News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ समाचार, समाज, स्वास्थ्य

    मोरङसुनसरी समाजद्वारा १५ लाख बराबरको अक्सिजन सिलिन्डर सहयोग

    रबिन्द्र बराल -मोरङ सुनसरी सेवा समाज नेपालले मोरङ र सुनसरी जिल्लाका विभिन्न पालिका तथा स्वास्थ्य संस्थाहरुलाई १५ लाख बराबरकाे ७८ थान अक्सिजन सिलिन्डर वितरण गरेको छ । सुन्दरहरैंचा ९, बिराटचोकमा एक कार्यक्रम काे आयोजना गरि...बाँकी

    इजरायलका तेह्रथुमे युवाद्वारा तेह्रथुम अस्पताललाई १ लाख बराबरको स्वास्थ्य सामग्री प्रदान

    काठमाडौँ – इजरायलमा रहनु भएका तेह्रथुमेहरुले जिल्ला अस्पताल तेह्रथुमलाई एक लाख बराबरको बिभिन्न स्वास्थ्य सामाग्री सहयोग गरेका छन्। बैदेशिक रोजगारीको लागि इजरायलमा रहनु भएका समाजसेवी देब बास्कोटाको अगुवाईमा तेह्रथुममा जन्मीएर इजरायलमा रहनु भएका १२ जना...बाँकी

    सद्भाव बचतले रंगेलीले अस्पताल र प्रहरीलाई स्वास्थ्य सामाग्री बितरण

    रबिन्द्र बराल -माेरङकाे रंगेलीमा रहेको सद्भाव बचत तथा ऋिण सहकारी संस्थाले रंगेली कोभिड अस्पताल र ईलाका प्रहरी कार्यलय रंगेलीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ । रंगेली बडा नम्बर ७ मा रहेकाे सद्भाव बचत तथा ऋण...बाँकी

    एमाले लुम्बिनी प्रदेश कमिटी सदस्यले गरे भेरी अस्पतालमा डाक्टर र नर्समाथि कुटपिट

    नेपालगंज – बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालका डाक्टर तथा नर्समाथि आक्रमण भएको छ। उपचार गराइरहेका आफन्तको मृत्युपछि केही मानिसले डाक्टर तथा नर्समाथि बिहीबार कुटपिट र हातपात गरेका थिए। उनीहरूले अस्पतालसमेत तोडफोड गरेका थिए। दाङको तुलसीपुर उपमहानगरपालिका वडा...बाँकी

    कोरोनाबाट झापामा वडाध्यक्षसहित ४ जनाको मृत्यु 

    झापा – पछिल्लो २४ घन्टामा झापा जिल्लामा ४ जनाको कोरोना संक्रमणका कारण  ज्यान गएको छ। ज्यान गुमाउनेमा मेचीनगर नगरपालिका वडा नं ७ का वडाध्यक्ष चन्दन मेचेको कोरोना संक्रमणबाट मृत्यु भएको छ। बिर्तासिटी अस्पताल  बिर्तामोडमा  उपचारका...बाँकी

    काेराेना संङ्क्रमित घरमा सेनिटाईजर छर्दे

    रबिन्द्र बराल माेरङकाे रंगेली नगरपालिका २ स्थित मंङ्गलवारेमा बसाेवास गर्दे आईरहेकी १७ बर्षिय दिपशिखा सुवेदी अहिले काेराेना सङ्क्रमण नफैलियाेस भन्दै सेनिटाईजर गर्दे हिडेकि छिन। बिराटनगर स्थित शिक्षा दिप कलेजमा अध्यनरत गर्दे आइरहेता पनि उनी समाज...बाँकी

    प्यूठानबाट सडक डिभिजनको कार्यालय हटाईदै

    केशरराज क्षेत्री बुटवल – मन्त्रिपरिषद्‍ बैठकले सडक डिभिजन प्यूठानको कार्यालयलाई हटाउने निर्णय गरेको छ। सडक विभागका उपमहानिर्देशक एवं प्रवक्ता शिवप्रसाद नेपालले आर्थिक वर्ष २०७८/०७९ देखि लागुहुने गरी प्यूठानको डिभिजन हटाउने निर्णय भएको जानकारी दिए। भौतिक पूर्वाधार तथा...बाँकी

    रंगेलीमा काेराेनाबाट एककाे मृत्यु

    माेरङकाे रंगेली नगरपालिका बडा नम्बर ७ का एक पुरुषकाे कोरोना संक्रमणबाट मृत्युु भएको छ । काेराेनाकाे दोस्रो लहरमा रंगेलीमा पहिलो पटक एक जनाएको मृत्यु भएको छ । उनको रंगेली कोभिड हस्पीटलमा उपचार सम्भाव नभएपछी थप...बाँकी

    नेपाल तरुण दल सुनसरीले आर्थिक अवस्था कमजाेर व्यक्तिलाई निःशुल्क खाद्यान्न वितरण

    सुनसरी- नेपाल तरुण दल सुनसरीले जारी निषेधाज्ञाबाट आक्रान्त कमजोर आर्थिक अवस्था भएका वर्गलाई निःशुल्क खाद्यान्न वितरण गर्न थालेको छ । केही समय अगाडी जिल्लाका विभिन्न स्थानहरुमा निःशुल्क मास्क, सेनिटाइजर, ग्लोब्सहरु वितरण गर्दै कोभिड–१९ सचेतना फैलाएको...बाँकी

    जाजरकोटको दमदालामा पुरै गाऊँ ज्वरो र रुघाखोकीले प्रभावित

    राजेन्द्र कार्की जाजरकोट – जाजरकोटको कुशे गाउँपालिका वडा नम्बर ५ दमदालामा अधिकांश मानिस बिरामी परेका छन्। ज्वरो आउने, रुघाखोकी, छाती दुख्नेलगायतका लक्षणसहित स्थानीय थला परेका हुन्। गाउँभरी ज्वरो र रुघाखोकीका बिरामी लखतरान परेको स्थानीय कमल थापाले...बाँकी