News Portal

शेर्पा समाज मकाउले २१४८ औ च्या’मो लाङ ल्हो ग्याल्बो ल्होसार मनायो

हिमालीसंचार संवाददाता
९६३ पटक

मकाउ – शेर्पा समाज मकाउले २१४८ औ च्या’मो लाङ ल्हो ग्याल्बो ल्होसारको अबसरमा मकाउमा भेटधाट तथा पाँचौ बार्षिक साधारण सभा मकाउ स्थित ८८४८ नेपाली रेष्टुरेन्टमा एक कार्यक्रमको आयोजनामा ग्याल्बो ल्होसार सम्पन्न गरेको छ।

आयोजित कार्यक्रममा मकाउमा गठित विभिन्न जातिय संघ संस्थाका प्रमुख तथा प्रतिनिधि लगायदका विशिष्ट व्याक्तित्वहरुको विशेष उपस्थिति रहेको कार्यक्रममा शेर्पा समाज मकाउले आफ्नो पाँचौ साधारण सभा समेत सम्पन्न गरेको हो। 

नेपाली रेष्टुरेन्ट ८८४८ मकाउ स्थित करिब साझँ ७ बजेदेखि संचालन गरिएको कार्यक्रम वेलुकी ११ बजे सम्म नाच गानका साथै आपसी सद्भाव सहित कार्यक्रमको रौनकता पृथक रहेको देखिन्थ्यो। आमन्त्रित अतिथिहरुले आफ्नो धारणा राखेपछि कार्यक्रमका सभापति तथा शेर्पा समाजका अध्यक्ष ङवाङ ग्याल्जे शेर्पा औपचारिक रुपमा कार्यक्रम समापन गर्दै रात्रिभोज तथा नाचगान तर्फ उपस्थित समुदायको ध्यानकृष्ट भएको थियो।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ६ गतेको राशिफल

आज पुष ६, २०८२ (डिसेम्बर २१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...