News Portal

  • गृहपृष्ठ Flash News, विशेष, समाचार, समाज

    आर्थिक अभावले विद्यालयबाट निष्काशन गरिदिन अनुरोधसहित चिठी लेखेकी पुजाको परिवारलाई सहयोग थपिँदै

    प्रताप बानियाँ, म्याग्दी – ‘मलाई विद्यालयबाट रेष्टिकेट गराइदिनु’ भनेर विद्यालयलाई चिठी लेखेकी पुजा खत्रीलाई अध्ययनका लागि सहयोग जुट्न थालेको छ । म्याग्दीको बेनी नगरपालिका–६, अर्थुङ्गेस्थित फोकटेकी १२ वर्षीया खत्री अर्थुङ्गेमा रहेको जामुनाखर्क माध्यमिक विद्यालयको कक्षा ६...बाँकी

    भारतीय पक्षबाट सुस्तामा पुनः विवाद सिर्जना

    नवलपरासी – सुस्ताको विवादित भूमिमा भारतीय पक्षले सडक बिस्तार गर्न खोजेपछि पुनः विवाद सिर्जना भएको छ। विवादित भूमि मानिएको क्षेत्रमा भारतीय पक्षले सडक बिस्तार गर्न खोजेपछि नेपाली पक्षले सो बाटो बिस्तारमा रोक लगाउन खोजेपछि विवाद...बाँकी

    भक्तपुरका जुवाखालबाट १७ जना पक्राउ, ८६ हजार नगत बरामद

    १० भदौ, भक्तपुर – भक्तपुर नगरपालिका र सूर्यविनायक नगरपालिकाबाट १७ जना जुवाडे पक्राउ परेका छन् । भक्तपुर नगरपालिका–९ मालपोत कार्यालय नजिकै निर्माणाधीन एकतले भवनको भुर्इँतलामा जुवा तास खेलिरहेका ६ जना र सूर्यविनायक नगरपालिका–८ स्थित एक घरबाट ११...बाँकी

    आज रक्षाबन्धन र जनैपूर्णिमा मनाइँदै

    १० भदौ, काठमाडौं – आज रक्षाबन्धन तथा जनैपूर्णिमा, नाडीमा डोरो बाँधेर र नयाँ जनै लगाएर मनाइँदै छ । आज मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै...बाँकी

    तपाइको राशिफल : आज २०७५ साल भाद्र १० गते आइतवार, तदअनुसार अगष्ट २६, २०१८

    – ज्यो.प. नारायणप्रसाद दुलाल, मेष : शिक्षामा सफलता पाईनेछ । श्रमको उचित मुल्याङकन हुनेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ । साथीभाईको सहयोग मिल्नेछ । वृष : आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुुनेछन् । राज्यबाट मान...बाँकी

    दोषीमाथी कारवाही नगरे थप कडा आन्दोलन : अभियन्ता सम्राट शाह

    काठमाडौ – कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तलाई न्यायको मागसहित नागरिकले स्वतःस्फुर्त रुपमा आज विरोध र्‍याली आयोजना गरेका थिए । र्‍यालीको क्रममा सरकारको लाचारीप्रति व्यङ्ग्यस्वरुप यो प्रदर्शन गरिएको हो।प्रदर्शनकारीहरुले राजधानीको बबरमहल र बानेश्वरमा गरी...बाँकी

    दाङबाट काठमाडौं जाँदै गरेको बस दासढुंगामा ट्रकसँग ठोक्कियो, २८ जना घाइते

    ९ भदौ, चितवन – चितवनको दासढुंगामा बस र ट्रक जुध्दा २८ जना घाइते भएका छन् । शनिबार बिहान साढे ६ बजेतिर दाङबाट काठमाडौं जाँदै गरेको ना ७ ख ७३३५ नम्बरको बस र मुग्लिनबाट नारायणगढ आउँदै...बाँकी

    तपाइको राशिफल : आज २०७५ साल भाद्र गते ९ शनिवार, तदअनुसार अगष्ट २५, २०१८

    – ज्यो.प. नारायणप्रसाद दुलाल, मेष : कार्यसिद्धि हुने अवसर मिल्नेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउला । भाग्यले विभिन्न अवसर जुराउनेछ । मनोरञ्जनका साथै धार्मिक कार्यमा रुचि बढ्नेछ । मध्य सातामा भने अरुको भरपर्दा धोकामा...बाँकी

    बनगाड खोलाले बगायो माइक्रो बस, यात्रुले हामफालेर ज्यान जोगाए

    दुर्गा बीसी/सल्यान – छिन्चु-जाजरकोट सडकखण्ड अन्तर्गत सल्यानको बनगाड खोलाको बाढीले माइक्रो बस बगाएको छ । खोला पार गर्दागर्दै बाढीले गाडी बगाउन थालेपछि यात्रुहरुले हाम फालेर ज्यान जोगाएका छन् । जाजरकोटबाट नेपालगञ्जका लागि छुटेको हाइस माइक्रो...बाँकी

    कुवेतमा बुटवलका टुकबहादुरको सवारी दुर्घटनामा परी मृत्यु

    कमल सिंह, कुवेत २५ अगस्ट – कुवेतमा एक युवाको सवारी दुर्घटनामा परी ज्यान गएको छ। बुटवल १५ बेलाबासका ३१ बर्षिय टुक बहादुर रायमाझीको कुवेतको जिलिब स्थित बाटोमा हिडिरहेका बेला कारले ठक्कर दिएर दुर्घटना भएको बुझिएको...बाँकी