News Portal

  • गृहपृष्ठ Breaking News, समाचार, समाज

    नायिका रुपा थापा मगरको स्कुटर दुर्घटनामा मृत्यु

    पाल्पा : पाल्पा जिल्लामा बिहेको दुलान फर्काएर घर फर्किएकी २१ वर्षीया नायिका रुपा थापा मगरको स्कुटर दुर्घटनामा मंगलबार मृत्यु भएको हो । उनका श्रीमान् २७ वर्षीय महेश पुन गम्भीर घाइते भएका छन् । थापाले मगरले...बाँकी

    घुँडा टेकेर टिका ग्रहण गर्नु भनेको सामन्ती प्रवृत्ति : मैनाली

    काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (माले) का महासचिव सिपी मैनालीले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार सशक्त बहुमत भएपनि जनताले अपेक्षा गरेबमोजिम काम गर्न नसकेको र असफल भएको आरोप लगाएका छन् । उनले भने,‘ओली...बाँकी

    भारतको आजमगढमा भएको दुर्घट्नामा एकै परिवारका चार नेपालीको मृत्यु

    भैरहवा : भारतको आजमगढ जिल्लास्थित जिएननगरमा सोमबार बिहान भएको सडक दुर्घटना परी एकै परिवारका चार नेपालीको मृत्यु भएको छ । दुई जना घाइते छन् । रुपन्देहीको सिमावर्ती इलाका प्रहरी कार्यालय बेलहियाका अनुसार, सुनौलीबाट अनटेष्टमा रहेको आर्टिका कार...बाँकी

    सल्यानको वर्ल्ड लिंकको टावरमा तोडफोड, आधा दर्जन बढी जिल्लामा इन्टरनेट सेवा प्रभावित !

    शंकर केसी/सल्यान : सल्यानको कपुरकोटस्थित वर्ल्ड लिंक कम्युनिकेशनको टावरमा तोडफोड र चोरी भएको छ । अज्ञात समूहले कपुरकोट गाउँपालिका वडा नम्बर ३ मुलाबारिको रिपिटर टावरमा तोडफोड गरी महत्वपूर्ण सामान चोरी गरेको वर्ल्ड लिंकका सल्यान प्रतिनिधि...बाँकी

    तपाईंको राशिफल : वि.सं.२०७५ साल कात्तिक ६ गते मंगलबार

    इश्वी सन् २०१८ अक्टोबर २३ तारिख, नेपाल संवत् ११३८ ज्योतिष लक्ष्मीप्रसाद बराल मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) खर्च बढ्ने समय रहेको हुँदा धेरै रकम जोहो गर्नुपर्ला। सोखले विलासी...बाँकी

    मिर्गौला पीडित दलबहादुरलाई बेलायतबाट पौने ५ लाख आर्थिक सहयोग

    कलेन्द्र सेजुवाल सुर्खेत : मिर्गौला पीडित एक व्यक्तिको लागि बेलायतमा बस्ने सुर्खेतीले चार लाख ७५ हजार रुपैयाँ संकलन गरेका छन् ।दुईवटै मिर्गौला फेल भएका वीरेन्द्रनगर-५ चिसापानी निवासी ३१ वर्षीय दलबहादुर रानामगरको लागि बेलायतमा बस्ने एक...बाँकी

    नेकपाका नेता बस्नेतलाई पत्र लेखेर आफ्नै कार्यकर्ताले काेशी पुलबाट हामफाले

    उदयपुर : उदयपुर बेलका नगरपालिका ४ का ५२ वर्षीया ज्ञानेन्द्र आचार्यले सुसाई नोट लेखेर सप्तकोशी नदिमा हामफालेका छन् । नेकपाका गाउँ कमिटीका स्थानीय नेता गणेश बस्नेतलाई सम्वोधन गरेर सुसाइड नोट लेखेर उनले शनिबार चतरानजिक काेशी पुलबाट...बाँकी

    काठमाडौं मध्य सहरमा यौनदासीहरू

    रुपा शर्मा काठमाडौं – गुल्मी जिल्लाबाट काठमाडौं आएकी एक बहिनी गोंगबुको होटलमा काम गर्छिन् भन्ने सुनेकी थिएँ । बूढाले कान्छी श्रीमती ल्याएपछि काखमा सानो बच्चा च्यापेर सहर छिरेकी उनी कहाँ के गर्दै छिन् भन्ने वर्षौंसम्म कसैलाई पत्तो...बाँकी

    मकाउमा बडा दशै कार्यक्रम भब्यताको साथ सम्पन्न

    कर्ण बहादुर अधिकारी मकाउ : बिजया दशमी अर्थात टिकाको दिन आर्य-क्षेत्री समाज मकाउले आयोजना गरेको बडा दशैको शुभकामना आदान प्रदान तथा टिका ग्रहण कार्यक्रम मकाउ बोर्डर गेट स्थित पोर्टास पार्कमा १५० जना भन्दा बढी अतिथिहरूको...बाँकी

    तेक्वान्दो प्रशिक्षक मकाउमा, प्रशिक्षकलाई सेमिनार तथा अपग्रेडिङ

    मकाउ : नेपाल राष्ट्रीय तेक्वान्दो संघको सक्रियतामा संघका उपाध्यक्ष तथा प्रमुख प्रशिक्षक ध्रर्व बहादुर गुरूङ र अग्रज गुरू संघका सल्लाहकार शेर बहादुर थापा असोज १९ गते थाईलैण्ड हुदै मकाउ आई पुग्नु भएको थियो। उक्त अवसरमा...बाँकी