ऐजेन्सी – अमेरिकाको ओक्लाहोमा राज्यस्थित नोबल कन्ट्रीमा नेपाली समयअनुसार शनिबार राती कार दुर्घटनामा परी गोरखाको लखन थापा गाउँपालिका-८, छापथोकका २३ वर्षका सुरेश श्रेष्ठको मृत्यु भएको छ। अमेरिकी ओक्लाहोमा न्युज फोर अनलाइनका अनुसार दुर्घटनामा परी टाउको...बाँकी
झापा – झापाको दमक– १ का चूडामणि भण्डारीले आफ्नी श्रीमतीको हत्या गरेका छन् । कमल –६ जोगीचौंनस्थित आफ्नो खेतमा गएका समयमा भण्डारीले अन्दाजी ३७ वर्षीया श्रीमती टीकामाया पौडेललाई आज साँझ धारिलो हतियार प्रहार गरेर हत्या...बाँकी
कुवेत – दर्शन ठकुरी समाज कुवेतको अधिवेशनमा रक्तदान कार्यक्रमको आयोजना गरेर सम्पन्न गरिएको छ। गएको शुक्रबार कुवेतको साल्मियामा सम्पन्न चौथो अधिवेशन पश्चात समाजका सम्पुर्ण सदस्यहरुसहित ब्लड बैंक जाब्रियामा गएर रक्तदान गरिएको थियो। एनबिडिको सहकार्यमा उक्त...बाँकी
काँकडभिट्टा — प्रहरीले २८ ग्राम ब्राउन सुगरसहित झापा मेचीनगर ७ बाट चार जनालाई आइतबार पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय काँकडभिट्टाका अनुसार मेचीनगर ७ सिद्धार्थ टोलस्थित अशान्ति राजवंशीको घर डेरामा लिएर लागू पदार्थको कारोबार गर्दै...बाँकी
मलेसिया – मलेसियामा एक नेपाली नागरिकको मृत्यु भएको छ। सल्यानको वन्गाड कुपिण्डे नगरपालिका वडा नं ७ गैरीकटेरीका ४२ बर्षिय पुर्ण रावतको बिहिवार मृत्यु भएको हो। मलेसियास्थित स्मार्ट टास्क सेकुरुटी कासतेरा कम्पनीमा कार्यरत रावतको सुतेकै स्थानमा मृत्यु...बाँकी
धरान -धरान उपमहानगरपालिका वडा नं. ६ स्थित पाँचकन्या पार्क बनाउने भएको छ। सामुदायिक वन उपभोक्ता समूहले पाँचकन्य पार्कको विस्तृत परियोजना रिपोर्ट डिपिआर समेत तयार गरिसकेको छ । पाँचकन्या सामुदायिक वनको समीपमा करिब ५ बिगाहा क्षेत्रफलमा...बाँकी
काठमाण्डौ – किरात राई साँस्कृतिक कलाकार संघ केन्द्रीय समितिले अनलाईनमार्फत विश्वब्यापी रुपमा सञ्चालन गरिरहेको चौथो चरणको छनौट प्रतियोगीताबाट उत्कृष्ट १० जना प्रतिष्पर्धी छानेका छन्। शनिबार भएको छनौट प्रतियोगीताबाट खोटाङका लकेश राई, प्रबृत्ति राई र मञ्जु...बाँकी
वि.सं.२०७७ साल मंसिर ७ गते आइतवार || सन् २०२० नोभेम्बर २२ तारिख || नेपाल संवत ११४१ मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ आँटले काम बन्नेछ भने श्रमको उचित मूल्यांकन हुनाले...बाँकी
काठमाण्डौ – राष्ट्रिय आविष्कारक केन्द्रका अध्यक्ष डा. महावीर पुनले भोजपुरको टेम्के डाडामा बन्न लागि रहेको भ्यू टावरको लागि आफ्नो धारणा राख्दै सुझाव राखेका छन् । डा. पुनले “धेरै साथीहरुलाई मैले टेम्के भ्युटावर बनाउने कुराको बारेमा...बाँकी
काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले नि:शुल्क कोरोना परीक्षणको तयारी भएकाे बताउनु भएको छ। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मेयर शाक्यले आईतबारबाटै नि:शुल्क पीसीआर परीक्षण थालिने बताउनुभयो। काठमाडौं महानगरपालिकाले कोरोना परीक्षणको दायरा बढाउने...बाँकी