काठमाडौं। टी–२० विश्वकप क्रिकेटमा न्युजिल्यान्डले भारतलाई ८ विकेटले पराजित गरेको छ। भारतले दिएको १११ रनको लक्ष्य न्यूजिल्याण्डले १५ औं ओभरमा दुई विकेट गुमाएर पूरा गरेको छ। दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा न्युजिल्यान्डले सुरुदेखि नै...बाँकी
काठमाडौं – नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी शनिबार राति नेपाल आइपुगेका छन्।प्रशिक्षक अलमुताइरीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय टिमका व्यवस्थापक मधुसुदन उपाध्याय र एन्फाका सदस्य रुपेश अधिकारीले स्वागत गरेका थिए। अखिल नेपाल फुटबल...बाँकी
कुवेत – नमस्ते रेष्टुरेन्ट खेलकुद कुवेतको आयोजना तथा BEC र सिटि एक्सप्रेस प्रायोजनमा यहि अक्टोबर २२ मा भलिबल प्रतियोगिताको तयारी पुरा भएको छ। खेल आउदो शुक्रबारका दिन महाबुल्ला मैदान हुने भएको छ। प्रवासमै भएपनि दशै...बाँकी
काठमाडौं – नेपाली राष्ट्रिय फुटबल टोलीलाई स्वागत गर्न विमानस्थलमा सयौंको संख्यामा प्रशंसक उपस्थितबीच युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले विमानस्थल पुगेर खेलाडिहरुलाई भव्य स्वागत गरेका छन्। प्रशिक्षक अब्दुल्ला अल्मुताइरीले नेपाली फुटबलमा आशा र भरोसा जगाएको भन्दै फुटबलको...बाँकी
काठमाडौं। नेपाल पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ। आज बङ्गलादेशविरुद्ध महत्वपूर्ण खेलमा बराबरी गर्दै नेपालले फाइनलको यात्रा तय गरेको हो। राउन्ड रोबिनका आधारमा खेलाइएको खेलमा नेपालका लागि बराबरी पर्याप्त थियो। खेलको नवौं मिनेटमा...बाँकी
एजेन्सी। जर्मनी अर्को वर्ष कतारमा हुने फिफा विश्वकप फुटबलमा छनौट हुने पहिलो टोली बनेको छ। गएराति भएको खेलमा उत्तरी मेसेडोनियालाई ४–० ले हराउँदै जर्मनीले कतार विश्वकपको टिकट काटेको हो। विश्वकप छनौटको युरोपेली समूह जे मा...बाँकी
काठमाडौं – साफ च्याम्पियनसिपको तेस्रो खेलमा नेपाल भारतसँग १ गोल अन्तरले पराजित भएको छ। आइतबार राती पौने १० बजे माल्दिभ्समा शुरु खेलमा नेपाल भारतसँग १-० गोलअन्तरले पराजित भएको थियो । भारतका लागि कप्तान सुनिल क्षेत्रीले...बाँकी
एजेन्सी – लियोनल मेसीले क्लबका लागि गरेको पहिलो उत्कृष्ट गोलमा पेरिस सेन्ट जर्मेन पीएसजीले युरोपेली च्याम्पियन्स लिगमा मंगलबार राति म्यानेस्टर सिटीलाई २-० अन्तरले हराएको छ ।पूर्वविजेता लिभरपुल पनि अर्को खेलमा प्रभावशाली जित निकाल्न सफल रह्यो...बाँकी
कुवेत – कुबेतको माबुल्ला स्थित खेल मैदानमा २४ सेप्टेम्बर नमस्ते नेपाली खेलकुद परिवारद्वारा आयोजित खुल्ला पुरुष भलिवल खेल एक सौहार्दपूर्ण बातावरणमा सम्पन्न भएको छ। १४ सशक्त नेपाली टीमहरुले सहभागीता जनाएको खेलमा जसबाट आफ्ना निकट्तम प्रतिश्पर्धी...बाँकी
काठमाडौं। आइसिसी विश्वकप लिग-२ अन्तर्गत नेपालले अमेरिकालाई पराजित गरेको छ। सोमवारदेखि ओमानमा सुरु भएको त्रिकोणात्मक सिरिजमा नेपालले अमेरिकालाई ५ विकेटले पराजित गरेको हो। अमेरिकाले दिएको २३१ रनको लक्ष्य नेपालले ४९ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो।...बाँकी