News Portal

गृहपृष्ठ आर्थिक, समाचार, समाज

रंगेलीमा उद्यमीहरुसँग खाद्य स्वच्छतावारे एक दिने अन्तरक्रिया

रबिन्द्र बराल -माेरङकाे रंगेली नगरपालिका ७ मा रहेको रंजनी कृषि बहुउद्देशीय सहकारी संस्था लिमिटेड डेरी, पानी, तथा तेल उद्यमीहरुसँग खाध स्वच्छतावारे एक दिने अन्तनरक्रिया गरेको छ। कार्यक्रममा रंगेली, दर्वेशा,रंजनि, आमताेला, चाेप्राहा, फर्सडागि लगायतका कृषक तथा...बाँकी

कुवेतमा ज्यान गुमाउने ४ नेपालीको सनाखत (नामावली सहित)

कुवेत १४, २०२० फेब्रुअरी : कुबेतको अल-मुत्ला क्षेत्रमा पुरिएर ज्यान गुमाउने ६ नेपालीमध्ये ४ जनाको सनाखत भएको कुवेतस्थित नेपाली दूतावासले द्वितीय सचीव जानकी ओझाले जानकारी दिईन। मृत्यु हुनेमा सिरहाका गङ्गाराम चौधरी, पाल्पाका एकबहादुर गाहा, ताप्लेजुङका...बाँकी

हेर्नुहोस तपाईंको आजको राशिफल

वि.सं. २०७६ साल फागुन २ गते शुक्रबार | सन् २०२० फेब्रुवरी १४ तारीख | नेपाल संवत ११४० मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ दिन लाभदायक र मनोरञ्जनपूर्ण रहनेछ। प्रियजनसँग रमाइलो...बाँकी

कुवेतमा गुल्मीका एक युवा अलपत्र, सहयोगका लागी अनुरोध

कुवेत १३, २०२० फेब्रुअरी : कुवेतमा एक युवा उपचार गर्न रकम अभावमा नेपाल फर्किन समेत नसकेको अवस्था छ। शिखम काउचा गुल्मी घर भई ४ वर्ष देखि कुवेतमा काम गर्दै आएका थिए। जब कुवेत आउदा शिखम...बाँकी

रायमाझी भिमेश्वर-जेभी भक्तपुरकाे लापरबाही, ठुलो दुर्घटना निम्त्याउने सम्भावना

माेरङकाे धनपालथान ५ कदमाहा चाेक देखि उत्तर हुदै गडिघाट्टा, फुटानि चाेक र रंगेली नगरपालिका ८ दर्बेशा भएर हुलाकी सडकमा जाेडिने नेपाल बिधुत प्राधिकरण सम्मकाे सडक निर्माणकार्य सुरु भएको छ। २ महिना देखि काम सुरु गर्ने...बाँकी

बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा एक सय ७४ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा बनाएको खुलासा

काठमाडौं : मातातीर्थको वडा नं. १ ख कित्ता नम्बर २ सय ४३ भनेर सरकारी कागजातमा जनाइएको चार रोपनी १० आना जग्गा नेपाल ट्रस्टको हो तर त्यो जग्गा अहिले राजेन्द्रविक्रम बानियाँको नाममा छ। त्यस्तै थानकोट महादेवस्थानमा...बाँकी

युएईको मावारिद एक्सचेञ्जबाट पैसा पठाउँदा आइफोन र टिभी उपहार !

युएई १३, २०२० फेब्रुअरी : युएईको मावारिद एक्सचेञ्जले आफ्ना ग्राहकहरुलाई उपहारैउपहार प्रदान गर्ने भएको छ। युएईको दुबई र शारजाहमा रहेका आफ्ना ५ वटा शाखाहरुबाट रेमिट्यान्स गर्दा आइफोन र टिभीहरुका साथमा अन्य उपहारहरु पाइने जनाएको छ।...बाँकी

कुवेत अपडेट: मृत्यु हुनेको संख्या ५ पुग्यो, ९ को उद्वार हुँदै

कुवेत १३, २०२० फेब्रुअरी : कुवेतको जहरा नजिकै पर्ने अल-मुत्ला भन्ने ठाउँमा नयाँ शहर (सिटि) निर्माण गर्नका लागि बम हानेर ढुंगा फुटाउदा खाल्डोमा रहेका चौध जना कामदारहरु मध्ये ४ जना नेपालीहरुको मृत्यु भएको छ। थप...बाँकी

पत्रकार धिताललाई पोर्चुगलका एनआरएनए वरिष्ठ उपाध्यक्षले कुटे, महासंघ युरोपद्वारा पदमुक्त गर्न माग

पोर्चुगल : गैह्रआवासीय नेपाली संघ (एनआरएनए) पोर्चुगलका वरिष्ठ उपाध्यक्ष भिमसेन थापाले पोर्चुगलस्थित एक सक्रिय पत्रकारलाई कुटेर घाइते पारेका छन। लिस्बोनको काईसोद्रेका आयोजित एक कन्सर्टको रिपोटिङ गर्न पुगेका सविन घिताललाई कार्यवाहक अध्यक्ष थापाले आइतवार साँझ कुटेर...बाँकी

शेयर गरौ तपाईंको आजको राशिफल

वि.सं. २०७६ साल फागुन ०१ गते बिहीबार | २०२० फेब्रुवरी १३ तारीख | नेपाल संवत ११४० मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ परोस्थितिवश सामान्य काममा अलमलिनुपर्दा चिताएको काम रोकिन सक्छ।...बाँकी