News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • बोर्ड अफ डाइरेक्टरमा कुलानन्द शर्माले उम्मेद्वारी दिने

    हिमालीसंचार संवाददाता
    २७७ पटक

    अमेरिका – अमेरिकाबासी नेपाली दिदीबहिनी, दाजुभाई, सामाजिक अभियन्ताज्युहरु, अग्रज तथा वौद्धिक वर्ग, पत्रकार तथा मेडियाकर्मी सम्पूर्णमा कुलानन्द शर्माले उम्मेद्वारी दिने जानकारी गराए ।

    नेपालको बाग्लुङमा जिल्लामा जन्म भएको र वसोवास गैडाकोट नवपरासीमा गर्दै अाएका शर्मा नेपालमा पेशागत रुपमा शिक्षक, प्राधानाध्यापक, श्रोतव्यक्तिको रुपमा शैक्षिक नेतृत्व र सामाजिक रुपमा विभिन्न क्षेेत्रमा बस्दै आईरहेको र पेशागत रुपमा विभिन्न व्यवसायहरु संचालन गर्दै आइरहेका छन |
    सामाजिक सेवा र समाज प्रतिको दायित्वको हकमा अहिले सम्म विभिन्न संघ संस्थाहरुमा निरन्तर रुपमा प्रतक्ष वा अप्रतक्ष रुपमा सक्रिय छन। हाल NRNA NCC USA North carolina chapter को President (२०१९-२० २१ ) रुपमा कार्यरत छन ।

    बिभिन्न सँस्थाहरुमा सहभागिता तथा यो अभियानमा काम गर्दै गर्दा सिकेका ज्ञान र अनुभवहरु संस्थाको सुदृढिकरणमा प्रयोग गर्दै अब गैह्र आवासीय नेपाली संघ अमेरिकालाई नेपालीको हितमा गर्नुपर्ने कार्यक्रमहरु परिणाममुखी वनाउन आफ्नो तहबाट पूरै प्रयत्नगर्ने अठोट गरेको छन। नेपाल र अमेरिका बिचको दोहोरो कर प्रणाली , नेपाली नागरिता निरन्तरता , हामीले आर्जेको विभिन्न ज्ञान, शिप, र प्रबिधि को ट्रान्सफरको लागि अबको NRNA NCC USA सकृताका साथ लाग्नु पर्ने देखिन्छ भनेर भने ।
    अाउदै NRNA NCC USA को (२०२१ – २०२३ )का लागि हुन् गैरहेको निर्वाचनमा Board of Director का लागि उम्मेदवार दिने कुरा जानकारी गराए |शर्मालाई पूर्ण विश्वास छ , आउदै गरेको NRNA NCC USA को निर्वाचनमा सबैकाे साथ सहयोग र समर्थन पाए नेपाली समुदायको हितमा काम गर्ने उनले बताए ।

    प्रतिकृया दिनुहोस्

    कालीगण्डकी करिडोरले बदलिँदै दुर्गमको परिचय

    गण्डकी। काठमाडौँको बसपार्क क्षेत्रमा सञ्चालनमा रहेको होटलको शाखा अहिले गुल्मीको कालीगण्डकी गाउँपालिका–२ अर्बेनीमा फस्टाइरहेको छ।...

    इजरायल र हिजबुल्लाह युद्धविराम नजिक

    एजेन्सी। इजरायली र अमेरिकी अधिकारीहरूले इजरायल र लेबनान युद्धविराममा सम्झौतामा पुग्न नजिक रहेको बताएका छन्।...

    मंसिर ११ गते मंगलबारको तपाईको आजको राशिफल

    वि. सं. २०८१ साल मंसिर ११ गते मंगलबार || सन् २०२४ नोभेम्बर २६ तारिख मेष...

    प्रधानमन्त्री ओलीले बोलाएको बैठकमा गएनन् दुई पूर्वप्रधानमन्त्री देउवा र भट्टराई

    काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको बैठकमा अनुपस्थित् भएका छन्।...

    स्वर्णिमले रास्वपा कब्जा गर्न रवि लामिछानेलाई जेल कोच्ने आधार खडा गरे : मुकुल ढकाल

    काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका निश्काशित महामन्त्री डा. मुकुल ढकालले पार्टी उपसभापति डा. स्वर्णिम वाग्लेले नै...