कुवेत सिटी। नेपाल पत्रकार महासंघ कुवेत शाखाका सदस्य पत्रकार माधब शाहीको निधन भएको छ। उच्च रक्तचापको कारण ३६ बर्षिय शाहीको आज (बिहीबार) बिहान मृत्यु भएको बताईएको छ। प्युठानको एरावति-४ का शाही लामो समयदेखि कुवेतमा रहदै...बाँकी
काठमाडौँ। गैर आवासीय नेपाली सङ्घ (एनआरएनए)को विश्व सम्मेलन तथा दसौँ महाधिवेशन तोकिएको समयमा नहुने भएको छ। विवादले उग्र रूप लिएपछि परराष्ट्र मन्त्रालयले यसअघिनै निर्वाचनका गतिविधि रोक्न भनेको थियो। यद्यपि निर्वाचन समयमै हुने दाबी हुँदै आएको...बाँकी
युवा राई/हङकङ – हङकङमा सेन्टर फर हेल्थ प्रोटेक्शनले विहीवारको प्रेस ब्रिफिङमा हङकङमा नेपालबाट आएका ३ जान र अन्य देशबाट आएका ८ जानमा कोरोनाका बिमारी थपिएको जनाएको छ। त्यस्तै, हङकङमा कोरोनाबाट सङ्क्रमित भएका कुल संख्या १२,२५२...बाँकी
कुवेत – सन् २०२० फेब्रुअरीमा ४० जनाले कुवेतको आराेसी कार्गोबाट नेपाल कार्गो गरेका थिए। काेभिड-१९ कै कारणले २०२० मार्च महिनामा नेपालमा लगडाउन भयाे। त्यसैकारणले गर्दै केही सामान ढिलाे हुने भयाे भनेर सबै ग्राहकलाई जानकारी दिईयाे।...बाँकी
कुवेत – कुवेतको केआरएच कम्पनी मार्फत सेक्युरिटीको काम गर्दै आएका सरद परियारको ३ अक्टोवर २०२१ आइतबार बिहान ४ बजे कार्यस्थलमै निधन भएको छ। कोठाबाट स-कुशल काम गर्न कार्यस्थल निस्केका परियार कम्पनीमा पुगेपछि अचानक ढलेका थिए।...बाँकी
कुवेत सिटी। तपाई हाम्रो एक मात्र भरपर्दो र विश्वासिलो कार्गो सेवा कुबेतदेखि नेपालको जुनसुकै जिल्लामा पनि सामान पठाउन सकिने हामीलाई सम्झनुहोस भनेर लेखिएको थियो तर अहिले आएर उल्टो भएछ। के.डब्लु.काठमाडौं एयर कार्गो सर्भिस कुवेतबाट नेपाल...बाँकी
मकाउ – मोरङ जिल्ला मिक्लाजुंग गाउँपालिका मधुमल्ला वडा नं. ३ निवासी ३१ बर्षीय सलिना सुब्बालाई पाठेघरमा क्यानसर भएर उपचारमा समस्या भईरहेको सुब्बालाई मकाउमा कार्यरत नेपाली समुदायले आर्थिक सहयोग गरेका रकम आज चुङमा शेर्पा र याङजेन शेर्पाद्वारा...बाँकी
कुवेत – तमू प्ये ल्हु संघ,कुवेतको नबौ बार्षिक उत्सव तथा तेस्रो ऐतिहासिक अधिबेशन समारोह साथै साँस्कृतिक कार्यक्रम १ अक्टोबर २०२१ शुक्रबारका दिन कुवेतको जिलिब स्थित पपिन्स हलमा संघका अध्यक्ष उमा तमूस्योको सभापतित्वमा सम्पन्न कार्यक्रमा संघका...बाँकी
गजेन्द्र खालिङ/दोहा – किरात राई यायोक्खा शाखा कतारको आठौं अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले किराया शाखा कतारको अध्यक्षमा शंकरमान राई सर्वसम्मत चयन गरेको छ। गत अक्टोबर १ तारिख शुक्रबारको दिन किरात राई यायोक्खा शाखा कतारको...बाँकी
कुवेत सिटी। एनआरएनए सिङ्गीङ्ग आईडल प्रतियोगिता फाइनलमा प्रवेश गरेको छ। फाइनल यही अक्टोबर ९ तारिख शनिबार हुदैछ। उक्त आईडल प्रतियोगितामा कुवेतबाट चर्चित गायक बिबि मल्ल ठकुरी पनि फाइनल प्रतिष्पर्धामा पुगेका छन। गायक ठकुरीलाई जिताउनको लागी...बाँकी