टेम्बरमा चौथो अधिवेशन र २८ डिसेम्बरमा ल्होसार मनाउने

    कुवेत – “गुरुङ जातिहरुको मौलिक पहिचान, जातिय उत्थान र एकताको निम्ती सम्पूर्ण तमूहरु एक हौ” भन्ने मुल नारा बोकेर ‘२५ डिसेम्बर २००९‘मा स्थापना भएको नेपाली समाज कुवेतको सबैभन्दा जेष्ठ जातिय संस्था ‘तमू समाज कुवेत’ले आफ्नो...बाँकी

    कुवेतमा ८ लाखमा बेचिएकी नेपालगन्जकी रामकली पिडा !

    नेपालगन्ज – बाँकेकी ३४ वर्षीया रामकली (नाम परिवर्तन) लाई स्थानीय दलबहादुरले ३० हजार रुपैया लिएर काठमाडौंस्थित राजु भन्नेकहाँ पुर्‍याए । काठमाडौंका राजुले दिल्लीका एजेन्ट जगतलाई ३ लाखमा रामकलीलाई बेचे । दिल्लीका जगतले कुवेतमा रहेका बंगालीबाट...बाँकी

    नेपाली जनसम्पर्क समिति युएईले माग्यो प्रधानमन्त्री ओलीको राजीनामा

    रामप्रसाद ढुंगेल, युएर्इ – नेपाली कांग्रेसको जनवर्गीय संगठन नेपाली जनसम्पर्क समिति, युएईले नेपालमा कांग्रेसले गरेको सरकारविरोधी आन्दोलनमा ऐक्यवद्धता जनाएको छ । नेपाली कांग्रेसले वर्तमान कम्युनिस्ट सरकारविरुद्ध ३० देशबाट आन्दोलन गर्न उर्दी जारी गरेलगत्तै नेपाली जनसम्पर्क...बाँकी

    अमेरिकाबाट अन्तर्राष्ट्रिय नेपाली पत्रकार संघको घोषणा

    न्यूयोर्क – विदेशमा पत्रकारिता गरिरहेका नेपाली पत्रकारहरूले अन्तर्राष्ट्रिय नेपाली पत्रकार संघ (अाइएनजेए) गठन गरेका छन् । अमेरिकाको डीसी महानगर क्षेत्रबाट उनीहरूले अइएनजेएको घोषणा गरेका हुन् । गुणराज लुइटेलको अध्यक्षतामा संघ गठन गरिएको हो । बोर्ड...बाँकी

    नेपाली महिलालाई भारत हुँदै खाडी पठाउन ‘फर्जी कागजपत्र’ प्रयोग

    काठमाडौ – सङ्गठित रूपमा काम गर्ने दलालहरूले कीर्ते गरिएका सरकारी कागजपत्र प्रयोग गरेर नेपालबाट महिलाहरूलाई भारतको बाटो हुँदै खाडी मुलुकहरूमा पठाउने गरेको भेटिएको सरकारी अधिकारीहरूले बताएका छन्। दलालले अवैध रूपमा भारतको राजधानी नयाँ दिल्ली पुर्‍याएर...बाँकी

    बुधबारदेखि युएईमा आममाफी लागू, अवैधानिक बसिरहेका नेपालीलाई सम्पर्कमा आउन दूतावासकाे आग्रह

    रामप्रसाद ढुंगेल युएई : युएई सरकारले आफ्नो देशमा अवैध रूपमा बसेका विदेशी नागरिकको सहजताको लागि आज अगस्ट १ बाट तीन महिनासम्मका लागि आम माफी दिएको छ । नेपाली दूतावासले यो आममाफीको सक्दो उपयोग गर्न आफ्ना...बाँकी

    जनसम्पर्क समिति नर्वेद्वारा आयोजित तेस्रो जेएसएस कप भलिबल प्रतियोगिता सम्पन्न

    ओस्लो : नर्वेको ओस्लोमा नेपालीहरूको भलिबल प्रतियोगिता सम्पन्न भएको छ। गत २८ जुलाई (शनिवार) का दिन ओस्लोको अत्यन्त रमणीय स्थान सोन्स्भानमा आयोजना गरिएको जे.एस.एस.कप भलिबल प्रतियोगितामा पुरुषतर्फ ८ टिम र महिला तर्फ ३ टिमको सहभागिता...बाँकी

    नेपाली मजदुर रोकिएको मुद्वा आउदो शुक्रबार मलेसियाको मन्त्रिपरिषद्‍मा छलफल हुने

    मलेसिया – मलेसिया सरकारले नेपाल सरकारले कामदार पठाउन रोक लगाएको विषय मन्त्रिपरिषद्मा छलफल गर्ने भएको छ । नेपाल सरकारले कामदार पठाउन रोक लगाएको विषयमा आगामी शुक्रबारको मन्त्रिपरिषद्मा छलफल हुने भएको हो । मलेसियाका मानव संशाधनमन्त्री...बाँकी