उमेश थापा/काठमाडौं – काेभिट-१९ को कारणले नेपाल मात्रै नभएर विश्व जगत नै आक्रान्त भैरहेको अवस्था छ। यसका कारण देशको अर्थतन्त्र देखि लिएर सम्पुर्ण क्षेत्रहरुमा यसले क्षति पुर्याएको छ।शिक्षा क्षेत्रमा यसको असर झन् बढता रुपले देखा...बाँकी
वासिङ्टन – अमेरिकाको विभिन्न राज्यमा छरिएर वसेका झापालीहरूलाई संगठित गरी आपसमा भाईचारा र बन्धुत्वको सम्वन्ध कायम गर्दै आफ्नो जन्मभूमिको विकासमा लाग्न प्रेरित गरी झापा जिल्लाको सामाजिक, आर्थिक र शैक्षिक विकासमा सहयोग गर्ने उद्देश्यका साथ गठन...बाँकी
काठमाण्डौ – वरिष्ठ पाइलट विजय लामालाई कोरोना संक्रमण पुष्टि भएको छ। नेपाल वायुसेवा नेपाल वायुसेवा निगमका सिनियर पाइलट लामालाई कोरोना संक्रमण पुष्टि भएको हो । हिजो ललितपुरको स्टार अस्पतालमा स्वाब दिएका लामाको आज पिसिआर रिपोर्ट...बाँकी
काठमाण्डौ – गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले विश्वभरका नेपालीहरु कोभिड–१९ बाट प्रत्यक्ष प्रभावित भएकाहरुलाई स्वदेश पठाउनको लागि आफूहरुले काम गरिरहेको बताउदै पैसा नभएकाहरुलाई चन्दा उठाएर पनि स्वदेश पठाउने बताएका छन्। गत रात एक टेलिभिजनबाट...बाँकी
दुर्गा श्रेष्ठ, सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–७ घुम्थाङको नागुँचे भिर्खरकामा राती खसेको पहिरोले २२ घर पुरेका थिए। त्यस्तै, २ सय २२ घरधुरी उच्च जोखिममा रहेको छ। नागुँचे भिर्खरकमा ३१ जना बेपत्ता भएका मध्ये १४ जनाको...बाँकी
धरान – वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा.ज्ञानेन्द्र गिरीलाई कोरोना संक्रमण पुष्टि भएको छ। उपकुलपति गिरीले नियमित कोरोना परीक्षण गराउँदै आएका थिए । सोही क्रममा आज साँझ उनको पिसिआर रिपोर्ट पोजेटिभ आएको हो ।...बाँकी
सिन्धुपालचोक – जुगल गाउँपालिका वडा नम्वर ५ (साविक बराम्ची वडा नम्बर ४) डाडाथोकका फुल बहादुर तामाङ (जिम्बा)को श्रीमती बर्ष ४३ काे सन्चमाया तामाङ बिहान ८ बजे तिर घाँस काट्न जादा बिम्म्रेनी रातो भिर बाट खसेर...बाँकी
ईश्वर गुभाजु/सिन्धुपालचोक – सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–७ घुम्थाङको नागुँचे भिर्खरकामा २०७७/५/२८ गते राति खसेको पहिरोले पहिरोले २२ घर पुरिनुका साथै २ सय २२ घर उच्च जोखिममा रहेका छन्। बाह्रबिसे नगरपालिका–७ वडाध्यक्ष मीन बहादुर श्रेष्ठले दिएको जानकारी...बाँकी
वीरेन्द्रनगर – सुर्खेत उपत्यका नगर विकासद्वारा दुई वटा पत्र लेखिएका छन्। ती पत्रमा नगरविकासका सदस्य सचिव टिकाराम ढकालको हस्ताक्षर छ। सदस्य सचिव ढकाल वीरेन्द्रनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत समेत हुन्। उनले लेखेको २ वटा पत्र...बाँकी
वि.सं.२०७७ साल भदौ २९ गते सोमवार || सन् २०२० सेप्टेम्बर १४ तारीख मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ हडबडीले काम बिग्रनेछ भने सानो गल्तीले काम दोहोर्याउनुपर्ला। बेसुरको व्यवहारले समस्या निम्त्याउनेछ।...बाँकी