News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ जीवनशैली, पत्रपत्रिका, समाचार, समाज

    विदेशको सपना देखेका नजिम कतार पुगेर रित्तो हात फर्किए

    नजिम मन्सुरी, सुनसरी : मेरो १९ वर्षको उमेरमै बिहे भयो । दुई बालबच्चा पनि छन् । गाउँमा पाएको काम गर्थें । बिहानबेलुका खान पुगकै थियो तर विदेशको सपना देखेपछि भने सबै कुरा बिग्रियो। विदेश जाँदा...बाँकी

    मेयर कप भलिबल प्रतियोगितामा झापा बिजयी

    अमर काफ्ले/इनरुवा : सुनसरीको इनरुवामा शुक्रबार सम्पन्न दोस्रो प्रदेश स्तरीय  मेयर कप भलिबल प्रतियोगिताको उपाधि झापाले जितेको छ। शान्तिदीप नेपाल र इनरुवा नगरपालिकाको संयुक्त आयोजनामा सम्पन्न प्रतियोगिताको फाइनल खेलमा झापाले शिखर शुज इटहरीलाई पराजित गरेको...बाँकी

    दर्शन सांगीतिक धमाका २०१९ मा पल शाह र प्रताप दास कुवेत आउँदै

    कुवेत, ११ मे : नायक पल शाह र गायक प्रताप दास कुवेत आउने भएका छन् । दर्शन ठकुरी समाज कुवेतले मनाउन लागेको पाँचौ बार्षिक उत्सवका लागी नायक शाह र गायक दास कुवेत आउने भएका हुन्...बाँकी

    तपाईंको राशिफल : आज २०७६ जेठ ११ शनिबार, सन २०१९ मे २५ तारीख

    – ज्योतिष लक्ष्मीप्रसाद बराल ९८४१३५२१६४ मेष – Aries चु, चे, चो, ला, लि, लु, ले, लो, अ आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। लगनशीलताले विभिन्न अवसर दिलाउनेछ। प्रतिष्ठित काम गरेर...बाँकी

    युएईमा संयुक्त रुपमा उभौली साकेला चाड मनाइदै

    युएई, २४ मे : आउँदो ७ जुनमा आबुधाबी स्थित मुसाफा पार्कमा किरातीहरुको महान चाड उभौली साकेला मनाउने तयारी गरिएको छ। युएईमा बस्दै आएका किरातीहरुले बि.सं.२०७६ (येलेदुङ ५०७९) उभौली साकेला मनाउने भएका हुन् । किरात राई यायोक्खा...बाँकी

    रंगशाला निर्माणका लागि नेपाल कुवेत सरोकार समाजद्वारा आर्थिक सहयोग

    कुवेत – नेपाल कुवेत सरोकार समाज कुवेतलेआफ्नो स्थापना काल देखी नै बिभिन्न सामाजिक कृयाकलापहरुमा आबद्ध रहँदै एक सफल सामाजिक सँस्थाको रुपमा आफ्नो पहिचान बनाउन सफल संस्था नेपाल-कुवेत सरोकार समाज ले निर्माण हुने ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय...बाँकी

    सांसद सिंखडामाथि आफ्नै छोरीलाई किर्ते नागरिकता बनाएकाेमा गम्भीर आरोप

    काठमाडौं – एक जना प्रदेश सांसदले आफ्नी छोरीलाई अर्कै बाबुको छोरी बनाई नागरिकता बनाएको भन्दै गृह मन्त्रालयमा उजुरी परेको तथ्य दैनिकीन्युजले फेला पारेको छ । गृह मन्त्रालयमा दर्ता नम्बर ०५–२०१९–एटीआरएचजीक्युको मिति २०७६ जेठ ७ गते...बाँकी

    द्वन्द्वमा ज्यान गुमाएका खड्कबहादुरकि श्रीमतीको कहालीलाग्दो दिनचर्या

    रोल्पा, १० जेठ : विसं २०५८ मङ्सिर ८ गते शुक्रबारको त्यो बिहानी, भर्खरै उठेर, मुख धोइ डेढ वर्षको छोरीलाई दूध चुसाउँदै थिएँ, दुई वर्षको अर्को छोरासँगै बसेको थियो, त्यत्तिकैमा केही मानिस बाहिर सासूसँग कुरा गर्दै...बाँकी

    दाइजो नपाउने भएपछि राति १ बजे बेहुला मण्डपबाटै हिडेपछी..

    काठमाडौं : मोरङको जहदा गाउँपालिका–४ का २४ वर्षीय लक्ष्मण राजवंशीले बेहुली अस्वीकार गरेका छन्। विवाहको कार्यक्रम चलिरहेका बेला उनले दाइजो बापत मोटरसाइकल, सुनको सिक्री र डायनिङ टेवल खोजेका थिए। त्यो नपाउने थाहा पाएपछि उनी हिँडेका थिए।...बाँकी

    उपसभामुखका स्वकीय सचिवको यौन प्रस्ताव अस्विकार गर्दा अंगरक्षकबाट हटिन् महिला प्रहरी

    कैलाली, १० जेठ : सुदूरपश्चिम प्रदेशकी उपसभामुख निर्मला बडाल जोशीका स्वकीय सचिव हरिश भट्टको यौन प्रस्ताव अस्विकार गर्दा उपसभामुख बडालकी अंगरक्षक महिला प्रहरीलाई अङ्गरक्षकबाट हटाइएको एनपिएलन्यूजले जनाएको छ। दार्चुलाबाट निर्वाचित उपसभामुखका स्वकीय सचिव पनि दार्चुलाकै...बाँकी