News Portal

गैर आवसीय नेपाली संघ कुवेतको नेतृत्वमा सिलिन्डर सहयाेग अभियान समापन

हिमालीसंचार संवाददाता
४०४ पटक

कुवेत – कोरोनाको महामारीमा गैर आवसीय नेपाली संघ कुवेतले सह्रानीय काम गरेकाे छ। मे २८ शुक्रबार दिन कुवेतकाे  सिटीमाअक्सिजन सिलिन्डर सहयोगार्थ – संकलन अभियान बारे पत्रकार सम्मेलन गरी हिसाबकिताब सार्वजनिक गरेका छन ।
मध्यपुर्व NRNA को नेत्रित्वमा खाडी राष्ट्रमा अक्सिजन सिलिण्डर पठाऔँ, आफन्तको ज्यान बचाऔं एक अभियान चलाएको थियो । यो अभियानले ५६० वटा अक्सिजन सिलिण्डर ओमनबाट नेपाल पठाएको पठाइ सकेका छन ।
कुवेतमा कृयाशिल ४६ संस्थाहरुबाट १९५५. ५०० KD र ब्यक्तिगत तर्फबाट १७० जनाबाट १९१८. ७५० KD ब्यक्तिगत र संस्थागत गरी जम्मा ३८७४ KD शुक्रबारको कुवेती दिनार एक्सचेन्ज रेटमा १ KD = ३८० नेरूमा १४७२२१५, र NRNA-NCC कुवैतले २ लाख थप गरी जम्मा १६७२२१५ रुपैया बोल कबोल रकम उठेको र त्यस मध्येबाट १६ लाख ३१ हजार ८१५ रुपैया संकलन भैइसकेको अक्सिजन सिलिन्डर सहयोगार्थ – संकलन अभियानका संयोजक राना ध्वज लामाले पत्रकार सम्मेलन मार्फत बताउनु भयो ।

साथै उठेको रकम तत्कालै गैर आवसीय नेपाली संघको केन्द्रको सचिवालयको बैंक खातामा पठाउने गैर आवसीय नेपाली संघ, NRNA-NCC कुवैतका अध्यक्ष सुजन केसीले बताएका छन ।

 

 

प्रतिकृया दिनुहोस्

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...