१७ चैत्र २०७६ सप्तरी । लकडाउन उलंधन गरेको आरोपमा सशस्त्र प्रहरी बलका जवानले दुइ युवा खोला बगर हुदै चामलको बोरा बोकेर धर जादै गरेका अवस्थामा बगरमा निर्धात कुटपीट गरेको भिडियो सामाजिक संजालमा भाइरल भइरहेको छ। ...बाँकी
रंगेली नगरपालिकाले गरिव तथा ज्याला मजदुरी गरेर जिवन यापन गर्ने अति विपन्न परिवारलाई घरघरमै गएर राहत वितरण गर्ने भएको छ। नगरपालिकाको साेमबार बसेकाे सर्वदलिय बैठकले कोरोना संक्रमण रोकथाम गर्ने उदेश्य नेपाल सरकारले चैत्र २५ गतेसम्म...बाँकी
काठमाडौं : सोमबार धेरै नारीहरु व्रत बस्छन्। सोमबारको व्रत बस्नाले मनोकांक्षा पूरा हुने विश्वास गरिन्छ। सोमबारको दिन देवताको पनि देवता आरध्यदेव महादेवको पूजा गरिन्छ। अविवाहित नारीले सुयोग्य बर तथा विवाहिताले पतिको दीर्घायूको कामनासहित भगवान शिवको...बाँकी
वि.सं.२०७६ साल चैत १७ गते | सन् २०२० मार्च ३० तारीख सोमबार मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलालाई निखार्ने अवसर प्राप्त हुनेछ। चिताएको काम...बाँकी
कोरोनाको त्रासले लकडाउनमा परी नेपाली जनजीवन आफ्नै घरभित्र बस्दा बिपन्न परिवारमा आउन सक्ने खाद्यान्न संकटलाई टार्न झापाको एक परिवार अगाडि सरेको छ। बारदशी गाउँपालिकाको चम्लागाई परिवारले आफ्नो गाउँपालिकाका ७ वडामा रहेका गरिब परिवारलाई ३ हजार...बाँकी
१६ चैत्र २०७६ पोखरा। सरकारले एक साताका लागि धोषणा गरेको लकडाउन उलंघन गरी बाटो हिड्ने दर्जनौ मानिसलाई कास्की प्रहरीले पोखराको रंगशालाको भलिबल कोर्टको हलमा लगेर थुनेको छ। पोखराको विभिन्न स्थानबाट पक्राउ परेका प्रत्येक ब्यक्तिलाई एक...बाँकी
१६ चैत्र २०७६ धरान। वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आजबाट कोरोना टेष्ट शुरु हुने भएको छ। नोवेल कोरोना टेष्टका माइक्रोबाइलोजी विभागका सबै तयारी सकिएको भए पनि केही सामान काठमाण्डौमा छुटेका कारण ढिलाई भएको प्रतिष्ठानका...बाँकी
बाँकेको नेपालगन्ज वडा नम्बर ४ का अध्यक्ष मो.सफिक बेहनाले लकडाउनमा वडाका बिपन्न तथा मजदुरी गर्ने समुदायका सय घरधुरीलाई आफ्नो ब्यक्तिगत खर्चमा खाद्यान्न सामाग्री सहयोग गरेका छन्। सरकारले गरेको लकडाउनको पालना गर्दै आइरहेका त्यस्ता समुदायका ब्यक्तिहरुलाई...बाँकी
वि.सं.२०७६ साल चैत १६ गते | सन् २०२० मार्च २९ तारीख आइतबार मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ। बोलीको भरमा चिताएको काम सम्पादन हुनेछ। आफ्नो...बाँकी
कोरोना भाइरस रोकथामका लागि सरकारले लगाएको ‘लकडाउन’ उल्लंघन गर्ने चर्चका दुई जना पाष्टरहरुलाई प्रहरीले शनिबार पक्राउ गरेको छ। लकडाउनका क्रममा अनुयायीहरुलाई भेला गरेर प्रार्थना गरिरहेका पाष्टरहरुलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले पक्राउ गरेको हो। प्रहरी निरीक्षक...बाँकी