News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ Flash News, आर्थिक, पत्रपत्रिका, मुख्य खबर

    भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा प्रतिलिटर कति ?

    काठमाडाैं। भारत आयल कर्पोरेसन (आईओसी)ले पेट्रोलियम पदार्थको घटेको मूल्यसूची पठाएको छ। आईओसीले पठाएको नयाँ मूल्य सूचीअनुसार डिजेल, पेट्रोल र हवाई इन्धनको मूल्य फेब्रुअरी १६ मा घटाएर नेपाल आयल निगमलाई पठाएको हो। नयाँ मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर...बाँकी

    मानव बेचबिखनको आरोपमा ट्राभल एजेन्सीका सञ्चालक पक्राउ

    काठमाडौँ। मानव बेचबिखन अनुसन्धान ब्यूरोले मानव बेचबिखनमा संलग्नको आरोपमा एक जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार सिनामङ्गलस्थित ‘डीएचएन शुभयात्रा ट्राभल्स एण्ड टुर’का संचालक सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल–५ का २९ वर्षीय नयन भाई भन्ने चिरन्जी गिरीलाई मंगलबार...बाँकी

    बिरामी पत्नीलाई ७० वर्षीय वृद्धले झोलुंगोमै बोकेर पुर्‍याए अस्पताल

    जनकपुरधाम। धनुषाको जनकनन्दनी गाउँपालिका–४ खुजरी चन्हाकी ६८ वर्षीया अमिर्ती देवी सोमबार पति रामआशिष मण्डलसँग रेल चढेर जनकपुर आइन्। उपचारका लागि आएका उनीहरु जनकपुरको केवट कुट्टीमा बास बसे। राति ११ बजे मुटुको समस्याले अमिर्ती छटपटाउन थालिन्,...बाँकी

    सदस्यता विस्तार योजनामा ग्यास विक्रेता महासंघ

    काठमाडौ। “देशै भरिका ग्यास व्यवशायीहरुको सामुहिक एक्यवद्दता व्यवस्थित र आत्मनिर्भर ग्यास कारोवार हाम्रो प्रतिबद्दता” भन्ने मुल नारा अनुरुप ग्यास विक्रेता महासंघले सदस्यता वितरण कार्यक्रमलाई काठमाडौंबाट अगाडी बढाउने भएको छ। महासंघमा प्रदेश संघ र जिल्ला संघहरु...बाँकी

    राष्ट्रपतिको सवारीमा कुटिए डाक्टर जनिथलाल सिंह

    काठमाडौं। राष्ट्रपतिको सवारीको समयमा हिँडेको भन्दै प्रहरीले डाक्टरलाई लाठी हानेको छ। त्यसको विरोधमा वीर अस्पताल र ट्रमा सेन्टरका स्वास्थ्यकर्मीले सेवा बन्द गरेर आन्दोलन थालेका छन्। शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारी संघीय संसदलाई सम्बोधन गर्न गएकी थिइन्।...बाँकी

    दोहोरो नागरिकतामा दोषी ठहर नवराज गुरुङ सुर्खेत उपत्यका नगर विकास समितिको सदस्य मनोनित

    नगेन्द्र उपाध्याय सुर्खेत। दोहोरो नागरिकतामा दोषी ठहर भएका वीरेन्द्रनगर नगरपालिका नगर कार्यपालिका सदस्य नवराज गुरुङ सुर्खेत उपत्यका नगर विकास समितिको सदस्यमा मनोनित भएका छन्। कार्यपालिका सदस्य गुरुङलाई नगर प्रमुख मोहनमाया ढकाल (भण्डारी)ले मंगलबार नगर विकास...बाँकी

    रोमानिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई मेनपावर व्यवसायी पक्राउ

    काठमाडौँ। रोमानिया र स्लोभाकिया पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा २ जना मेनपावर व्यवसायीलाई प्रहरीले पक्राउ गरेको छ। रोमानिया, स्लोभाकियालगायतका देशहरूमा पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा हरि बस्नेत र हेमलाल पुनलाई उपत्यका अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको...बाँकी

    किसानले बजार भाउ नपाउँदाको पीडा सडकमा पोखिएपछि…

    काठमाडौं। निर्वाध भारतीय तरकारी आयातका कारण नेपाली उत्पादनले बजार र मूल्य नपाएको गुनासो गर्दै चितवनका किसानले सडकमा तरकारी फालेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कृषि तथा पशुपक्षी मन्त्रालयको ध्यानाकर्षण गराएका छन्। प्रधानमन्त्री प्रचण्डले कृषिमन्त्री ज्वालाकुमारी साहलाई...बाँकी

    प्रहरीमा डिआइजीबाटै आइजिपी बन्ने

    काठमाडौं। नेतृत्व विकास प्रणाली कार्यान्वयन हुन नसक्दा नेपाल प्रहरीमा फेरि पनि डिआइजीबाटै आइजिपी हुने अवस्था सिर्जना भएको छ। एआइजीका चार दरबन्दी रिक्त भएपनि गृह मन्त्रालयले बढुवा रोकेर आकांक्षीलाई प्रदेशको इन्चार्जमा खटाएपछि यस्तो अवस्था आएको हो।...बाँकी

    कन्सुलर र राहदानी सेवा लिन सधैँ सास्ती

    शिवहरि घिमिरे, काठमाडाैं। ‘बिहान ९ बजे आएर लाइन बसेको बल्लतल्ल छाप लगाइदिए, एउटा पुलिस रिपोर्टमा छाप र तोक लगाउन चार–चार ठाउँ लाइन बस्नुपर्ने रै’छ,’ आइतबार त्रिपुरेश्वरस्थित कन्सुलर सेवा विभागमा भेटिएका बौद्धका तेन्जिङ शेर्पाले भने, ‘यो...बाँकी