News Portal

गृहपृष्ठ पत्रपत्रिका, समाज

तपाईंको राशिफल : आज वि.सं. २०७६ भदौ २७ गते शुक्रबार

– सन् २०१९ सेप्टेम्बर १३ तारीख ~ ज्योतिष लक्ष्मीप्रसाद बराल ९८४१३५२१६४ मेष – Aries (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आय आर्जनका नयाँ स्रोत फेला पर्नेछन्। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ र उठ्नुपर्ने...बाँकी

लोकबहादुर शाही जस्ता पो जनप्रतिनिधि !

इन्द्र बुढाथोकी /२६ भदौ २०७६ : अहिले अधिकांस स्थानीय तहमा भ्रष्टाचार र अनियमितताका समाचारहरु आइरहेका छन्। अधिकांस जनप्रतिनिधिहरु जनताको करबाट आफ्ना सम्पत्ति जोडिरहेको आरोप लाग्दै आइरहेको छ। सुविधाभोगी स्थानीय तहदेखि केन्द्रसम्म छन् तर ती मध्ये...बाँकी

बिश्वबिद्धालय वरिपरि नेबि संघद्वारा वृक्षारोपण

काठमाडौ : नेपाल विद्यार्थी संघको नेतृत्व नेपाली कांग्रेसका नेता बिपि कोइरालाको १०६ औ जन्म जयन्तीको अवसर पारेर मंगलबार त्रिभुवन बिश्वबिद्धालय परिसरमा वृक्षारोपण गरेको छ। त्रिभुवन बिश्वबिद्धालय परिसरमा नेपाल विद्यार्थी संघले करिब ३ सय रुख रोपेको...बाँकी

तीन महिना बितिसक्दा समेत हुलाकी सडक मर्मत हुन सकेन

रबिन्द्र बराल २६, भदौ २०७६ : माेरङकाे हुलाकी मार्ग रंगेली बिराटनगर सडक खन्ड अन्तर्गत रंगेली नगरपालिका ४ स्थित अामताेला नजिकै र धनपालथान गाउँपालिका ६ स्थित रामचाेक नजिकै सडककाे दायाँ बायाँ भत्किएको हाे। असार २७ गते...बाँकी

तपाईंको राशिफल : आज २०७६ भदौ २६ गते बिहीबार

सन् २०१९ सेप्टेम्बर १२ तारीख – ज्योतिष लक्ष्मीप्रसाद बराल ९८४१३५२१६४ मेष – Aries चु, चे, चो, ला, लि, लु, ले, लो, अ श्रमको उचित मूल्यांकन भए पनि प्रतिफल हातपार्न केही समय लाग्नेछ। अरूको मुख ताक्ने...बाँकी

सल्यान माझकाँडाका २ बालिका हप्ता दिन देखि सम्पर्क बिहिन

इन्द्र बुढाथोकी/सल्यान २६, भदौ २०७६ : सल्यानको बनगाड कुपिण्डे नगरपालिका १० माझकाँडाकि २ बालिका एक हप्तादेखि हराएका छन्। भगवती अाधारभुत विद्यालय माझकाँडामा अन्दाजी वर्ष १३ कि कक्षा ७ मा अध्ययनरत खिमा वली र वर्ष १३ कै...बाँकी

गङ्गाजमुनाकाे विशेषता यस्ता छन् एक पटक पुग्नैपर्ने

धादिङ – पहाडको माथिबाट ठूला दुई झरना निरन्तर झरिहन्छ । सबै गाउँवासीले देखेर होइन आफ्ना पूर्खाले भोगेर कथा जसरी सुनाएर झरनाको महत्व सुनाउँदा प्रफुल्लित हुने यो झरनामा हरेक वर्ष ठूलो मेला लाग्छ । मानिस धर्म गर्न...बाँकी

सुदुरपश्चिमेली नेपाली समाजकाे दोस्रो वार्षिकोत्सबकाे तयारी पूरा

कुवेत, ११ सेप्टेम्बर २०१९ : सुदुरपश्चिमेली नेपाली समाज कुवेतकाे दोस्रो वार्षिकोत्सब तथा पहिलाे अधिवेशनको सम्पुर्ण तयारी पूरा भएको समाज अध्यक्ष अमर खड्काले हिमालीसंचार डटकमलाई जानकारी दिए। सो समाजकाे दोस्रो वार्षिकोत्सब तथा पहिलाे अधिवेशन आउदो २० सेप्टेम्बर...बाँकी

प्रदेश पाँचमा डेंगु रोग नियन्त्रण भित्र

बुटवल– प्रदेश नम्बर ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले पछिल्लो समयमा देशमा देखिएको डेगुं रोग प्रदेश पाँचमा नियन्त्रण भित्र रहेको दाबी गर्दै उपचारमा कुनै समस्या नभएको बताएका छन् । नेपाल नेत्रज्योती संघ ५ नम्बर...बाँकी

विद्यार्थी र अभिभावक मिलेर प्रअ र लेखापाललाई थुनेपछि..

रामहरि श्रेष्ठ/ओखलढुंगा २४ भदौ २०७६ : ओखलढुंगामा एक विद्यालयका प्रध्यानाध्यापक र लेखापाललाई सोही विद्यालयका विद्यार्थी र अभिभावक मिलेर ६ घन्टा थुनामा राखेका छन्। आइतबार कक्षा १२ को मौका परीक्षाको परीक्षा केन्द्र गलत विद्यालयमा बताएको भन्दै...बाँकी