News Portal

  • गृहपृष्ठ पत्रपत्रिका, समाचार, समाज, स्वास्थ्य

    डाक्टर शेरबहादुर पुनको विवादको योजनकारको आरोपित स्वास्थ्य सचिव कोइराला प्रधानमन्त्री कार्यालय तानिए

    काठमाडौं – सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवको सरूवा गरेको छ। नयाँ स्वास्थ्य सचिवका रूपमा लक्ष्मण अर्याललाई पठाइएको छ भने यादव कोइरालालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तानिएको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ। कोइराला स्वास्थ्य सचिव...बाँकी

    भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या १ लाख ५८ हजार

    भारत– एकै दिनमा ६ हजार ५६६ जना  कोरोना संक्रमित थपिएका  छन् । बिहीबार बिहानसम्म कोभिड–१९ संक्रमितको संख्या १ लाख ५८ हजार  ३३३ पुगेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । बिहीबार बिहान जारी तथ्याङ्कअनुसार...बाँकी

    प्रदेश २ मा कोरोना संक्रमितको संख्या ४ सय पुग्यो

    लहान – बिहिबार विहान प्रदेश २ को ६ जिल्लाका ७६ जनामा कोरोना भाइरस(कोभिड–१९) पुष्टि भएको छ। धनुषा, महोत्तरी, सर्लाही, रौतहट, सिरहा र सप्तरी जिल्लामा संक्रमित पुष्टि भएका हुन। बिहिबार बिहानको तथ्यांक अनुसार धनुषाका २९, महोत्तरीका...बाँकी

    स्वास्थ्य सामग्री लिन आज चीन जाँदै जहाज

    काठमाडौं – नेपाली सेनाले खरिद गरेको स्वास्थ्य सामग्री लिन वाइडवडी जहाज आज साँझ चीन जाने भएको छ।चीनको ग्वान्जाओमा जम्मा गरिएको स्वास्थ्य सामग्री लिन वाडइवडी त्यसतर्फ जान लागेको छ। आज साँझ वाइडवडी चीन जाने तय भएको...बाँकी

    दैलेखको डुङ्गेश्वर गाउँपालिकाका आमाबाबु सङ्क्रमित बालकको रिपोर्ट नेगेटिभ

    दैलेख – दैलेखको डुङ्गेश्वर गाउँपालिकाका कोरोना सङ्क्रमित दम्पतीसँगै एकवर्षे बालक साथमा छन् ।  आरडिटी परीक्षण गरिएकामध्ये दम्पतीको रिपोर्ट पोजेटिभ देखिएपछि बालकसहित आमाबाबुको स्वाब सङ्कलन गरेर सुर्खेत प्रयोगशाला हुँदै नेपालगञ्ज पठाइएको थियो, रिपोर्टमा आमाबाबुको पोजेटिभ आए...बाँकी

    गर्भवती महिलामा कोरोना संक्रमण देखियो

    हेटौंडा — वाग्मती प्रदेशको राजधानी हेटौंडामा एक गर्भवती महिलामा कोरोना संक्रमण देखिएको छ । मंगलबार हेटौंडा–१० स्थित कीटजन्य रोग तथा अनुसन्धान केन्द्र हेटौंडामा गरिएको स्वाब परीक्षणमा गर्भवतीमा कोरोना संक्रमण पुष्टि भएको हेटौंडा उपमहानगरपालिकाका स्वास्थ्य अधिकृत तथा...बाँकी

    रौतहटमा थप ३५ जनामा कोरोना संक्रमण भएको पुष्टि

    रौतहट — रौतहटमा बुधबार थप ३५ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या १ सय ५ पुगेको छ । प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले २८ जनाको काठमाडौंको टेकुस्थित प्रयोगशालामा र ७ जनाको हेटौंडामा...बाँकी

    गण्डकी गाउँपालिकाको झोलुङ्गे पुलको नाकामा जनप्रतिनिधि, स्वास्थ्यकर्मी र शिक्षकको संयुक्त टोली

    गोरखा – गोरखाको गण्डकी गाउँपालिका भित्रिने प्रत्येक नाकामा रहेको झोलुङ्गे पुलमा जनप्रतिनिधि, स्वास्थ्यकर्मी र शिक्षकको संयुक्त टोली खटाइएको छ। कोरानो संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सोमबारबाट टोली राखिएको छ। शनिबार बसेको गाउँ कार्यपालिकाको बैठकले यस्तो...बाँकी

    साउदी अरेबियामा कर्फ्यु हटाउने तयारी

    रियाद – साउदी अरेबियाले बिहीबारदेखि लकडाउन केही खुकुलो पार्ने निर्णय गरेको छ। समाचार एजेन्सी रोयटर्सका अनुसार मक्काबाहेक पूरा मुलुकमा लगाइएको कर्फ्यु हटाउने तयारी भईरहेको छ। यद्यपि मक्कामा २१ जुनदेखि कर्फ्यु  हटाउने निर्णय लागू हुनेछ। ३१...बाँकी

    सुदूरपश्चिममा विभिन्न जिल्लाबाट स्थानीयवासी आउने क्रम जारी , सङ्क्रमण फैलिने डर

    विमलबहादुर विष्ट डोटी -देशका विभिन्न जिल्लामा कोरोना भाइरसको प्रकोप बढेसँगै सुदूरपश्चिममा पनि यसका सङ्क्रमित थपिन थालेपछि स्थानीयवासीमा त्रास फैलिएको छ । गएको ३५ दिनदेखि कोरोना सङ्क्रमित फेला नपरेको सुदूरपश्चिम प्रदेशमा शुक्रबारदेखि थपिन थालेका छन् ।...बाँकी