News Portal

  • गृहपृष्ठ मुख्य खबर, समाचार, समाज

    तनाव कम गर्न यस्ता खानेकुरा खानुस्

    अमला तनावका असर कम गर्न उपयोगी अर्को फल हो, अमला । अमलामा भिटामिन सी पाइन्छ, जसले तनाव उत्पन्न भएका कारण रगतमा आएको रासायनिक परिर्वतनलाई पूर्ववत अवस्थामा पु¥याउन मद्दत गर्छ । त्यही भएर तनावपूर्ण दिनहरूमा प्रतिदिन...बाँकी

    केपी ओली र राष्ट्रपति भण्डारीबीच दुई घण्टा लामो भेटवार्ता

    काठमाण्डौ – निवर्तमान प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबीच दुई घण्टा लामो भेटवार्ता भएको छ । प्रधानमन्त्रीबाट हटेको दुई साता नपुग्दै राष्ट्रपति भण्डारी र ओलीबीचको भेटवार्तालाई राजनैतिक रुपमा अर्थपूर्ण...बाँकी

    सिन्धुपाल्चोकका बाढी पिडीतका लागि ‘इन्द्रेणी’को सहयोग

    काठमाण्डौ – टेलिभिजन कार्यक्रम ‘इन्द्रेणी’ले सिन्धुपाल्चोक बाढी पिडितका लागि अस्थायी आवास निर्माण गर्न करिब ९० लाख रुपैयाँ हस्तान्तरण गरेको छ । हेलम्बु गाउँपालिकामा १७ बाढी प्रभावित परिवारका लागि अस्थायी आवास निर्माण गर्न ६२ लाख रुपैयाँ...बाँकी

    चीनबाट आइपुग्यो आठ लाख मात्रा खोप

    काठमाण्डौ – छिमेकी देश चीनबाट आज बिहीवार बेलुकी कोरोना भाइरसविरुद्धको खोप ‘भेरोसेल’ आठ लाख मात्रा (डोज) प्राप्त भएको छ । नेपाल सरकारले चीनसँग खरिद गरिएको खोप नेपाल वायु सेवा निगमको वाइडबडी जहाजबाट ल्याइएको स्वास्थ्य तथा...बाँकी

    मेलम्ची,हेलम्बु र पाँचपोखरीका बाढी प्रभावितहरुलाई आर्थिक सहयोग

    सिन्धुपाल्चोक घर भई रोजगारी तथा ब्यापार ब्यवसायका क्रममा दक्षिण कोरिया, कुवेत र यूएईमा रहेका नेपालीहरुको सकृयता,समन्वय र पहलमा मेलम्ची,हेलम्बु र पाँचपोखरीका बाढी प्रभावितहरुका लागि संकलन गरिएको सहयोग रकम प्रभाबितहरुलाई बितरण गरिएको छ।मेलम्ची,हेलम्बु र पाँचपोखरीका प्रभाबितहरुलाई...बाँकी

    एनआरएनए युएईको समन्वयमा थप २० जनालाई नि:शुल्क हवाई टिकट

    रामप्रसाद ढुंगेल/युएई – एनआरएनए युएईले युएईमा विभिन्न समस्यामा परेका थप २० जना नेपालीलाई उद्वार गरेको छ । कोरोना भाइरसको कारणले उत्पन्न असहज परिस्थितिमा आफ्नो भिसा सकिएर पनि नेपाल फिर्न नसकेका २२ जना नेपालीहरुलाई नि:शुल्क हवाई...बाँकी

    अझै महाकालीमा तुइनकै भर, बनेन झोलुङ्गे पुल !

    नरेन्द्रसिँह कार्की,दार्चुला। दार्चुलाका व्याँसवासी अहिले पनि उर्लंदो महाकाली वारपार गर्न तुइनमा ताङ्लोकै भर पर्नुपरेको छ। वर्षौँ देखि स्थानीयवासीले महाकाली नदीमा झोलुङ्गे पुल बनाउन अनुरोध गर्दा पनि कोही कसैबाट माग पूरा नहुँदा व्याँसीवासीले नदी वारपार गर्न...बाँकी

    ग्रामलक्ष्मी बहुउद्देश्यीयले कृषकलाई चेक हस्तान्तरण गर्यो

    रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरपालिका ७ मा स्थापना भएको ग्राम लक्ष्मी बहुउद्देश्यीय सहकारीले एक कार्यक्रमको  आयोजना गर्दे कृषहरुलाई चेक हस्तान्तरण गरेको छ । हुलाकी मार्ग लक्षित दुग्ध उत्पादन प्रवर्द्धन र किसानहरुलाई गाई, भैंसी, गोठ...बाँकी

    नेपाल आइडल सिजन-४ शुरु हुने, निर्णायकहरु परिवर्तन

    काठमाण्डौ – गायन रियालिटी शो ‘नेपाल आइडल’ नरोकिने आयोजकले जनाएको छ भने नमर्णायकहरु भने परिवर्तन हुने भएको छ। सन् २०२१ साल भित्रै चौथो सिजन शुरु गरिसक्ने ‘नेपाल आइडल’का निर्देशक सुरेश पौडेलले जानकारी दिएका छन् ।...बाँकी

    ओलीको पालामा गरिएका यि राजदूतहरूको पद खारेज

    काठमाडौं। निवर्तमान प्रधानमन्त्री खड्गप्रसाद ओलीको पालामा नियुक्त सिफारिस भएका विभिन्न ११ देशका राजदूत नियुक्ति खारेज गर्ने निर्णय गरेको छ। सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद बैठकले ओली सरकारले जेठ १ मा विभिन्न देशमा राजदूत नियुक्त गर्न सिफारिस...बाँकी