News Portal

गृहपृष्ठ जीवनशैली, मुख्य खबर, विशेष, समाचार, समाज

एक महिने छोरी च्यापेर तरकारी बिक्री गर्न दैनिक सल्लिबजार पुग्छिन भावना !

इन्द्र बुढाथोकी २०७६ भदौ २८, सल्यान : बन्गाड कुपिण्डे नगरपालिका वडा न ११ आपचौरकी २८ वर्षिया भावना थापा दैनिक तरकारी बेच्न बजार धाउने गर्छिन। कम्मरमा एक डोको तरकारी छातीमा एक महिनाको छोरी च्यापेर थापा सधै...बाँकी

धादिङका हरि रिमाललाई टिभीएस खुला दौडको उपाधि

काठमाडौं -आर्मी क्लबका हरि रिमालले टिभिएस खुला दौड प्रतियोगिताको उपाधि जितेका छन् । शनिबार भएको प्रतियोगितामा आर्मीको बचश्व रहेको दौडमा उपाधि विजेता रिमालले २६ मिनेट २९.८१ सेकन्डमा दुरी पार गरेका थिए । दोस्रो स्थानमा रहेका दीपक...बाँकी

धादिङ समाज युएईको अध्यक्षमा प्रसिद्ध खतिवडा

युएई : धादिङबाट युएईमा रहेका धादिङबासीहरुको साझा संस्था धादिङ समाज युएईको आठौं अधिबेशनबाट प्रसिद्ध खतिवडा अध्यक्षमा चयन भएका छन् । धादिङमा विभिन्न सामाजिक कामहरुका क्रियाशिल देखिँदै आएको यस समाजको आठौ अधिबेशनबाट धादिङ सिद्धलेक निवासी खतिवडा अध्यक्षमा...बाँकी

सोह्र श्राद्ध सुरु, पितृऋणबाट मुक्ति पाउने विश्वास !

२८ भदाै २०७६ : प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने पितृ पक्ष अर्थात् सोह्र श्राद्ध आजदेखि सुरु भएको छ। आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान...बाँकी

तपाईंको आजको राशिफल : वि.सं.२०७६ साल भदौ २८ गते शनिबार

– सन् २०१९ सेप्टेम्बर १४ तारीख ज्योतिष लक्ष्मीप्रसाद बराल ९८४१३५२१६४ मेष – Aries चु, चे, चो, ला, लि, लु, ले, लो, अ आँटेको काममा अरूको मुख ताक्नाले पछि परिनेछ। श्रमको उचित मूल्यांकन भए पनि प्रतिफल...बाँकी

दुवै मिर्गौला खराव भएका छत्र बहादुर गदाललाई उपचारमा सहयोग गरीदिन परीवारकाे आग्रह

सन्दिप सङ्रौला ,झापा बिर्तामोड -दुवै मिर्गौला  खराव भई बिर्तामोडस्थित बि.एण्डसी अस्पतालमा डायलाईसिस् गराईरहेका झापा बिर्तामोड ३ बिराटपोखरका ३९ बर्षीय छत्र बहादुर गदालको उपचारमा सहयोग गरीदिन परीवारले आग्रह गरेका छन् । परीवारको आर्थीक अवस्था अति नै...बाँकी

रोल्पा पहिरोमा एकै परिवारका ६ जनाको शव भेटियो

बुटवल – रोल्पाको थवाङ गाउँपालिका–२ साविकको थवाङ गाविस ७ छेर्लोबाङमा पहिरोले पुरिँदा एकै परिवारका ६ जनाको मृत्यु भएको छ । शुरुमा आमाछोराको मात्र शव फेला परेको थियो । अहिले बेपत्ता भनिएका अन्य ४ जनाको पनि...बाँकी

पासाङ ल्हामुमार्ग सडक भासिँदा यातायात ठप्प

रसुवा — पहिरोले सडक भासिँदा पासाङ ल्हामुमार्गको रसुवा खण्डमा बुधबार साँझदेखि यातायात अवरुद्ध छ । पासाङ ल्हामुमार्गको राम्चे र ग्राङ सडक खण्डको बिचभाग नाकुरदुङ भन्ने ठाउँमा बुधबार साँझ करिब ५ बजे सडक भासिएको हो । उक्त...बाँकी

मनाङमा हवाइजहाज ६ वर्षपछि पुग्यो

 मनाङमा  — पक्की धावनमार्ग बनेसँगै ६ वर्षपछि हुम्डे विमानस्थलमा ६ वर्षपछि शुक्रबार उडान सेवा सुरु भएको छ । गण्डकी प्रदेश सरकारको पहलमा समिट एयरले उडान भरेको हो । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ, उद्योग,...बाँकी

भन्सार छलेर नेपाल भित्र्याउदै गरेको सामान बरामद

रबिन्द्र बराल मोरङ २७, २०७६ भदौ : माेरङकाे सिमाबर्ति क्षेत्रबाट अबैध रुपमा नेपाल भित्र्याउदै गरेको माेटरसाईकलकाे ट्युबसहित दुई माेटसाईकल प्रहरीले बरामद गरेको छ। भारतबाट अबैध रुपमा भन्सार छलेर नेपाल भित्र्याउनेे क्रममा रंगेली नगरपालिका ५ स्थित...बाँकी