News Portal

  • गृहपृष्ठ खेलकुद

    श्रीलंकामा नेपालको तेस्रो जित

    एसिया कप छनोटको तयारीमा रहेको नेपाली क्रिकेट टिमले तेस्रो अभ्यास खेलमा पनि जित हात पारेको छ । नेपालले आइतबार भएको खेलमा श्रीलंकाको स्थानीय कोल्ट्स क्रिकेट क्लबलाई ५ विकेटले पराजित गरेको हो । राजधानी कोलम्बोमा २१७...बाँकी

    नेपालले दोस्रो अभ्यास खेल पनि जित्यो

    मलेसियामा हुने एसिया कप छनोटका लागि श्रीलंकामा प्रशिक्षणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले त्यहाँ दोस्रो अभ्यास खेलमा पनि जित हात पारेको छ। शुक्रबार ब्लुमफिल्ड मैदानमा भएको खेलमा नेपालले श्रीलंकाको स्थानीय क्लब ब्लुमफिल्डमाथि १ सय ७६...बाँकी

    ए डिभिजन लिग : न खोजेजस्ता खेलाडी, न खोजेजस्तो मैदान !

    ७ भदौ, काठमाडौं – झण्डै चार वर्षपछि हुन लागेको ए डिभिजन लिग फुटबल प्रतियोगिता सुरु हुन अब एक महिना मात्र छ । तर, लिग खेल्ने १४ मध्ये एकाध क्लबसँग मात्र टिम तयार छ । तीन...बाँकी

    भारतको टेष्ट टिममा १८ वर्षीय पृथ्वी शाह

    एजेन्सी – भारतले इंल्याण्डविरुद्ध खेल्ने टेष्ट टोलीमा १८ वर्षीय ब्याट्सम्यान पृथ्वी शाहलाई समावेश गरेको छ । उनलाई मुरली विजयको स्थानमा ल्याइएको हो । कुलदीप यादवको स्थानमा हनुमा विहारी आएका छन् । भ्रमणकारी टोली भारतले तेस्रो...बाँकी

    तेक्वान्दोमा वीरबहादुरले लिए सागको बदला

    ध्रुव तुलाधर/जकार्ता — सागका रजत विजेता तेक्वान्दो खेलाडी वीरबहादुर महराले ६३ केजीमुनिको तौल समूहमा अफगानिस्तानका अमहद बाखसीलाई पराजित गरेर प्रिक्वाटर फाइनल चरणमा पुगेका छन् । १८ औं एसियाली खेलकुद अन्तर्गत जीसीसी हलमा तेक्वान्दोको उक्त तौल समूहमा...बाँकी

    अभ्यासका लागि नेपाली क्रिकेट टोली श्रीलंका जाँदै

    ४ भदौ, काठमाडौं – सभामुख कृष्णबहादुर महराले मलेसियामा आयोजना हुने एसीसी कप छनोट प्रतियोगितामा सहभागी हुने नेपाली खेलाडीलाई बिदाइ गरेका छन् । सोमबार बिहान आफ्नै सरकारी निवास बालुवाटारमा बोलाएर मलेसियामा आयोजना हुने एसीसी कप छनौट प्रतियोगितामा...बाँकी

    एसियाको शक्ति: १८ औं एसियाली खेलकुद आजदेखि

    ध्रुव तुलाधर/जकार्ता — इनर्जी अफ एसिया अर्थात् एसियाको शक्ति भन्ने सन्देश बोकेर १८ औं एसियाली खेलकुद शनिबार इन्डोनेसियाको राजधानी सहर जकार्तामा सुरु हुँदै छ । एसियाका ४५ राष्ट्रका १० हजार हाराहारीमा भाग लिने खेलाडीको आतिथ्यताका लागि...बाँकी

    नेपाली महिला फूटबल सेमिफाइलमा पराजित

    काठमाडौँ – भुटानमा जारी दोस्रो यू–१५ साफ च्याम्पियनसीप महिला फूटबलमा नेपाल सेमिफाइलनमा भारतसँग पराजित भएको छ । भर्खरै थिम्पुको चाम्लिङथाङ रङ्गशालामा सम्पन्न सेमिफाइलनमा भारतसँग २–१ गोलअन्तरले पराजित भएको हो । भारतका लागि लेन्डा कोमले ३०औँ...बाँकी

    पाँचौ जनसम्पर्क कप फुटबल प्रतियोगितामा हिमालय स्पोर्टलाई हराउँदै युनिटी स्पोर्टस बिजयी

    कोपनगेहन – पाँचौ जनसम्पर्क समिति फुटबल कपको उपाधि युनिटी स्पोर्ट्स क्लबले चुमेको छ। साबिक बिजेता युनिटीले हिमालय स्पोर्ट क्लबलाई फाइनलमा पराजित गर्दै उपाधि रक्षा गरेको हो । नेपाली जनसम्पर्क समिति डेनमार्कले हरेक बर्ष नेपाली भाषीहरुबीच...बाँकी

    बार्सिलोनाले जित्यो स्पेनिस सुपर कपको उपाधि

    मार्क एन्ड्रे टेर स्टेगेनले पेनाल्टी रोकेपछि बार्सिलोनाले सेभियालाई हराउँदै स्पेनिस सुपर कपको उपाधि जितेको छ । आइतबार राति भएको खेलमा बार्सिलोनाले सेभियालाई २–० गोल अन्तरले हराएको हो ।मोरक्कोमा भएको खेलमा अग्रता भने सेभियाले लिएको थियो...बाँकी