News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ Flash News, पत्रपत्रिका, समाचार, समाज

    भेरी नदीमा पुल बनेसँगै डोल्पामा यातायात सेवा

    फाईल: तस्बिर। जाजरकोट। भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडकखण्डको तल्लुबगरस्थित भेरी नदीमा अस्थायीरूपमा पुल बनाएपछि डोल्पामा सिधा यातायात सेवा सञ्चालनमा आएको छ। मजदुरले ज्याला नपाएको जनाउँदै पुल तर्न अवरोध गरेपछि डोल्पा जाने सवारीसाधन रोकिएका थिए। सो समस्या...बाँकी

    पृथ्वी जयन्तीका दिन सार्वजनिक बिदा

    काठमाडौँ। सत्ता गठबन्धनले पृथ्वी जयन्तीका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। सत्ता गठबन्धनले शुक्रबार सार्वजनिक गरेको १८ बुँदे न्यूनतम साझा कार्यक्रममा पृथ्वी जयन्तीका दिन (पृथ्वीनारायण शाहको जन्मदिन) पुस २७ गते सार्वजनिक बिदा दिने निर्णय...बाँकी

    नेपाली दूतावासको आग्रह– आकर्षक रोजगारीको प्रलोभनमा, विनाश्रम स्विकृति दक्षिण अफ्रिका नआउनू

    एचएससी। दक्षिण अफ्रिकास्थित नेपाली दूतावासले नेपाल सरकारको प्रचलित कानुनबमोजिम श्रम स्वीकृति लिएर मात्र त्यहाँ आउन अनुरोध गरेको छ। दक्षिण अफ्रिकाको सरकारी राजपत्रअनुसार विशेष ज्ञान, सीप आवश्यक पर्ने एक सय ४० किसिमका दक्ष जनशक्तिको पदमा स्वदेशी...बाँकी

    प्रक्रिया सुरु भएको महिनादिनभित्र कामदार लिँदै मलेसिया

    काठमाडौँ। मलेसिया सरकारले विदेशी श्रमिक भर्ती गर्ने समयावधि छोट्याउने भएको छ। अहिले विदेशी श्रमिक भर्ना गर्न २ महिना भन्दा धेरै लाग्ने भएका कारण त्यो अवधि छोट्याएर ३० दिनभित्रै श्रमिक भर्ना गर्ने योजना लागू लागेको द...बाँकी

    जब जगल्ट्याउँदै डीएसपीले महिलालाई सडकमा घिसारेपछि…(भिडियो सहित)

    काठमाडौं। काठमाडौंको शंखरापुर बोझनीका स्थानीयहरु ५ दिनदेखि आन्दोलनमा छन्। उनीहरु कुनै पनि हालतमा जग्गा अधिग्रहण गरेर बिनासूचना राज्यद्वारा बनाउन लागिएकाले विद्युत सबस्टेसन बन्न नदिने भन्दै आन्दोलनमा छन्। तर, सरकार भने त्यहिँ ठाउँमा सबस्टेसनको चाँजोपाँजो सबै...बाँकी

    निर्मला पन्तप्रकरण: भेटिँदैन हत्याराको ‘क्लु’, आपसमै बाझिन्छ प्रहरीको मत

    काठमाडौं। कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको चार वर्ष पुगिसकेको छ। अझै हत्याराको पहिचान हुन सकेको छैन। प्रहरीले हत्यारासम्म पुग्ने ‘क्लु’ नै भेट्टाउन सकेको छैन। अनुसन्धानको विषयमा पनि घटनालाई हेर्ने दृष्टिकोण प्रहरीभित्र...बाँकी

    मलेसियामा २७ नेपाली कामदारलाई कम्पनीले बनायो बन्धक, उद्वारकार्य के हुँदैछ ?

    एचएससी/क्वालालम्पुर। वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका २७ जना नेपाली कामदार चार महिनादेखि अलपत्र परेका छन्। सानेपाको फोजी म्यानपावरबाट एक सप्लायर्स कम्पनीमा काम गर्न भनेर गत ८ सेप्टम्बर (२३ भदौ)मा मलेसिया पुगेका उनीहरु अलपत्र परेका हुन्।...बाँकी

    मोरङको रंगेलीमा महिला हिंसा न्यूनीकरणका लागि एक दिवसीय अन्तरक्रिया कार्यक्रम सम्पन्न

    रबिन्द्र बराल,मोरङ। मोरङको रंगेली नगरमा महिला हिंसा न्यूनिकरण सम्बन्धमा स्थानीय तहका पदाधिकारीहरू र नेपाल प्रहरीबीच एक दिने अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ। युनिसेफको सहयोगमा नेपाल प्रहरी, महिला बालबालिका तथा ज्येष्ठ नागरिकलाई सुदृढ गर्दै बालबालिकाका लागि...बाँकी

    गृहमन्त्री रबि लामिछानेलाई खेम भण्डारीको चुनौती

    काठमाडौं। वरिष्ठ पत्रकार खेम भण्डारीले उप–प्रधान एवम् गृहमन्त्री रवि लामिछानेलाई निर्मला पन्त हत्या काण्डमा मुछिएका दिलिपसिंह विष्टलाई अदालतसम्म लैजान नसक्ने टिप्पणी गरेका छन्। बुधबार भण्डारीले सामाजिक सञ्जालमार्फत पदको दुरुपयोग गरेर गृृहमन्त्री लामिछानेले विष्टलाई पक्राउ गर्नसक्ने...बाँकी

    बालकोट पुगेर रवि लामिछानेले ओलीसँग पावर माग्दा अर्थमन्त्री पौडेलले के भने ?

    काठमाडाैँ। उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने मंगलबार साँझ एमाले अध्यक्ष केपी ओलीलाई भेट्न बालकोट पुगे। रविभन्दा केही समयअघि बालकोट पुगेका अर्का उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल बालकोटमै थिए। संयोगवश दुवै जनाको भेट भयो। दुवै उपप्रधानमन्त्रीले...बाँकी