News Portal

खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधी लुम्बिनी समाजको पोल्टामा

हिमालीसंचार संवाददाता
५५९ पटक

कुवेत – कुबेतको माबुल्ला स्थित खेल मैदानमा २४ सेप्टेम्बर नमस्ते नेपाली खेलकुद परिवारद्वारा आयोजित खुल्ला पुरुष भलिवल खेल एक सौहार्दपूर्ण बातावरणमा सम्पन्न भएको छ।

१४ सशक्त नेपाली टीमहरुले सहभागीता जनाएको खेलमा जसबाट आफ्ना निकट्तम प्रतिश्पर्धी टिमहरुलाई पराजित गर्दै लुम्बिनि समाज नेपाल कुवेत र आयोजक टिम फाईनल प्रबेस गरेका थिए। फाईनल खेलमा लुम्बिनि समाज नेपाल कुवेत टिमले आयोजक टिमलाई पराजीत गर्दै बिजेताको उपाधी चुमेको थियो भने आयोजक टिम उप-बिजेताको उपाधी हासिल गरेको थियो।

आयोजकले प्रथम हुने टिम लुम्बिनि समाज नेपाल कुवेत र दोस्रो हुने आयोजक नमस्ते नेपाली खेलकुद कुबेत दुबै टिमलाई नगद, मेडल, ट्रफि, पुरस्कार प्रदान गरेको थिए भने साथै प्रतियोगिता कै बेस्ट खेलाडि, रेफ़्रीहरु लाई पनि मायाको चिनोसहित मेडल, सम्मान गरेका थिए।

नमस्ते नेपाल रेष्टुरेन्ट खेलकुद परिवार कुवेतद्वारा खुल्ला भलिवल प्रतियोगितामा Bec exchange को तर्फबाट खेलाडीलाई दिएका थिए भने, मेडल, ट्रफि, पुरस्कारलाई गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्, कुवेतका अध्यक्ष रणध्वज लामाको हातबाट वितरण गराईएको थियो।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...