News Portal

बोर्ड अफ डाइरेक्टरमा कुलानन्द शर्माले उम्मेद्वारी दिने

हिमालीसंचार संवाददाता
३६४ पटक

अमेरिका – अमेरिकाबासी नेपाली दिदीबहिनी, दाजुभाई, सामाजिक अभियन्ताज्युहरु, अग्रज तथा वौद्धिक वर्ग, पत्रकार तथा मेडियाकर्मी सम्पूर्णमा कुलानन्द शर्माले उम्मेद्वारी दिने जानकारी गराए ।

नेपालको बाग्लुङमा जिल्लामा जन्म भएको र वसोवास गैडाकोट नवपरासीमा गर्दै अाएका शर्मा नेपालमा पेशागत रुपमा शिक्षक, प्राधानाध्यापक, श्रोतव्यक्तिको रुपमा शैक्षिक नेतृत्व र सामाजिक रुपमा विभिन्न क्षेेत्रमा बस्दै आईरहेको र पेशागत रुपमा विभिन्न व्यवसायहरु संचालन गर्दै आइरहेका छन |
सामाजिक सेवा र समाज प्रतिको दायित्वको हकमा अहिले सम्म विभिन्न संघ संस्थाहरुमा निरन्तर रुपमा प्रतक्ष वा अप्रतक्ष रुपमा सक्रिय छन। हाल NRNA NCC USA North carolina chapter को President (२०१९-२० २१ ) रुपमा कार्यरत छन ।

बिभिन्न सँस्थाहरुमा सहभागिता तथा यो अभियानमा काम गर्दै गर्दा सिकेका ज्ञान र अनुभवहरु संस्थाको सुदृढिकरणमा प्रयोग गर्दै अब गैह्र आवासीय नेपाली संघ अमेरिकालाई नेपालीको हितमा गर्नुपर्ने कार्यक्रमहरु परिणाममुखी वनाउन आफ्नो तहबाट पूरै प्रयत्नगर्ने अठोट गरेको छन। नेपाल र अमेरिका बिचको दोहोरो कर प्रणाली , नेपाली नागरिता निरन्तरता , हामीले आर्जेको विभिन्न ज्ञान, शिप, र प्रबिधि को ट्रान्सफरको लागि अबको NRNA NCC USA सकृताका साथ लाग्नु पर्ने देखिन्छ भनेर भने ।
अाउदै NRNA NCC USA को (२०२१ – २०२३ )का लागि हुन् गैरहेको निर्वाचनमा Board of Director का लागि उम्मेदवार दिने कुरा जानकारी गराए |शर्मालाई पूर्ण विश्वास छ , आउदै गरेको NRNA NCC USA को निर्वाचनमा सबैकाे साथ सहयोग र समर्थन पाए नेपाली समुदायको हितमा काम गर्ने उनले बताए ।

प्रतिकृया दिनुहोस्

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...

प्रधानमन्त्री कार्कीद्वारा मौलिकता जोगाउन जोड, परम्परागत पोशाकको प्रोत्साहन

काठमाडौं, पुष ६ – प्रधानमन्त्री सुशीला कार्कीले आधुनिकताका नाममा आफ्ना मौलिक परम्परा र सांस्कृतिक पहिचानलाई...