चीन– गत वर्षको डिसेम्बर महिनामा कोरोना भाइरसको संक्रमण सुरु भएयता पहिलो पटक शुक्रबार कसैलाई संक्रमण देखिएको छैन । चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार पछिल्लो २४ घण्टामा चीनमा एक जनामा पनि संक्रमण देखिएको छैन । गत वर्षको डिसेम्बरमा...बाँकी
भोजपुर – कोरोना भाइरसको जोखिम हुन नदिन शुक्रबार बसेको जिल्ला कमाण्ड पोष्टको बैठकले सो निर्णय गरेको हो । सदरमुकाममा रहेका खाद्यान्न तथा तरकारी पसल बिहान ५.३० देखि ९ बजेसम्म र बेलुका ४ देखि ७ बजेसम्म...बाँकी
काठमाडौं – शनिबार विहान थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कपिलवस्तु, सर्लाही, रुपन्देही, काठमाडौंलगायतका जिल्लामा कोरोना संक्रमित भेटिएका हुन्। योसँगै कोरोना संक्रमितको संख्या ५ सय ४८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।...बाँकी
कुवेत – कुवेतमा काठमाडौ जिल्ला किर्तिपुर पाँगाका ३९ बर्षिय विकास महर्जनको निधन भएको छ। महर्जन कुवेतमा कोरोनाबाट मृत्यु भएको हल्ला मात्रै भएको बताईएको छ। कुवेतको फर्वानिया अस्पतालमा निधन भएका महर्जन बिगत १८ बर्षदेखि कुवेतमा कार्यरत थिए।...बाँकी
दाङ — कोरोनाको जोखिममा रहेकालाई राख्न क्वारेन्टाइन बनाउने क्रममा घोराही उपमहानगरपालिका–१४ मा स्थानीयले विरोध गरेका छन्। कल्पु धर्मशाला, बालमन्दिर, शुभप्रभात मावि लगायतका ठाउँमा क्वारेन्टाइन बनाउन खोज्दा सबैतिर विरोध भएपछि अझैसम्म क्वारेन्टाइन बन्न सकेको छैन। घना...बाँकी
रियाद – कोरोना भाइरस अहिले विश्वका विभिन्न देशमा तिब्र गतिमा फैलिइरहेको छ। साउदी अरबमा पनि कोरोना संक्रमित र मृत्यु हुनेको संख्या बढ्दै गइरहेको छ। यस्तै साउदी अरबमा कार्यरत नेपालीहरुमा पनि कोरोनाको संक्रमण देखिएको छ। हालसम्म...बाँकी
वीरेन्द्रनगर –भारतबाट एकैपटक करिब २ हजार कर्णालीवासी सुर्खेतको बबई नाका भएर प्रदेशमा प्रवेश गरेका छन् । उनीहरुको बबईमा र्यापिड डायग्नोष्टिक टेष्ट (आरडीटी) गरिँदैछ । भारतका विभिन्न स्थानबाट नेपालगनज जमुनाह नाका तथा पश्चिमको गड्डाचौकी नाका हुँदै बुधबार राति...बाँकी
एजेन्सी – गत २४ घण्टामा भारतमा ५ हजार ६०९ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । यसैसँगै भारतमा बिहीबारसम्म कोभिड–१९ संक्रमितको संख्या १ लाख १२ हजार ३५९पुगेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।...बाँकी
काठमाडौँ — कोरोना भाइरसबाट विश्वभर संक्रमित हुनेको संख्या ५० लाख पुगेको छ । जोन्स होप्किन्स विश्वविद्यालयको कोरोना भाइरस रिसोर्स सेन्टरका अनुसार बिहीबार बिहानसम्म विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५० लाख ५ सय ६१ पुगेको छ ।...बाँकी
नेपालगन्ज — बाँकेको कोहलपुर नगरपालिकाले क्वारेन्टाइन निर्माण गर्न खोजेपछि स्थानीय विरोधमा उत्रिएका छन् । बागेश्वरी बहुमुखी क्याम्पसमा क्वारेन्टाइन बनाउन खोजेपछि त्यस क्षेत्रका स्थानीय सडक बन्द गरेर विरोधमा उत्रिएका हुन् । उनीहरुले भारतबाट आउने व्यक्तिहरुबाट कोरोना सर्न सक्ने...बाँकी