News Portal

बन्धु विकास बहुउदेश्यीय सहकारी संस्थाको १२ औं साधारणसभा सम्पन्न

हिमाली संचार संवाददाता
५३० पटक

सुर्खेत : बन्धु विकास बहुउदेश्यीय सहकारी संस्था लिमीटेड वीरेन्द्रनगर सुर्खेतले १२ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ।

संस्थाका कोषाध्यक्ष ललीता आचार्यले आर्थीक वर्ष ०७४–०७५ को ३८ करोड ४७ लाख ९ हजार बराबरको आर्थीक प्रगती प्रतिवेदन प्रस्तुत गर्नुभएको छ।

कार्यक्रममा संस्थाका उपाध्यक्ष रेशम शाहीले संस्थाको निति तथा कार्यक्रम पेश गर्नुभएको हो। संस्थाले आगामी आर्थिक बर्षमा ४० करोड भन्दा धेरै कारोबर गर्ने लक्ष्य राखेको उहाँको भनार्इ छ।

कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका सञ्चालक पदम दाहालले सहकारीलार्इ बचत र ऋणमात्र सिमित नराख्न आग्रह गर्नुभयो। उहाँले सहकारीको माध्यबाट मात्र देश समृद बन्न सक्ने भन्दै सहकारीको विकासको गर्न जरुरी रहेको उल्लेख गर्नुभयो।

कार्यकममा जिल्ला सहकारी संघका सचिब रविन्द्र शाहले सहकारीहरु नाफा मुखी मात्र नभएर व्यवसायी मुखी बन्नुपर्नेमा जोडदिनुभयो। कार्यक्रम संस्थाका अध्यक्ष टेक बहादुर शाहीको अध्यक्षतामा सम्पन्न भएको हो।

प्रतिकृया दिनुहोस्

शीर्षक : रंगेलीमा दुई बालक बेहोस अवस्थामा फेला, अपहरण आशंकामा प्रहरीद्वारा सोधपुछ

रंगेली (मोरङ), फाल्गुन २८ बिहीबार : मोरङको रंगेली नगरपालिका–५ मा दुई जना बालक बेहोस अवस्थामा...

इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान सीआईबीद्वारा सुरु

सुर्खेत, फागुन २८ — सुर्खेतमा एक किशोरीको हत्या भएको घटनाको थप अनुसन्धान अब केन्द्रीय अनुसन्धान...

बालेनलाई संसदीय दलको नेता बनाउन रास्वपाले विधान सच्याउनुपर्ने

काठमाडौं, फागुन २८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको...

मध्यपूर्व तनावको असर : भारततर्फ आउँदै गरेको जहाजमा आक्रमण, तेल मूल्य उकालो

काठमाडौँ : विश्वकै सबैभन्दा व्यस्त समुद्री मार्ग मानिने स्ट्रेट अफ होर्मुजमा बुधबार भएका शृंखलाबद्ध आक्रमणमध्ये...

आज २०८२ साल फागुन २८ गतेको राशिफल

आज फागुन २८, २०८२ ( मार्च १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...