कैलाली – सुदुरपश्चिम प्रदेशमा कोरोनाभाइरस सङ्क्रमणको आरडीटी विधिबाट गरिएको परीक्षणमा १२ जनामा कोरोना पोजिटिभ देखिएको छ । सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लामा आरडीटी विधिबाट गरिएको परीक्षणमा १२ जनामा कोरोना १९ पोजिटिभ देखिएको हो । उनीहरुको...बाँकी
रोल्पा –जिल्लामा आइसोलेसनमा रहेका एक युवाको मृत्यु भएको छ । रोल्पा नगरपालिका १ का २२ वर्षका युवाको सोमबार दिउँसो मृत्यु भएको अस्पतालले जनाएको छ । उनी आइतबार राति अस्पतालमा भर्ना भएका थिए । अस्पतालका डा...बाँकी
धादिङ – धादिङमा गरिएको र्र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) मा ६ जनाको पोजेटिभ देखिएको छ। सोमबार जिल्ला सदरमुकाम धादिङबेसी, गल्छी, गजुरी, ज्वालामुखीमा गरी २ सय ३० जनाको आरडिटी परिक्षण गरिएको थियो। जसमा धादिङबेसीमा १ सय १४...बाँकी
काठमाडौँ – नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३ सय ५७ पुगेको छ। सोमबार थप ५३ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ३ सय ५७ पुगेको हो। सोमबार बाँकेमा थप ४७ सहित थप ५३ जनामा...बाँकी
रौतहट — मजदुरीका लागि भारत जानुपर्ने बाध्यता नै यति बेला जिल्लावासीमा कोरोना संक्रमणको मुख्य कारण देखिएको छ । यहाँ अहिलेसम्म कोरोनाका २१ बिरामी फेला परेका छन् । तीमध्ये धेरैजसो भारतबाट फर्किएकाहरू नै छन् । आइतबार र सोमबार रौतहटमा...बाँकी
कपिलवस्तु — यशोधरा गाउपालिका–८ का दुई क्वारेन्टाइनबाट भागेका ४४ जनालाई प्रहरीले फिर्ता ल्याएको छ । शुक्रबार र शनिबार भागेका उनीहरुको खोजीमा आइतबार बिहानैबाट प्रहरी लागेको थियो । शुक्रबार उक्त वार्डको खोरियास्थित सरस्वती प्रावि क्वारेन्टाइनमा बसेका १८ जना...बाँकी
मोरङ– विराटनगर महानगरपालिकाका केही वडामा कोरोना सङ्क्रमित देखिएपछि लकडाउनलाई प्रहरीले कडा बनाएको छ । जथाभावी हिँडडुल तथा लकडाउन उल्लङ्घन गर्नेलाई प्रहरीले नियन्त्रणमा लिने र सजाय समेत दिने गरेको छ । लकडाउनमा प्रहरीले औषधि, दुग्ध र...बाँकी
भारतमा -गत २४ घण्टामा भारतमा ५ हजार २४२ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । यसैसँगै भारतमा सोमबारसम्म कोभिड–१९ संक्रमितको संख्या ९६ हजार १९६ जना पुगेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।...बाँकी
ताप्लेजुङ — चीनको तिब्बत स्वायत्त क्षेत्रले ताप्लेजुङ जिल्लालाई दिने स्वास्थ्य सामग्री बुझ्न यहाँको टोली सोमबार टिप्ताला भञ्ज्याङतिर लागेको छ । सहायक प्रमुख जिल्ला अधिकारी केशव खतिवडा, जिल्ला समन्वय समितिका अधिकृत गणेश अधिकारीको टोली त्यसतर्फ हिँडेको हो ।...बाँकी
काठमाडौं – आइतबार बिहान बाँकेको नरैनापुर गाउँपालिकाको क्वारेन्टाइनमा रहेका २५ वर्षीय युवकको मृत्यु भयो। मृत्यु हुनुअघि उनलाई २ घण्टा बान्ता भएको थियो। शनिबार रातिदेखि ज्वरो आउने र झाडापखालाको समस्या देखिएको उनलाई समयमै अस्पताल पुर्याइएन। घन्टौंसम्म...बाँकी