अन्नपूर्ण आधारशिविरको पदमार्गमा हराइरहेका ४ जना कोरियन पदयात्री र ३ जना नेपाली गाइडहरुको खोजीमा नेपाली सेनाले सक्रियता देखाएको छ। माघ ७ गतेदेखि नेपाली सेनाको सेकेण्ड रेञ्जर गणका गणपतिसहितको टोली पर्यटक र गाइडको खोजीमा अन्नपूर्ण आधार...बाँकी
रबिन्द्र बराल मोरङ ०९, २०७६ माघ : बिराटनगरमा रहेको लर्डबुद्ध स्कुलकाे बस दुर्घटना हुदा सह-चालककाे मृत्युु भएको छ। दैनिक रंगेलीबाट बिराटनगर विद्यार्थी बाेकेर जाने गरेको मे १ ख १४९० नम्बरको बस बिहिवार बिहान ६:३० बजे...बाँकी
वि.सं. २०७६ साल माघ ९ गते बिहीबार | सन् २०२० जनवरी २३ तारीख | नेपाल संवत ११४० मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ जिम्मेवारी प्राप्त भए पनि उपलब्धिका लागि समय...बाँकी
काठमाडौं ०८, २०७६ माघ : प्रतिनिधिसभाको सभामुखका उम्मेदवार अग्निप्रसाद सापकोटाविरूद्ध माइतीघर मण्डलमा प्रदर्शन गरिएको छ। काभ्रेका अर्जुन लामा हत्या आरोपी सापकोटाविरूद्ध नागरिक खबरदारी भन्दै प्रदर्शन गरिएको हो। हत्या घटनामा अनुसन्धानको क्रममा रहेका व्यक्तिलाई सभामुख नबनाउ...बाँकी
काठमाडौं – थरुहट थारुवान राष्ट्रिय मोर्चाले टीकापुर घटनामा झुठा मुद्दा लगाइ फसाईएका कैलाली क्षेत्रं १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य रेशमलाल चौधरीसहितका नेताहरुलाई रिहाइको माग गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । मोर्चाले बुधबार काठमाडौमा पत्रकार...बाँकी
रबिन्द्र बराल मोरङ ०८, २०७६ बुधबार माघ : श्रद्धाञ्जली सभा तथा सहिद परिवार सम्मान कार्यक्रम रंगेली गरिएको छ। २०७२साल माघ ७ गते मधेश अान्दाेलनका क्रममा ज्यानकाे अाहुति दिएका सहिदहरुकाे सम्झनामा प्रत्येक बर्ष सहिद परिवरका सदस्यहरुलाई...बाँकी
रवीन्द्र घिमिरे काठमाडौं ०८, २०७६ माघ : अघिल्लो हप्ता दक्षिण कोरियाको छल्लाबोक्दोस्थित बंगुुर फार्ममा काम गर्ने पाँचथरका विवेक राईले आत्महत्या गरे। कोरिया पुगेको ३ महिना पनि नबित्दै उनले राति गलामा पासो लगाए। अविवाहित उनले मृत्युको...बाँकी
– वि.सं.२०७६ साल माघ ८ गते बुधबार| सन् २०२० जनवरी २२ तारीख नेपाल संवत ११४० मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ परिस्थितिवश फाइदा नहुने काममा अलमलिनुपर्ला। श्रम परे पनि सोचेको...बाँकी
धादिङ : धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ८ स्थित ससााह ज्यामीरेमा आईचर ट्रक दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ। ढोलाको मण्डली मन्दिर गएर फर्कदै गरेको ग १ ख ८०१२ नम्बरको आईचर ट्रक अनियन्त्रीत भई...बाँकी
रबिन्द्र बराल : माेरङ र झापाकाे सिमानामा रहेको रतुवा खाेलामा बनेको पुल १० बर्षपछि स्थानीय सरकारले केही समयको लागि उक्त पुल सन्चालनमा ल्याएको छ। हुलाकी सडक अन्तर्गत झापाको गौरीगञ्ज गाउँपालिका र मोरङको रतुवामाई नगरपालिकाकाे बिच भागमा...बाँकी