News Portal

  • गृहपृष्ठ प्रवास, समाचार, समाज

    एनआरएनए बहराइनको आठौं अधिवेशन विवाद नै विवाद

    कुवेत। गैर आवासीय नेपाली संघ बहराइनमा यतिबेला बिबादै बिबादले अछुताे रहेन । कार्यसमितिमा भएका समस्याको समाधानलाई कार्यसमितिले सुझाउन नसकेर यतिबेला छरपष्ट रुपमा बाहिर आएको छ। गैर आवासीय नेपाली संघ बहराइनको आठौं अधिवेशनका लागी बनाईएको निर्वाचन...बाँकी

    शेरबहादुर देउवा विश्वासको मत: पक्षमा १६५ भोट, ओली पक्षीय सांसदद्वारा पनि ‘पार्टी निर्णय अवज्ञा’

    काठमाण्डौ – संधीय सासंदका दोस्रो ठूलो दल नेपाली कांग्रेसको नेतृत्वमा बनेको मिलीजुली सरकारले आज साझ प्रतिनिधि सभामा विश्वासको मत प्राप्त गरेको छ। सर्वोच्च अदालतको आदेशअनुसार प्रतिनिधि सभाको पहिलो बैठकमै आइतवार देउवालाई विपक्षी नेकपा एमालेकै कतिपय...बाँकी

    लेखक उदय रानामगरको “सुशासन र समृद्धि” पुस्तक बजारमा!

    मकाउ – नेपाली महावाणिज्य दूतावास हङकङ/मकाउका महामहिम राजदूत उदय रानामगरद्वारा लिखित लोकसेवा आयोगद्वारा लिइने सहसचिव तथा शाखा अधिकृतका लागि लक्षित बहुउपयोगी पुस्तक पैरवी प्रकाशनले “सुशासन र समृद्धि” सार्वजनिक गरेको छ। कुशल प्रशासक तथा विलक्षण प्रतिभाका...बाँकी

    प्रधानमन्त्री देउवाले आज संसदमा विश्वासको मत लिने तयारी

    काठमाण्डौ – प्रधानमन्त्री शेरबहादुर देउवाले आज प्रतिनिधि सभामा विश्वासको मत लिने तयारी गरेका छन्। सभामुख अग्निप्रसाद सापकोटानिकट स्रोतका अनुसार देउवाले आज विश्वास मत लिने प्रधानमन्त्री देउवाले तयारी गरेका बताइको छ। संसद सचिवालयका एक अधिकारीले पनि...बाँकी

    उज्वल थापाको उपचारबाट बचेको रकम ७ संस्थालाई प्रदान

    काठमाडौं – विवेकशील साझा पार्टीका स्व. नेता उज्वलबहादुर थापाको उपचारका क्रममा संकलन भएको रकम सात वटा सामाजिक संस्थालाई प्रदान गरिएको छ । कोरोना संक्रमणका कारण अस्पताल भर्ना भएका थापाको उपचारका लागि विश्वभरका करिव २,८०० व्यक्तिबाट...बाँकी

    एनआरएनए मकाउको ७ औं अधिवेशनको तयारी पुरा, निर्वाचन समिति घोषणा

    मकाउ – गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद मकाउको मौजुदा कार्यसमितिले आगामी जुलाई १८ तारिख २०२१ हुन लागेको सातौ राष्ट्रिय महाधिवेशनका लागि सम्पूर्ण तयारी पुरा महाधिवेशनका लागि ३ सदस्यीय निर्वाचन समितिको घोषणा समेत गरेको छ।...बाँकी

    विराटनगरमा मानव अधिकार सहायता कक्षको स्थापना

    रबिन्द्र बराल/मोरङ – इन्सेक प्रदेश १, कार्यालय विराटनगर राष्ट्रिय मानव अधिकार आयोग प्रादेशिक कार्यालय विराटनगर मा मानव अधिकार सहायता कक्षको स्थापना गरिएकाे  छ । अधिकारकर्मी, नागरिक संस्था तथा सञ्चारकर्मीहरूको उपस्थितीमा सात सदस्यीय समिति रहने गरी...बाँकी

    मोरङको ग्राम लक्ष्मी बचत सहकारी बहुउद्देश्यीयमा परिणत

    रबिन्द्र बराल/मोरङ – माेरङ काे रंगेली नगरपालिका ७ मा स्थापना भएको ग्राम लक्ष्मी बचत तथा सहकारी ले छाेटाे अबधिमा सफलता हासिल गर्दे  बहुउद्देश्यीय सहकारी हुन सफल भएको छ । उक्त सहकारी ले पछिल्लो समयमा रंगेली...बाँकी

    हङकङमा कोरोना संक्रमितको संख्या शुन्य

    युवा राई/हङकङ – हङकङमा सेन्टर फर हेल्थ प्रोटेक्शनले शुक्रवार पनि स्थानीय कोरोना सङ्क्रमितको संख्या पुनः शून्यमा झरेको जनाएको छ। यद्यपि, १ जना आयातित कोरोना सङ्क्रमित थपिएका छन्। यससंगै हङकङमा कोरोना सङ्क्रमितको संख्या ११,९५७पुगेको छ।  आयातित...बाँकी

    मकाउका दुई संस्थाद्वारा स्वर्गीय प्रेम विश्वकर्माको दुई छोराको शिक्षाका लागि कोष खडा

    मकाउ – मकाउमा गठीत नेपाली सहयोगी हातहरु मकाउ र हेड्स नेपाल शाखा मकाउको संयुक्त पहलमा युवा समाजसेवी स्वर्गीय प्रेमकुमार विश्वकर्माको दुई छोराका लागि शिक्षा कोष खडा गरि दिएका छन् । स्याङजा आधिखोला गाउँपालिका वडा नं...बाँकी