News Portal

सुनसरी जिल्लामा कोरोना संक्रमितको संख्या ह्वात्तै बढ्यो

हिमालीसंचार संवाददाता
३९९ पटक

धरान – स्वास्थ्य कार्यालय सुनसरीका कोभिड १९ का फोकल पर्सन तथा पब्लिक हेल्थ नर्स सिर्जना लिङ्थेपले दिएको जानकारी अनुसार सुनसरीमा कोरोना संक्रमित मध्ये ४,८०३ जनाले कोरोना जितेर होम आइसोलेसन र अस्पतालबाट डिस्चार्ज, अहिले सम्म कोरोना संक्रमितको संख्या ७,२३२ पुगेको छ ।

त्यस्तै, अहिले समान सुनसरी जिल्लामा २ हजार २ सय ९८ जना कोरोना संक्रमित रहेका छन् । ती मध्ये २ हजार २ सय सेल्फ होम आइसोलेसनमा रहेका छन् ।

जिल्लामा सबै भन्दा बढी कोरोना संक्रमितको संख्या धरान उपमहानगरपालिकामा रहेको छ। मृत्यु हुनेको संख्या पनि धरान नगरमा उच्च रहेको छ। दोश्रोमा इटहरीमा कोरोना संक्रमितको संख्या बढी रहेको स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १७ गतेको राशिफल

आज माघ १६, २०८२ (जनवरी ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

कैलालीमा बालेन जस्तै देखिने व्यक्तिको भिडियो भाइरल

धनगढी, माघ १६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह सुदूरपश्चिम भ्रमणमा...

कुवेतमा नेपाली श्रमिक लक्षित श्रम सचेतना अन्तरक्रिया कार्यक्रम सम्पन्न

कुवेत– कुवेतमा कार्यरत नेपाली श्रमिकहरूलाई श्रमसम्बन्धी विविध पक्ष तथा महत्त्वपूर्ण कानुनी व्यवस्थाबारे जानकारी प्रदान गर्ने...

सुधारिएको कांग्रेसले देश परिवर्तन गर्ने दाबी, विगतका कमजोरी नदोहोर्‍याइनेः सभापति थापा

काठमाडौं, माघ १६ – नेपाली कांग्रेसका सभापति गगन थापाले अहिलेको कांग्रेस विगतभन्दा फरक र परिमार्जित...

सुनचाँदीको मूल्यमा गिरावट, स्थानीय बजारमा कारोबार सस्तो

काठमाडौं, माघ १६ – स्थानीय बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेसँगै खरिद–बिक्री सस्तो भएको छ। नेपाल...