News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ Breaking News, Flash News, पत्रपत्रिका, मनोरञ्जन, समाचार, समाज

    कमला घिमिरे व्यंग्यात्मक गीतका कारण विवादमा

    काठमाडौं। प्रत्यक्ष लोकदोहोरी “छहारी बजारमा” सुमन परियारसँग गाएको गीतका कारण बालगायिका कमला घिमिरे विवादमा परेकी छन्। छहारी युट्युब च्यानलले ५ दिनअघि युट्युबमा अपलोड गरेको यो दोहोरीका टुक्काहरु टिकटक लगायत सामाजिक सञ्चालमा भाइरल भइरहेका छन्। कतिपयले...बाँकी

    वैदेशिक रोजगारबाट फर्केका व्यक्तिको तथ्याङ्क सङकलन सुरु

    कञ्चनपुर। शुक्लाफाँटा नगरपालिकाले वैदेशिक रोजगारबाट फर्केकाहरुको तथ्याङ्क सङकलन सुरु गरेको छ। वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिले आर्जन गरेको पुँजी, प्रविधि, ज्ञान र सीपको उपयोग गरी स्वदेशभित्रै रोजागरी उपलब्ध गराउन नगरपालिकाले तथ्याङ्क सङकलनको कार्य अगाडि बढाएको हो।...बाँकी

    तराई-मधेशमा बाक्लो हुस्सु र कुहिरोले आन्तरिक उडान प्रभावित

    काठमाडौं। तराई-मधेशमा बाक्लो हुस्सु तथा कुहिरोले ‘भिजिबिलिटी’ कम हुँदा आन्तरिक उडान प्रभावित भएको छ। भद्रपुर, पोखरा, धनगढी, सुर्खेत, लुम्लिङटारबाहेक अन्य विमानस्थलको अपुग भिजिविलिटीका कारण उडान प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ। कार्यालयका प्रवक्ता...बाँकी

    हिउँद लागेसँगै हिमाली गाउँमा युवा देख्नै मुस्किल

    सुर्खेत। चिसो बढेसँगै सुर्खेत, नेपालगञ्जलगायतका सहरमा मानिसको घुइँचो देखिन थालेको छ। जाडो छल्न हिमाली र उच्च पहाडी भेगका बासिन्दा यहाँ मौसमी बसाइँ सर्ने गर्दछन्। रोजगारीको खोजीमा गाउँका कतिपय युवा भारतलगायत खाडी मुलुकहरुमा जाने र पुरुषहरु...बाँकी

    एमालेले घनश्याम, प्रभु साह र गंगा चौधरीसहितका नेतालाई पार्टीबाट हटायो

    काठमाडौं। नेकपा (एमाले)ले घनश्याम भुसाल, प्रभु साहसहितका नेताहरुलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारवाही गरेको छ। हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा पार्टीविरोधी गतिविधि गरेको भन्दै एमालेले कारबाही गरेको हो। पार्टी केन्द्रीय कार्यालय च्यासलमा...बाँकी

    संसद सचिवालयको पत्र कार्यान्वयन नगर्न अन्तरिम आदेश

    काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथिको महाअभियोग निष्क्रिय भएको संसद सचिवालयको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी भएको छ। संवैधानिक इजलासले शुक्रबार प्रारम्भिक सुनुवाइपछि उक्त आदेश गरेको हो। संसद सचिवालयले राणाले अनिवार्य अवकाश पाउनुभन्दा एक साताअघि उनीमाथिको...बाँकी

    शक्तिशाली त्रिपाठीलाई ढालेका विनोद चौधरीको क्षमतालाई कांग्रेसले कसरी सदुपयोग गर्ला ?

    काठमाडौं। नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् नवनिर्वाचित प्रतिनिधि सभाका सांसद विनोदकुमार चौधरी अर्थ व्यवस्थाका जानकार मानिन्छन्। कुटनीति, राजनीति र आर्थिक क्षेत्रमा चौधरीको राम्रो पकड छ। कांग्रेसले चौधरीको सोही क्षमता बुझेर नै नवलपरासी-१ बाट प्रतिनिधि सभामा...बाँकी

    चोलेन्द्रशमशेर आउन सक्ने भन्दै सर्वोच्च परिसरमा सुरक्षा व्यवस्था कडा

    काठमाडौं। निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा सर्वोच्च अदालत फर्किन सक्ने भन्दै सुरक्षा व्यवस्था कडा पारिएको छ। संघीय संसद् सचिवालयका महासचिव डा.भरतराज गौतमलाई प्रभावमा पारी जबराले आफूविरुद्धको महाअभियोग प्रस्ताव ‘निष्क्रिय’ भएको पत्र लिएपछि उनले आफू सर्वोच्च फर्किन...बाँकी

    प्रधानमन्त्रीलाई प्रकाशमानको ध्यानाकर्षण पत्र: मेलम्ची आयोजनालाई दिर्घकालीनरुपमा अगाडि बढाइयोस्

    काठमाडौं। नेपाली कांग्रेस नेता तथा काठमाडौं क्षेत्र नम्बर १ का सांसद प्रकाशमान सिंहले मेलम्ची आयोजनालाई दिर्घकालीन रुपमा अगाडि बढाउन प्रधानमन्त्री शेरबहादुर देउवालाई ध्यानाकर्षण पत्र बुझाएका छन्। मंगलबार बिहान प्रधानमन्त्रीलाई भेटेर नेता सिंहले ध्यानाकर्षण पत्र बुझाएका...बाँकी

    लुम्बिनी मुख्यमन्त्री कार्यालयका फर्निचर रातारात पुर्‍याइयो दाङ

    बुटवल। स्थायी पूर्वाधार बनाएर लुम्बिनी प्रदेशका मन्त्रालय दाङ सार्न चौतर्फी आवाज उठिरहेका बेला बुटवलमा रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका फर्निचर लगायत सामान दाङ पुर्याएको छ। रातिको समयमा तीन वटा ट्रकमा सामान लोड गरी दाङ पुर्याइएको...बाँकी