काठमाडौँ। सरकारले श्रम स्वीकृति दिएर दक्षिण कोरियाका लागि मौसमी कामदार पठाउने भएको छ। मौसमी कामदारको वैधानिकताका लागि वैदेशिक रोजगार व्यवस्थापन सूचना प्रणाली (फेमिस)मा दर्ता गराएर अन्तिम श्रम स्वीकृति दिने तयारी भइरहेको वैदेशिक रोजगार विभागले जनाएको...बाँकी
काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेविरुद्ध परेको जबरजस्ती करणीको मुद्दा न्यायाधीश हिमलाल बेल्बासेको इजलासमा परेको छ। काठमाडौँ जिल्ला अदालतका न्यायाधीश हिमलाल बेल्बासेको इजलासमा मुद्दाको सुनुवाइ हुन लागेको हो। एक किशोरीले दिएको जाहेरीका आधारमा प्रहरी प्रतिवेदनबाट सरकारले गत...बाँकी
काठमाडौं। गुल्मीको इस्मा गाउँपालिका वडा नं.२ हाँडीखोलाका प्रकाश ठकुरीले आफ्नो साढे दुई वर्षियको छोराको ज्यान बचाइदिन सहयोगको लागि अपिल गरेका छन्। एक्कासी वान्ता गरेर अचेत भएका अभिषेक ठकुरी यतिखेर शिक्षण अस्पताल महाराजगंजको बाल विभागमा मृत्युसँग...बाँकी
काठमाडौं। पर्वतको बाछाका विनोद अधिकारी रोजगारीका लागि मलेसिया गएको ८ वर्ष भयो। गएको ३ वर्षसम्म परिवारको नियमित सम्पर्कमा रहेका उनी त्यसपछि सम्पर्कविहीन भएको र अहिलेसम्म केही जानकारी नआएको उनका दाजु नरेश अधिकारीले बताए। नरेश अधिकारीका...बाँकी
नेपालगन्ज। बाँकेको खजुरा गाउँपालिकामा अभिभावकविहीन बालबालिकाका लागि आवासीय भवन बन्ने भएको छ। खजुरा–२ गाउँस्थित गौरीनगरमा भवन बनाउन लागिएको प्रमुख प्रशासकीय अधिकृत नृपराज उपाध्यायले बताए। उनका अनुसार पहिलो चरणमा भवन निर्माणका लागि रु ५० लाख विनियोजन...बाँकी
नेपालगन्ज। नेपाल प्रहरीका २३ जना उपरीक्षक (एसपी)हरुको काज सरुवा भएको छ। प्रहरी प्रधान कार्यालयअन्तर्गतको मानवस्रोत विभागका अनुसार आवश्यकताका आधारमा २३ जना एसपीको काज सरुवा भएको हो। काज सरुवा हुँदा ८ जिल्लाका प्रहरी प्रमुख पनि फेरिएका...बाँकी
पर्शुराम काफ्ले, नयाँदिल्ली। भारत सरकारले गत जेठदेखि चारवर्षे अवधिका लागि सैनिक भर्ती गर्ने नयाँ योजना ‘अग्निपथ’ लागू गरेसँगै नेपालबाट गोर्खा भर्ती रोकिएको छ। गोर्खा सैनिक र उनका परिवार नेपालमा भारतको ‘सफ्ट पावर’का रूपमा चिनिन्छन्। गोर्खा...बाँकी
उर्लाबारी, मोरङ। गत कात्तिक १३ गते छठ पुजामा हत्या भएका १५ वर्षीय दियुस श्रेष्ठकी आमा सुभद्राको आँखाबाट आँशु अझै रोकिएको छैन। आफ्ना एक्लो छोरा दियुसले अनाहकमा ज्यान गुमाएको भन्दै टोलाएर बस्छिन्, रुन्छिन्। एकछिन सम्हालिए पनि...बाँकी
धादिङ। धुनिवेशि माध्यमिक आवाशिय बिद्यालयले कक्षा ११ मा भर्ना भएका नयाँ बिद्यार्थीहरुका लागि स्वागत कार्यक्रमकाे आयाेजना गरेकाे छ। एग्राे अरेन्ज रिसाेर्टमा संञ्चालन भएकाे उक्त कार्यक्रम भव्यताकाे साथ सम्पन्न भएकाे छ। कार्यक्रमका क्रममा आ-आफ्नो मन्तब्य राख्दै...बाँकी
काठमाडौं। आफूले गाएको लाइभ दोहोरी विवादमा परेपछि बालगायिका कमला घिमिरेले क्षमायाचना गरेकी छन्। उनले सामाजिक सञ्जालमार्फत अञ्जनमा गल्ती भएको भन्दै माफी मागेकी हुन्। अहिले आफ्नो दोहोरीलाई लिएर गरिएको हल्लाले आफू छक्क परेको कमलाले बताएकी छन्।...बाँकी