News Portal

  • गृहपृष्ठ राजनीति, समाचार, समाज

    मेरो मुख्यमन्त्री बन्ने इच्छा थिएनः भीम आचार्य

    विराटनगर – प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले आफू चाहना नहुँदा नहुँदै मुख्यमन्त्री बनेको प्रतिक्रिया दिएका छन् । मुख्यमन्त्री बनेको पाँच दिनपछि मंगलबार प्रदेश १ सरकारको कार्यक्रम ‘जनतासँग मुख्यमन्त्री’मा उनले मुख्यमन्त्री हुने आफ्नो इच्छा नै...बाँकी

    कलाकार निशा घिमिरेको उपचारका क्रममा निधन

    काठमाडौं –  मोडल तथा कलाकार निशा घिमिरेको उपचारका क्रममा निधन भएको नर्भिक अस्पतालले जनाएको छ । नर्भिक अस्पतालमा उपचारत धिमिरेको बुधबार साँझ ६:५१ बजे निधन भएको नर्भिक अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय मिश्रले विज्ञप्ति जारी...बाँकी

    युवा नेता राईको पहलमा जिल्लामा करोडौंको स्वास्थ्य सामग्री

    खोटाङ – नेपाली कांग्रेसका युवा नेता रविप्रकास राईको पहलमा खोटाङ जिल्लामा करोडौंका स्वास्थ्य सामग्री जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख पुण्यप्रसाद सिग्देललाई हस्तान्तरण गरिएको छ। पाली कांग्रेस महासमिति सदस्य रविप्रकाश राई र संविधानसभा सदस्य एवं महासमिति सदस्य...बाँकी

    गण्डकी प्रदेशको नाममा पूर्वप्रधानमन्त्री भट्टराईको असहमति

    काठमाडौँ – पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले गण्डकी प्रदेशको नाममा आफ्नो असहमति रहेको बताएका छन्। डाक्टर भट्टराईले प्रदेश सभाले अनुमोदन गरेको गण्डकी प्रदेशको नाममाथि प्रश्न उठाएका हुन्। उक्त प्रदेशबाटै प्रतिनिधि सभामा निर्वाचित डाक्टर भट्टराईले अहिले गण्डकीलाई ‘प्रदेश–४(गण्डकी/तमुवान–मगरात)को...बाँकी

    देवकोटाको घर नभत्काउन सर्वोच्चको अन्तरिम आदेश

    काठमाडौं – सर्वोच्च अदालतले महाकवि लक्ष्मीप्रसाद देवकोटाको घर भत्काइसकेपछि नभत्काउन अन्तरिम आदेश जारी गरेको छ।न्यायाधीशद्वय अनिलकुमार सिन्हा र बमकुमार श्रेष्ठको संयुक्त इजलासले देवकोटाको घर पुरातात्त्विक महत्त्वको भएकाले पुरातत्त्व विभागसँग समन्वय गरेर काम गर्न अन्तरिम आदेश...बाँकी

    चौतर्फी विरोध भईरहेको एमसीसीबारे बज्न थाल्यो विज्ञापन

    काठमाडौं – मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)ले नेपालमा कार्यान्वयन हुने परियोजनाबारे विज्ञापन (टीभीसी) बजाउन सुरु गरेको छ । यस परियोजनाबारे जनस्तरमा भ्रम छरिएको भन्दै त्यसलाई हटाउने गरी विज्ञापन बजाउन थालिएको एमसीए नेपाल स्रोतले बताएको छ ।...बाँकी

    एमालेले सिफारिस गरेका १४ जनालाई कारबाही नगर्ने सभामुखको निर्णय

    काठमाडौं – सभामुख अग्नि सापकोटाले नेकपा एमालेले १४ सांसदलाई कारबाहीका लागि गरेको सिफारिस कार्यान्वयन नगर्ने भएका छन्। निर्वाचन आयोगले नयाँ दल दर्ता भएको सूचना पठाएकाले सांसदलाई कारबाही नगर्ने निर्णय सभामुख सापकोटाले गरेका हुन्। प्रतिनिधि सभाका...बाँकी

    एकीकृत समाजवादी संसदीय दलको नेतामा माधव नेपाल सर्वसम्मत चयन

    काठमाडौं – नेकपा एकीकृत समाजवादी संसदीय दलको नेतामा अध्यक्ष माधवकुमार नेपाल चयन भएका छन् । नयाँ दल दर्ता भएपछि आइतबार बसेको संसदीय दलको पहिलो बैठकले अध्यक्ष नेपाललाई सर्बसम्मत अध्यक्ष चयन गरेको हो । यस्तै, राष्ट्रियसभा...बाँकी

    शेर्पा समाज मकाउद्वारा मृगौला पिडीतलाई आर्थिक सहयोग (भिडियो सहित)

    मकाउ – मकाउमा गठीत शेर्पा समाज मकाउद्वारा भारतको शेर्पा गाउ लामाहट्टा ड्राजिलिङ निवासी मृगौला पिडीत निमा डोमा शेर्पालाई मकाउबाट आर्थिक सहयोग गरिएको छ। लामो समयदेखि मृगौला पिडीत शेर्पाको आर्थिक अबस्था कमजोर भएको कारण थप उपचारमा...बाँकी

    माधव नेपालको आह्वान “आउनुहोस् अध्यक्ष पदबाट विदा हुन्छु”

    काठमाडौ – नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले आफ्ना साथ छाडेका एमालेका दोस्रो पुस्ताका नेताहरूलाई पार्टीमा आउन आह्वान गर्दै पाटीमा आउन अनुरोध गरेका छन् । अध्यक्ष नेपालले पार्टी विभाजनपछि आफूहरूलाई साथ नदिएका एमालेका...बाँकी