News Portal

  • गृहपृष्ठ समाचार, समाज, साहित्य

    अल्झिएको साहित्य परीवारद्वारा बिजया दशमीको शुभकामना आदनप्रदान

    काठमाडौं : अल्झिएको साहित्य ग्रुपद्वारा बिजया दशमी – २०७५ को अबसरमा आयोजित श्रष्टा भेटघाट, सम्मान तथा शुभकामना आदनप्रदान कार्यक्रम मंगलवार डिल्लीरमण पुस्तकालयको सभाहल लाजिम्पाटमा एक भब्य कार्यक्रमका बिच सम्पन्न भएको छ । ग्रुपका संयोजक सिताराम...बाँकी

    मकाउमा तयामा-खियामा दिवस भव्यताका साथ सम्पन्न

    सन्जिब कोयी/मकाउ : ओक्टोवर ८ तारीख सोमवार किरात राई यायोक्खा मकाउको आह्वानमा किराती आदिम पुर्खा “तयामा-खियामा दिवस” भव्यताका साथ मकाउमा बसोबास गर्ने किरातीहरुले आफ्ना पुर्खाको सम्मानमा उक्त दिवस आयोजना गरेका थिए। किरात राई यायोक्खा मकाउको...बाँकी

    संसारी मंन्दिरमा निराले राखिन छातिमा जमरा

    रबिन्द्र बराल/रंगेली : ऐतिहासिक तथा पाैराणिक धार्मिक स्थलकाे रुपमा प्रसिद्ध मन्दिरको रुपमा चिरपरिचित श्री संन्सारी माई मन्दिरमा बुधबार बिधिवत रुपमा घटस्थापना राखिएको छ । घटस्थापना देखि टिकाकाे दिनसम्म ११ ब्राह्मणहरुद्वारा सप्तशति चन्डिकाे पाठ गर्नुका साथै...बाँकी

    ट्राफिक प्रहरीको विशेष कार्ययोजना : बुधबारबाट द्रूत टोली परिचालन

    काठमाडौं– महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक प्रहरी दू्रत टोली परिचालन कार्ययोजना बुधबारबाट लागू गरेको छ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले बुधबारबाट लागू हुनेगरी ट्राफिक प्रहरी द्रूत टोली परिचालन कार्य योजना लागू गरिएको घोषणा गरेका हुन्  दसैं,...बाँकी

    तपाईंको राशिफल : आज २०७५ साल आश्विन गते २४ बुधवार, तदअनुसार १० अक्टोबर २०१८

    – ज्यो.पं.नारायणप्रसाद दुलाल, मेष तर्क, विवाद र प्रतिस्पर्धामा राम्रो  सफलता मिल्नेछ । धार्मिक/सांस्कृतिक सभासमारोहमा सरिक हुने सम्भावना छ । जटिल ठानिएको कामसमेत सम्पादन हुनसक्छ । वृष जुक्ति बुद्धिको प्रयोगले समस्या सुल्झाउन सकिनेछ । परिवारका सदस्यहरूसहित...बाँकी

    गाउँघरको चिया पसलमा दसैंको चहलपहल

    मोरङ : गाउँघरका चियाखाजा पसलले हरेक दिन बिहान–साँझ फरक जाति, समुदाय, धर्म र संस्कृतिका स्थानीयलाई जोडिरहेको हुन्छ । यस्ता पसल सुख–दु:ख बाँड्ने थलो पनि बन्छन्  । वर्षभरि खेतीपातीदेखि चाडबाडसम्मको सेरोफेरोमा स्थानीयमाझ गफगाफ हुन्छ । ‘नयाँ कपडा किन्ने...बाँकी

    बासुरीको धुनले बन्यो विद्यालय संगीतमय

    प्रविन शाही/दुल्लु दैलेख : विद्यालय वरीपरी भवन र विचैमा प्राङगण दुबोको भान र छेउमा बासुरी प्रतियोगितात्मक दशै शुभकामना आदानप्रदान कार्यक्रमले विद्यालय निकै आकर्षित देखिन्थ्यो । नेपालका हरेक विद्यालयमा जतिको पठन पाठनको भुमिका छ त्यति नै...बाँकी

    स्याङ्जा सहयोग समाज कुवेतको एम्बुलेन्स आर्थिक सहयोग युगल साँझ कार्यक्रमको तयारी पुरा

    अक्टोबर ९, कुवेत : स्याङ्जा सहयोग समाज कुवेतको आयोजनामा आउँदो शुक्रबार हुन लागेको एम्बुलेन्स आर्थिक सहयोग युगल साँझ कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको अभियन्ता बि बि मल्ल ठकुरीले हिमाली संचारलाई जानकारी दिए। “सुनौलो बिहान स्याङ्जा...बाँकी

    यातायात कार्यालय एकान्तकुनाका तत्कालिन प्रमुखसहित १० कर्मचारी बिरुद्ध मुद्दा दायर

    काठमाडौँ -यातायात ब्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र बागमती एकान्तकुनाका तत्कालिन कार्यालय प्रमुख तेजनारायण यादव सहित १० कर्मचारीविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार यादवसहित शाखा अधिकृत ईश्वरराज रेग्मी,...बाँकी

    बझाङमा जीप दुर्घटनामा परी २ को मृत्यु, १२ जना घाइते

    २३ असोज, डडेल्धुरा – बझाङको बुङ्गल नगरपालिकामा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने १२ जना घाइते छन् । बागथलाबाट बिजगडा जाँदै गरेको से १ ज ७२६ नम्बरको जीप मंगलबार बिहान ६ः३० बजे...बाँकी