News Portal

सूचना सम्बृद्धि सहकारीले एक दिने आँखा शिविर गर्याे

हिमालीसंचार संवाददाता
२६१ पटक

रबिन्द्र बराल, मोरङ। सूचना सम्बृद्धि बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड रंगेलीले एक दिने निशुल्क आँखा शिविर गरेको छ। ६५ औ राष्ट्रिय सहकारी दिवशको उपलक्ष्यमा निःशुल्क आँखा जाँच शिवर गरिएको हाे। सहकारीले दुर्गा मंन्दिरकाे प्रङ्गणमा शिविरकाे गरेको थियो।

RLC EYE रामलाल गोल्छा आँखा अस्पताल प्रतिष्ठान बिराटनगर तथा तिलगंगा इन्स्टिच्युट अफ ओपस्ट्राल्मोलोगट तेज कोहली र रुत फाउन्डेसनकाे सहकार्य र सूचना सम्बृद्धि बहुउद्देश्यीय सहकारी संस्था एम दिने शिविर आयोजना गरेको हाे।

शिविरमा रंगेली सुनवर्सि र धनपालथानका २ सय २० जनाले आँखा चेकजाँच गराएका थिए। अधिकान्स ६० बर्षका वृद्धहरुकाे माेतियाविन्दु फेला परेकाहरुकाे रामलाल आँखा अस्पतालले निशुल्क सल्यक्रिया गर्ने समेत बताए। कार्यक्रममा संस्थाका अध्यक्ष सिनाेद झा सचिव सराेज मंण्डल स्थानीय बुद्धिजीवी लागायतकाे उपस्थिति समेत रहेको थियोे।

प्रतिकृया दिनुहोस्

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...