News Portal

  • गृहपृष्ठ Breaking News, पत्रपत्रिका, प्रवास, मुख्य खबर, समाज

    एनआरएनए अध्यक्ष भण्डारीले जापानमा मान्छेको मरणखर्च उठाएर खाएपछि…

    टोकियो – क्यानाडा र पोर्चुगलपछि नेपालीले नेपाली ठगेको अर्को खबर जापानबाट आएको छ। त्यहाँको एनआरएनएका अध्यक्ष देवीलाल भण्डारीले सडक दुर्घटनामा परी दिवङ्गत एक नेपालीको बीमा रकम हिनामिना गरेको नेपालस्थित मृतकका परिवारले गुनासो गरेका छन्। मृतकका...बाँकी

    सप्तरीमा हात्तीले आक्रमण गर्दा एकजनाको मृत्यु

    सप्तरी – हात्तीले आक्रमण गर्दा सप्तरीमा एकजना व्यक्तिको मृत्यु भएको छ । हनुमाननगर कंकालिनी नगरपालिका-१ कोसी व्यारेज घर भएका ५८ वर्षीय नारायण प्रमाणीको शुक्रबार बिहान मृत्यु भएको हो । कोसी व्यारेजको गोलघर छेउमा काटेर राखेको...बाँकी

    खर्भुजा खेतीमा डढेलाे राेगका कारण फल बिग्रियाे कृषक चिन्तित

    रबिन्द्र बराल तराई क्षेत्रमा चैत्र महिना देखि असार महिनासम्म अत्यधिक मात्रामा गर्मी सुरु हुने समय मानिन्छ । समय अनुसार मानिसहरुलाई गर्मीबाट केही मात्रामा चिसाेकाेकाे अनुभुती कम गर्नेका लागि गर्मी माैसममा बालु खेतीमा फल्ने खर्भुजाकाे बिक्री...बाँकी

    प्रेस चौतारीका उपाध्यक्ष सुवेदीसहित तीन पदाधिकारीलाई कारवाही

    काठमाडौँ – प्रेस चौतारी नेपालले उपाध्यक्ष विश्वमणि सुवेदीसहित तीन पदाधिकारीलाई पदमुक्त गरेको छ। चौतारीका अध्यक्ष गणेश बस्नेतको अध्यक्षतामा आज बसेको सचिवालय बैठकले हालै सम्पन्न नेपाल पत्रकार महासङ्घको निर्वाचनमा अवाञ्छित र अनाधिकृत रुपमा अन्य पक्षसँग मिलेर...बाँकी

    विराटनगरमा कोरोना संक्रमित एक महिलाको मृत्यु

    किशोर बुढाथोकी/विराटनगर – विराटनगरमा कोरोना भाइरस संक्रमित एक महिलाको बिहीबार बिहान मृत्यु भएको छ। कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा उपचारका क्रममा ४६ वर्षीया महिलाको ज्यान गएको हो। कोरोनाको संक्रमण पुष्टि भएकी विराटनगर महानगरपालिका–४ की महिलालाई...बाँकी

    “पटुका कसी छेवैमा बसी” म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

    काठमाण्डौ – चर्चित गायिका जुनी खालिङ राई, युवा गायक ज्ञान कुमार नाछिरिङ राईको युगल आवाजमा रहेको “पटुकी कसी छेवैमा बसी” बोलको गीत पुर्वाञ्चल धनकुटाकी चर्चित गायिका जुनी खालिङ राईको युटुब च्यानल मार्फत सार्वजनिक गरेकी छिन्।...बाँकी

    माेरङका याेगेन्द्र मंण्डल विभुषणबाट सम्मानित

    रबिन्द्र बराल माेरङकाे कटहरी २ मा रहेको जिवन बिकास समाजका संस्थापक अध्यक्ष योगेन्द्र मण्डललाई यस बर्षकाे विभुषण बाट सम्मानित भएका छ। प्रत्येक बर्ष  सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीबाट २०७७ सालको बैशाखमा संविधान दिवस (राष्ट्रिय दिवस) काे...बाँकी

    सुनवर्सिमा लाग्दै आएकाे मेल यस बर्ष पनि सुनसान

    मोरङ -मोरङको रतुवामाई नगरपालिका ५ स्थित सुनवर्षी पोखरीमा प्रत्येक बर्षकाे बैशाख १ गते नयाँ वर्षकाे दिन बर्षाे देखि मेला तथा विशेष पुजाआजा हुदै आएता पनि बिगत बर्ष देखि भने काेराेना भाइरसका कारण  मंन्दिरमा भने सामान्य...बाँकी

    नमुना प्रहरी अधिकृत चन्द !

    जाजरकोट – कर्णाली प्रदेशको जाजरकोट जिल्लाको अति बिकट कुशे गाउँपालिका जहाँका जनता राज्यको हरेक सेवासुबिधाबाट बन्चित रहेको तितो यथार्थ छदैछ। कुशे-८ बिजुलिडाडामा रहेको जनताको आशा र भरोसाको निकाय नेपाल प्रहरी समेत यसबाट अछुतो रहेन। चौकीको...बाँकी

    श्रीमतीको हत्या गरी युएई गएका एक युवा पक्राउ गरी सार्वजनिक

      युएई – श्रीमतीको हत्या गरी (दुबई) युएई गएर सेक्युरिटी गार्डको काम गर्दै आएका एक युवकलाई नेपाल प्रहरीले त्यहीँ गएर पक्राउ गरी नेपाल ल्याएको छ। तेह्रथुम आठराई गाउँपालिका-४ तीनसल्लेका ३९ वर्षीय काजीमान पुरीलाई नेवाल प्रहरीले ...बाँकी