News Portal

मोरङको सद्भाव बचत सहकारीले गर्‍यो १४ कोठे भवनको शिलान्यास

हिमाली संचार संवाददाता
४३० पटक

रबिन्द्र बराल
मोरङ, ३ पौष : माेरङकाे रंगेली नगरपालिका ७ मा २०६६ सालमा स्थानीय युवाहरुकाे सक्रियतामा स्थापना भएको सद्भाव बचत तथा ऋण सहकारी संस्थाले १० बर्ष पछि संस्थाले खरिद गरेको जग्गामा भवन बनाउन सुरु गरेको छ । सोमबार बिधिवत रुपमा उक्त जग्गामा भवनकाे शिलान्यास गरेर भवन बनाउन लागेको हाे ।

मोरङको रंगेलीस्थित मुख्य वजारमा रहेको दुर्गा मंन्दिर देखि पश्चिम पट्टि दुई बर्ष अगाडि १ कठ्ठा जग्गा खरिद गरेर राखेकाे साे जग्गामा भबन बनाउन लगेकाे हाे । सुरुमा ५० लाखकाे लागतमा उक्त ठाउँमा सुरुमा १४ काेठा भएको भवन बनाउन लागेकाे संस्थाका अध्यक्ष ई.कमलेश्वर ठाकुरले बताए ।

अध्यक्ष ठाकुरका अनुसार ३ बर्ष भित्र पहिलो तल्लाकाे सम्पुर्ण काम सम्पन हुने र बिस्तारै भवन थप गरिदै लाैजाने समेत बताए ।

प्रतिकृया दिनुहोस्

चन्द्र थापा धादिङ प्रतिनिधि सभा–२ बाट प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस

धादिङ — नेपाली कांग्रेस धादिङले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार सिफारिस प्रक्रिया अघि बढाएको...

मण्डली प्राविधिक उच्च माध्यमिक विद्यालय फूलखर्कमा विद्यार्थीहरूलाई ट्र्याकसुट वितरण

धादिङ– मिति २०८२ साल मंसिर २८ गते श्री मण्डली प्राविधिक उच्च माध्यमिक विद्यालय, फूलखर्कमा आयोजना...

एमाले उपमहासचिव ज्ञवाली भृकुटीमण्डपबाट रुँदै फर्किए, केवल केन्द्रीय सदस्यमा उम्मेदवारी

काठमाडौं, १ पुष – नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले अध्यक्ष केपी शर्मा ओलीको प्यानलमा नाम...

एमाले महाधिवेशन: मतदान सुरु, भोलि दिउँसो नयाँ नेतृत्व सार्वजनिक हुने

काठमाडौँ, पुस १ –  नेकपा एमालेको नेतृत्व छनोटका लागि मंगलबार अपराह्न ४ बजेदेखि भोटिङ सुरु भएको...

धनगढीमा समाचार संकलनका क्रममा पत्रकारमाथि दुर्व्यवहार, कारबाहीको माग

धनगढी, पुस १ – धनगढीमा समाचार संकलन गरिरहेकी पत्रकार रमा चन्दमाथि भएको दुर्व्यवहारप्रति नेपाल पत्रकार...