News Portal

मण्डली भु पु विद्यार्थी क्लबको १३ औ बार्षिक साधारण काठमाडौंमा सम्पन्न(फोटोफिचर )

हिमालीसंचार संवाददाता
३६७ पटक

काठमाडौं – मण्डली भु पु विद्यार्थी क्लबको बार्षिक साधारण सभा काठमाडौंको नयाँ बजार स्थीत सम्राट प्यालेसमा सम्पन्न भयाे।यस सस्थाको अध्यक्ष अर्जुन सिम्खडाको अध्यक्षता प्रमुख अतिथि समाजसेवी अग्रज ब्यक्ति बेग बाहादुर अधिकारी अधितिहरु भु पु प्रधानध्यापक नवराज अधिकारी उपाध्यक्ष भुपेन्द्र अधिकारी पुर्व अध्यक्ष ऋषि नेपाल भु पु बिध्यार्थीकाे सहभागी थियो।साेही बार्षिक साधारण मण्डली मा बि सस्थाको आजिबन सदस्य सुमन पन्तले बल नेट पम हस्तान्तरण गरे।

‌यस सस्थाले थप ६० जना आजिबन सदस्य लाई प्रमाणपत्र बितरण गरिएको हो।कार्यक्रममा उपस्थित सबैजनालाई भोजनको व्यवस्था पनि गरिएको थियो।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १७ गतेको राशिफल

आज माघ १६, २०८२ (जनवरी ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

कैलालीमा बालेन जस्तै देखिने व्यक्तिको भिडियो भाइरल

धनगढी, माघ १६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह सुदूरपश्चिम भ्रमणमा...

कुवेतमा नेपाली श्रमिक लक्षित श्रम सचेतना अन्तरक्रिया कार्यक्रम सम्पन्न

कुवेत– कुवेतमा कार्यरत नेपाली श्रमिकहरूलाई श्रमसम्बन्धी विविध पक्ष तथा महत्त्वपूर्ण कानुनी व्यवस्थाबारे जानकारी प्रदान गर्ने...

सुधारिएको कांग्रेसले देश परिवर्तन गर्ने दाबी, विगतका कमजोरी नदोहोर्‍याइनेः सभापति थापा

काठमाडौं, माघ १६ – नेपाली कांग्रेसका सभापति गगन थापाले अहिलेको कांग्रेस विगतभन्दा फरक र परिमार्जित...

सुनचाँदीको मूल्यमा गिरावट, स्थानीय बजारमा कारोबार सस्तो

काठमाडौं, माघ १६ – स्थानीय बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेसँगै खरिद–बिक्री सस्तो भएको छ। नेपाल...