News Portal

  • गृहपृष्ठ Uncategorized, समाचार

    सिन्धुपाल्चोक राम्चे केन्द्र भएर ६ म्यानिच्यूडको भूकम्प

    काठमाडौं : सिन्धुपाल्चोक केन्द्र भएर बुधबार बिहानै ठूलो भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सिन्धुपाल्चोकको राम्चे केन्द्र भएर ६ म्यानिच्यूडको भूकम्प गएको हो । केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार सिन्धुपाल्चोकको राम्चे आसपास...बाँकी

    सिन्धुपालचोक जिल्लामा भूकम्पको धक्का

    काठमाडौँ -सिन्धुपालचोक लगायत बिभिन्न जिल्लामा भूकम्पको धक्का महसुस भएको छ । भूकम्पबारे जानकारी दिने वेबसाइट ईएमएससीका अनुसार ५ बजेर १९ मिनेटमा गएको भूकम्पको केन्द्रविन्दु काठमाडौँबाट ६३ किलोमिटर उत्तर पूर्वमा रहेको र यसको म्याग्निच्युड ५.५ रहेको...बाँकी

    नेपाल कम्युनिष्टपाटी(नेकपा)सिन्धुपाल्चोकद्धार प्रेश बिज्ञप्ती जारी

    ईश्वर गुभाजु चौतार-बाह्रबिसे नगरपालिका वडा न. ७ (घुम्थाङ) भिरखर्क नागुजे पहिरोको सन्दर्भलाई लिएर नेपाल कम्युनिष्ट पाटी (नेकपा)सिन्धुपाल्चोकले आईतवार विज्ञप्ती निकालेको छ । सो घटनाले दुखी वनाएको भन्दै नेपाल कम्युनिष्ट पाटी (नेकपा)का अध्यक्ष झम्क नेपाल र...बाँकी

    काठमाडौं उपत्यकामा फुटपाथ पसल र ठेला हटाउने तयारी

    काठमाडौं -फुटपाथ र ठेलागाडा व्यापार वाक्यांश हटाएर पुन आदेश जारी गर्न काठमाडौं महानगरपालिकाले जिल्ला प्रशासन कार्यालय काठमाडौंको ध्यानाकर्षण गराएको छ । महानगरकी उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले शुक्रबार प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई ध्यानाकर्षणपत्र बुझाउँदै यस्तो...बाँकी

    कपनको झाडीमा कार्टुन भित्र एउटा बालिका, अर्की सानी नानीले “प्राप्तिका” नाम दिइन

    काठमाण्डौ । कपनको झाडीमा कार्टुन भित्र एउटा बालिका भेटिइन् सोमबार साँझ ६ बजेतिर कपनस्थित आकाशेधाराको चौरमा केही बालबालिका खेल्न गएका थिए । नजिकैको ‘केयर बाल गृह’ मा बस्ने उनीहरूले चउरमा साँझ अनौठो चिज देखेका थिए...बाँकी

    सुदूरपश्चिममा ६९ जनामा कोरोना पुष्टि

    सुदूरपश्चिम– सुदूरपश्चिममा  थप ६९ जनामा कोरोना पुष्टि भएको छ । कैलालीको धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा आज कोरोना पुष्टि भएका भएको छ डडेलधुराका २७, कैलालीका २४, डोटीका ११ तथा अछाम, बैतडी र बझाङका दुईदुई...बाँकी

    प्रधानमन्त्री के.पि.शर्मा ओलीले राष्ट्रका नाममा गर्नुभएको सम्बोधन

    काठमाडौ -आदरणीय दिदीबहिनी तथा   दाजुभाइहरु,आज विश्व कोरोना भाइरसको महामारीबाट आक्रान्त छ र यसका विरुद्धको लडाईंमा सरिक छ । र, त्यसका विरुद्ध हामी पनि लडिरहेका छौं । यसै क्रममा मुलुक ६३ दिनदेखि लकडाउनमा छ । कुनै...बाँकी

    तारे होटल बन्द गर्ने निर्णयप्रति सरकारको असहमति

    काठमाडौं – होटल संघ नेपाल      (हान) ले       होटल व्यवसायीका समस्या सम्बोधन नभए भयावह अवस्था आउने चेतावनी दिएको छ । ६ महिनासम्म होटल बन्द गर्ने गरी गरेको निर्णयप्रति सरकारले असहमति जनाएपछि हानले...बाँकी

    जिबिएच टुरिजम एलएलसीको भव्य उदघाटन 

    बरदुबई आरपी ढुंगेल  – कुनै पनि कार्यक्रमको प्रमुख अतिथि वा उदघाटन कार्यक्रमको शुभारम्भ विशिस्ट व्याक्तित्वबाट गर्ने परम्परालाई तोडदै बर दुबईको केन्द्र भागमै २८ फेब्रुअरीबाट संचालनमा आएको जिबिएच टुरिजमको समुदघाटन भएको छ । क्यारिफोर अगाडिको म्याकडाेनल्डसँगै...बाँकी

    जिबिएच टुरिजम एलएलसीको २८ फेब्रुअरी शुक्रबार समुदघाटन हुने

    बरदुबई– बर दुबईको केन्द्र भागमै नयाँ नेपाली ट्राभल खुल्ने भएको छ । क्यारिफोर अगाडिको म्याकडाेनल्डसँगै खुल्न लागेको नेपाली व्यावसायीको ट्राभलको नाम हो- जिबिएच टुरिजम एलएलसी । यही २८ फेब्रुअरी शुक्रबार दिउँसो २ बजे समुदघाटन हुन...बाँकी