News Portal

मिनिल्याण्ड स्कुलबाट अध्यन सुरु गेरेकी सिम्रन बिबिएस तेस्रो बर्षको परिक्षामा नेपाल कै प्रथम

हिमालीसंचार संवाददाता
२४० पटक

रबिन्द्र बराल -विराटनगरस्थित मेरिल्याण्ड कलेजमा अध्यनरत रंगेली नगरपालिका ७ कि सिम्रन अग्रवाल त्रिभुवन विश्वविद्यालयको बिबिएस तेश्रो बर्षको परीक्षामा सर्वाधिक ८२.८ प्रतिशत अङ्क ल्याएर नेपाल प्रथम भएकी छन्। बुबा उमाकान्त अग्रवाल र आमा पुष्पा अग्रवालकाे काेखबाट २०५३ सालमा कान्छि छाेरी काे रुपमा जन्म लिएकी सिम्रन अग्रवाल ले अहिले बिबिएस तेश्राे बर्षमा नेपाल टप भए पछि परिवार का सदस्य हरु समेत खुशी भएका छन।
उनलेे रंगेली ७ मा रहेको मिनिल्यान्ड ईङलिस बाेडिङ स्कुलमा नर्सरी कक्षा देखि अध्यन सुरु गरेकाे बिधालय का प्रिन्सिपल बिकर्ण कार्कीले बताए। उनलेे भने सिम्रनले सबै कक्षा प्रथम हुदै गएकाे र उनी कहिले पनि कक्षामा दाेस्राे नभएको पढाइमा जहिले पनि अत्यन्त मेहनती तथा सरल र शिष्ट व्यवहारको भएको विद्यार्थीहरु मध्ये एक रहेको उनले कार्कीले बताए । सिम्रन ले मिनिल्यान्ड बाट SLC मा समेत उत्कृष्ट अंक ल्याएर बिधालयकाे समेत ईज्जत् राखेकाे कार्कीले बताए।
सिम्रनले मेरिल्याण्ड कलेजमा समेत २०७५ सालमा पनि बिबिएस प्रथम बर्षको परीक्षामा प्रदेश प्रथम भएकी थिईन्। सिम्रन नेपाल टप भए पछि बिधालयका अध्यक्ष गुणराज ढकाल, प्रमोद कुमार झा प्रिन्सिपल लक्ष्मण ढकाल निर्देशक प्रदीप कुमार भगत मनोज गुप्ता लगायत ले उनकाे घरमा पुगेर सम्मान तथा बधाई समेत दिएका थिए।

प्रतिकृया दिनुहोस्

कुवेतमा नेपाली घरेलु कामदारमाथि दुर्व्यवहार र धम्की प्रकरण: मानव तस्करी, दलाली र दूतावासको भूमिकामाथि फेरि गम्भीर प्रश्न

कुवेत — कुवेतमा नेपाली घरेलु कामदारका रूपमा कार्यरत महिलामाथि हुने दुर्व्यवहार, धम्की, दलाली तथा मानव...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...