News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ समाचार, समाज

    भोलि भाइटीका : उत्तम साइत ११ बजेर ५५ मिनेटमा

    काठमाडौँ– यमपञ्चक अर्थात् तिहारको पाँचौँ दिन भोलि  भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाई मनाइँदैछ । दिदीबहिनीले दाजुभाइलाई टीका...बाँकी

    हातेमालो समाज नेपालको आयोजनामा तिहार विशेष चिट्ठा कार्यक्रम सम्पन्न !

    धादिङ : हातेमालो समाज नेपाल गंगाजमुना ५, फुलखर्कको आयोजनामा, तिहार र छट पर्वको अवसरमा शुभकामना आदान प्रदान र साँस्कृतिक तथा चिट्ठा उपहार खोल्ने कार्यक्रम सम्पन्न भएको छ । संस्थाको अध्यक्ष रामचन्द्र अधिकारीको अध्यक्षतामा तथा ३...बाँकी

    सांसद दवाडी निर्वाचन क्षेत्रको विकास निर्माणमा सक्रियता बढाउदै

    गोरखा – नेपाली काँग्रेसका सांसद प्रकाशचन्द्र दवाडी गाउँको समाजसेवामा व्यस्त हुनुभएको छ। प्रदेश सभामा गोरखा क्षेत्र नं २ प्रदेश (ख)बाट निर्वाचित सांसद दवाडी यतिवेला गाउँगाउँमा पुगेर गाउँको विकास निर्माणमा जुट्नुभएको हो। यसैबीच सांसद दवाडीले महिला...बाँकी

    अछाममा ५७ वर्षीया महिला बलात्कृत !

    मेनुका ढुंगाना : अछाममा ५७ वर्षीया बोल्न नसक्ने महिला बलात्कृत भएकी छन् । जिल्लाको चौरपाटी गाउँपालिका ६ मा बस्ने ती महिलालाई सोही ठाउँमा बस्ने ३१ वर्षीय नाउटे आउजीले बलात्कार गरेको अछाम प्रहरीले जनाएको छ ।...बाँकी

    साउदी गएका भुपाल विमानस्थलबाट सिधै जेलपरेपछि..

    उजिर कार्की  काठमाडौँ : २०७३ सालको जेठ ९ गते सुनसरीका भुपाल बस्नेत साउदी अरेबियाका लागि बाटो लागेका थिए। १० गते साउदी पुगेपछि उनले श्रीमती सरितालाई फोन गरे। त्यो फोन श्रीमान् पुगेको खुशीभन्दा पीडाको बढी थियो।...बाँकी

    भाटभटेनी सुपरमार्केटमा विभागको छड्के, दुधजन्य खाद्यवस्तु बिक्री वितरणमा रोक

    काठमाडौं : सरकारले भाटभटेनी सुपरमार्केटबाट भइरहेको दुधजन्य खाद्य वस्तु बिक्रीवितरणमा रोक लगाएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको टोलीले बुधबार दिउँसो महाराजगञ्जस्थित भाटभटेनी सुपर मार्केटको खाद्य स्टोरमा अनुगमन गरेपछि दुधजन्य खाद्यवस्तु बिक्रीवितरण नगर्न...बाँकी

    आज गोबर्धन पुजा : वि.सं.२०७५ साल कात्तिक २२ गते बिहीबार, इश्वी सन् २०१८ नोभेम्बर ८ तारिख

    ज्योतिष लक्ष्मीप्रसाद बराल ९८४१३५२१६४ मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) दिन लाभदायक र मनोरञ्जनपूर्ण रहनेछ। प्रियजनसँग रमाइलो भेटघाट हुनेछ। अतिथिको रूपमा सत्कार पाइनेछ। आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ।...बाँकी

    इटहरीमा भीषण आगलागी, करोडौंको क्षति भएको अनुमान

    इटहरी– सुनसरी जिल्लाको इटहरी उपमहानगरपाालिका–६ स्थित मुख्य चोकमा रहेको सप्तकोशी कलर ल्याव रहेको चारतले पक्की भवनमा आज दिउँसो आगलागी हुँदा कम्तिमा रु एक करोड क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । एक दर्जन बढी व्यावसायिक...बाँकी

    प्युठानमा नेकपाबाट निर्वाचित वडाध्यक्षले कुटे शिक्षक !

    प्युठान : जनता माबि टिमुरचऔर प्युठानका शिक्षक सिद्विमान एमसि माथि झिमरुक गाउँ पालिका-८मा नेकपाबाट निर्वाचित वडाध्यक्ष तुलस बस्नेतले गम्भीर घाईते हुने गरि अाक्रमण गरेका छन । बिद्यालय ब्यबस्थापन समिति, बिद्यालय अभिभावक समिति र बिद्यालयका बिचमा संयुक्त...बाँकी

    स्वास्थ्य मन्त्रालयकी सचिव चौधरीलाई फेरि जिम्मेवारीबाट हटाइयो

    काठमाडौँ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी सचिव डा.पुष्पा चौधरीलाई पुन: जिम्मेवारीबाट हटाइएको छ । दुई साताअघि मन्त्रिपरिषद् कार्यालयमा गरिएको सरुवा कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएपछि चौधरी आइतबार मन्त्रालय फर्किएर काम सम्हालेकी थिइन् । तर...बाँकी