News Portal

  • गृहपृष्ठ Uncategorized

    मोरङ जिल्लाको रंगेलीमा १४ औं राष्ट्रियपति खेलकुद शुरु

    रबिन्द्र बराल/मोरङ – मोरङ जिल्लाको रंगेली नगरपालिकाले १४ औँ संस्करणको राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको खेल रंगेलीमा शुरु भएको छ । “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’’ भन्ने मुल नाराका साथ खेल शुरु भएको हो...बाँकी

    मण्डली भु पु विद्यार्थी क्लबको १३ औ बार्षिक साधारण काठमाडौंमा सम्पन्न(फोटोफिचर )

    काठमाडौं – मण्डली भु पु विद्यार्थी क्लबको बार्षिक साधारण सभा काठमाडौंको नयाँ बजार स्थीत सम्राट प्यालेसमा सम्पन्न भयाे।यस सस्थाको अध्यक्ष अर्जुन सिम्खडाको अध्यक्षता प्रमुख अतिथि समाजसेवी अग्रज ब्यक्ति बेग बाहादुर अधिकारी अधितिहरु भु पु प्रधानध्यापक...बाँकी

    नेपाल र कुवेतबीच कूटनीतिक सम्बन्ध स्थापनाको ५०औँ वर्षगाँठ

    कुवेत सिटी। नेपाल र कुवेतबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वर्ष पुगेको छ। कुवेतस्थित नेपाली राजदुताबासका अनुसार सो अवसरमा नेपालका परराष्ट्रमन्त्री डा.नारायण खड्का र कुवेत सरकारका परराष्ट्रमन्त्री तथा मन्त्रिपरिषद् मामिला राज्यमन्त्री महामहिम डा.अहमद नासेर अल...बाँकी

    एमालेमा पूर्वमाओवादीहरु; ‘घरधनी नभएको घरको बास’

    नेकपा एमालेको १० औं महाधिवेशन नजिक आइरहदा विगत झै रौनक छैन । यसको एकमात्र कारण अध्यक्ष केपी शर्मा ओली हुन् । ओलीसँग अध्यक्ष प्रतिस्पर्धा गर्ने अरुसँग ल्याकत नहुँदा नेतृत्व चयनमा यो पटक खासै ध्यान छैन...बाँकी

    कुवेतमा इलिगलहरुका लागि भ्याक्सिनकाे व्यवस्था

    कुवेत – कुवेत सरकारले गैरकानुनी  ईलिगल  रुपमा बसोवास गर्दै आएका प्रवासिहरुको लागि कोरोना भ्याक्सिनको व्यवस्था गरेको छ । यो अवसर विहिवार सम्मका लागि मात्र रहने जनाइएको छ ।ओफ्रा हेल्थसेन्टरमायत जारी भ्याक्सिन शिविरमा आवश्यक कागजपत्र लियर...बाँकी

    गैर आवसीय नेपाली संघ कुवेतको नेतृत्वमा सिलिन्डर सहयाेग अभियान समापन

    कुवेत – कोरोनाको महामारीमा गैर आवसीय नेपाली संघ कुवेतले सह्रानीय काम गरेकाे छ। मे २८ शुक्रबार दिन कुवेतकाे  सिटीमाअक्सिजन सिलिन्डर सहयोगार्थ – संकलन अभियान बारे पत्रकार सम्मेलन गरी हिसाबकिताब सार्वजनिक गरेका छन । मध्यपुर्व NRNA...बाँकी

    ओलीलाई घुँडा टेकाउने तीन पूर्व प्राधानमन्त्रीको उद्धोष

    विराटनगर – नेकपा दाहाल-नेपाल समूहका नेता तीन पुर्वप्रधानमन्त्रीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई घुँडा टेकाएरै छाड्ने उद्घोष गरेका छन् । ओलीको शासन अव धेरै नटिक्ने उनीहरूको दाबी छ । नेकपा प्रदेश १ को आयोजनामा शुक्रवार विराटनगरमा...बाँकी

    सुनसरी जिल्लामा कोरोना संक्रमितको संख्या ह्वात्तै बढ्यो

    धरान – स्वास्थ्य कार्यालय सुनसरीका कोभिड १९ का फोकल पर्सन तथा पब्लिक हेल्थ नर्स सिर्जना लिङ्थेपले दिएको जानकारी अनुसार सुनसरीमा कोरोना संक्रमित मध्ये ४,८०३ जनाले कोरोना जितेर होम आइसोलेसन र अस्पतालबाट डिस्चार्ज, अहिले सम्म कोरोना...बाँकी

    आज विजयादशमी, टीका-जमरा ग्रहण गरी मान्यजनबाट आशिर्वाद थापिँदै

    वैदिक सनातनी नेपालीहरूको महान चाडवाड दसैँको आज दसौँ दिन आज विजयादशमी।आजको दिन अपराजिता भगवती पुजा गरिन्छ । आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसाद स्वरुप टीका, जमरा थापी मनाइँदैछ । अन्तराष्ट्रिय पंचाङ्ग निर्णायक समितिका अनुसार...बाँकी

    मोरङको रंगेली मालपोत कार्यलयका कर्मचारीले अतिरिक्त रुपमा लिएको रकम सहकारीमा आफु खुशी बचत गर्दे

    रबिन्द्र बराल/मोरङ – माेरङकाे रंगेली नगरपालिका-७ स्थित रहेकाे भुमिसुधार तथा मालपोत कार्यालय र नापी कार्यालयका कर्मचारीहरुले दैनिकी ब्यक्तिगत रुपमा रकम जम्म गर्ने गरेको खुलासा भएकाे छ ।   सुचना समृद्धि बचत तथा ऋिण सहकारी संस्थाका...बाँकी