नगेन्द्र उपाध्याय सुर्खेत : सर्वोच्च अदालतको अन्तरिम आदेशपछि मध्यपश्चिमाञ्चल विश्वविद्यालयका रजिष्ट्रार डा. महेन्द्रकुमार मल्लले बिहीबारदेखि कामकाज सुरु गरेका छन्। सर्वोच्चले मंगलबार प्रधानमन्त्री एवम् विश्वविद्यालयका कुलपतिका नाममा मुद्धाको टुङ्गो नलागेसम्मका लागि कामकाज गर्न दिन अन्तरिम आदेश...बाँकी
रबिन्द्र बराल माेरङकाे रंगेलीमा रहेकाे जनता क्याम्पसमा ट्राफिक प्रहरीद्वारा एक दिने “दुर्घटना घटाउ, मान्छे बचाउ” अभियान अन्तर्गत जनचेतना कार्यक्रमकाे अायाेजना गरेको छ । जिल्ला ट्राफिक कार्यलय माेरङ, अस्थायी ट्राफिक चेकपाेष्ट रंगेली तथा ईलाका प्रहरी कार्यलय...बाँकी
होम कार्की काठमाडौँ : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पुस १५ गतेदेखि प्रदेशस्तरबाटै वैदेशिक रोजगारको लागि पुन: श्रमस्वीकृति र पूर्वश्रमस्वीकृति दिने निर्णय गरेको छ । यसको लागि मन्त्रालयले आवश्यक प्रबन्ध मिलाइसकेको जनाएको छ ।...बाँकी
नुवाकोट – किस्पाङ गाउँपालिका–५ शान्तिबजारमा रहेको जलविद्युत् आयोजनाको निर्माण सामग्री चोर्दै गरेका एक अभियुक्त त्रिशूली नदीमा फाल्हालेका छन् । नुवाकोट र रसुवाको सिमाना मैलुङ शान्तिबजारमा निर्माणाधीन त्रिशूली थ्री ए जलविद्युत् आयोजनाको निर्माण सामग्री चोरिरहेको क्रममा...बाँकी
ज्ञानु गौतम रुकुम : मापदण्ड विपरीत निमार्ण गरिएका संरचना (घर टहराहरु) हटाउन चौरजहारी नगरपालिकाले स्थानियलाई आग्रह गरेको छ । नगरपालिकाले एक सूचना जारी गर्दे एकहप्ता भित्र मापदण्ड विपरीत बनाइएका घर टहारा हटाउन आग्रह गरेको हो...बाँकी
युएई : दोलखाली समाज युएईले प्रथम अधिवेशन तथा सास्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ। कार्यक्रम यहीँ डिसेम्बर २८ तारिख शुक्रबार बर दुबई स्थित नसा दोहोरी साझको सभा हलमा आयोजना गरिएको युएईबाट लोक प्रसाद दहालले जानकारी...बाँकी
नवराज मैनाली काठमाडाैं : बाटोमा भेट्टाएको नागरिकताबाट एक व्यक्तिले ६८ करोड रुपैयाँ ठगी गरेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले ठगीमा संलग्न विजयनारायण श्रेष्ठलगायत चारजनालाई पक्राउ गरी अनुसन्धान थालेको छ । बाटोमा भेट्टाएको नागरिकताबाट कम्पनी दर्ता...बाँकी
सन्तोष सिंह/जनकपुर : जनकपुरस्थित जानकी मेडिकल कलेजले चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) लाई ढाँटेर ३४ भारतीय विद्यार्थीलाई एमबीबीएस कक्षामा भर्ना गरेको खुलेको छ। पहिलो वर्षको परीक्षाका लागि आईओएममा फर्म पुगेपछि ती भारतीय विद्यार्थी प्रवेश परीक्षामै सामेल...बाँकी
ब्रुनाई : दक्षिणपूर्वी एशियाली मुलुुक ब्रुनाईले सार्वजनिक रुपमा क्रिसमस मनाउन प्रतिबन्ध लगाएको छ । कसैले क्रिसमस मनाएको भेटिएमा ५ वर्षसम्मको जेल सजाय हुने घोषणा त्यहाँका सुल्तान हस्सनल बोक्लियाहले गरेका छन् । ब्रुनाईले सन् २०१४ मै...बाँकी
निरक बहादुर शाही दैलेख : महिला ससक्तीकरण मञ्च दैलेखले अयोजना गरेको २ दिने अभिमुखीकरण कार्यक्रमसंगै अवाज संस्था दुल्लुले जुराए पछि प्रभावित भएको छ । दुल्लू नगरपालिकामा सोमबार देखी सुरु भएको दुल्लू नगरपालिकाका महिला जनप्रतिनिधीहरुलाई किसोर...बाँकी